चलचित्र थ्याङ्क गड

थ्याङ्क थड (Thank God) एक भारतीय हिन्दी भाषाको काल्पनिक हास्यप्रधान चलचित्र हो जसमा इन्द्र कुमारको लेखन र निर्देशन रहेको छ भने, टि-सिरिज र मारुति इन्टरनेसनलद्वारा निर्माण गरिएको छ। चलचित्रमा अजय देवगन, सिद्धार्थ मल्होत्रा र रकुल प्रीत सिंह मुख्य भूमिकामा छन्। यस चलचित्र २५ अक्टोबर २०२२ मा दीपावलीमा प्रदर्शन हुने तय गरिएको छ।

थ्याङ्क गड (Thank God)
निर्देशकइन्द्र कुमार
लेखक
  • आकाश कौसीक
  • माधुर शर्मा
निर्माता
  • भूषण कुमार
  • कृष्ण कुमार
  • अशोक थाकेरिया
  • सुनीर क्षेत्रपल
  • दीपक मुकुट
  • आनन्द पण्डित
  • मरकन्द अधिकारी
मुख्य कलाकार
छायाङ्कनअसीम बजाज
सम्पादनधर्मेन्द्र शर्मा
सङ्गीतस्कोर:
अमर मोहिले
गीत:
तनिष्क बगची
रोचक कोहली
आनन्द राज आनन्द
चमथ सङ्गीत
वितरक
कम्पनीहरू
  • टि-सिरिज फिल्म्स
  • मारुती इन्टरनेसनल
  • सोहम रकस्टार
  • आनन्द पण्डित मोसन पिक्चर्स
वितरकएए फिल्म्स
प्रदर्शन मिति
  • २५ अक्टोबर २०२२ (2022-10-25)
देशचलचित्र थ्याङ्क गड भारत
भाषाहिन्दी

पात्र

  • अजय देवगन चित्रगुप्तको भूमिकामा
  • अयान कपूरको भूमिकामा सिद्धार्थ मल्होत्रा
  • रकुल प्रीत सिंह, रुही कपुर, अयानकी पत्नीको भूमिकामा
  • अयानको सहकर्मीको भूमिकामा किकु शारदा
  • अयानको आमाको भूमिकामा सीमा पाहवा
  • उर्मिला कोठारे अयानको बहिनीको भूमिकामा
  • सुमित गुलाटी
  • नोरा फतेहीको रिमेक गीत "मानिके माघे हिते"मा विशेष उपस्थिति रहेको छ।

उत्पादन

चलचित्र आधिकारिक घोषणा ७ जनवरी २०२१ मा गरिएको थियो। मुख्य फोटोग्राफी मुम्बईमा २१ जनवरी २०२१ मा सुरु भएको थियो। यो चलचित्रको उद्घाटन ११ जनवरी २०२२ मा भएको थियो।

सङ्गीत

गीतमा तनिष्क बागची, रोचक कोहली, आनन्द राज आनन्द र चमथ सङ्गीतको सङ्गीत रहेको छ। मनोज मुन्ताशिर, रश्मी विराग, समीर, दुलन एआरएक्स र मेलो डीको शब्द रहेको यो चलचित्रमा सङ्गीत अमर मोहिलेको रहेको छ।

यस चलचित्रका लागि श्रीलङ्काली गायिका योहानीले आफ्नो चर्चित गीत मणिके मागे हिते हिन्दी संस्करण गाएकी थिइन्।

विवाद

बहिष्कार

चलचित्रलाई हिन्दु आस्था र भावनाको अपमान गरेको भन्दै केही हिन्दु सङ्गठनले चलचित्र बहिष्कार गर्ने अभियान चलाएका थिए र ट्विटरमा #व्वाइकटथ्याङ्कगड उच्च प्रदर्शनमा रहेको थियो।

आपत्तिजनक दृश्यहरू

अजय देवगनद्वारा हिन्दुहरूले भगवान मान्ने चित्रगुप्तको अपमानजनक चित्रण र उनको वरिपरि अनुचित पहिरन लगाएका महिलाहरू देखाइएका केही दृश्यहरू जसमा सिद्धार्थ मल्होत्राको पात्रले अजय देवगनलाई घाँटी समातेको देखाइएको छ, त्यस्ता दृश्यहरू हटाउन माग गरिएको छ।

धम्की र विरोध

कायस्थ समुदायका केही सङ्घसंस्थाले यस विषयमा प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तित्वसँग हस्तक्षेप गर्न आग्रह गरेका छन्। उनीहरुले चलचित्रको विरोधमा आक्रामक आन्दोलन गर्ने धम्की दिएका थिए। मध्य प्रदेशको ग्वालियरमा अजय देवगनको पुत्ला समुदायका सदस्यहरूले जलाए

सन्दर्भहरू

बाह्य लिङ्कहरू

Tags:

चलचित्र थ्याङ्क गड पात्रचलचित्र थ्याङ्क गड उत्पादनचलचित्र थ्याङ्क गड सङ्गीतचलचित्र थ्याङ्क गड विवादचलचित्र थ्याङ्क गड सन्दर्भहरूचलचित्र थ्याङ्क गड बाह्य लिङ्कहरूचलचित्र थ्याङ्क गडअजय देवगनदीपावलीरकुल प्रीत सिंहसिद्धार्थ मल्होत्राहिन्दी भाषा

🔥 Trending searches on Wiki नेपाली:

कम्प्युटरव्यापारउत्प्रेरणासती प्रथाहनुमान चालीसानेपाल रेडक्रस सोसाइटीचतराधामआँखासिन्दुरे जात्रा (नुवाकोट)नेपाल सम्वत्जनक शिक्षा सामग्री केन्द्रभक्तपुर दरबार क्षेत्रमाछादोहोरो लेखा प्रणालीधर्मनेपालका प्रधानमन्त्रीहरूको सूचीनेपालको एकीकरणअन्तर्वार्ताकाठमाडौँ उपत्यकाखप्तड राष्ट्रिय निकुञ्जउचाङनेपाल अङ्ग्रेज युद्धनेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाह्याम्लेटशौनक गोत्रदोस्रो विश्व युद्धमौरी पालनमोतीराम भट्टनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)बालकृष्ण समनेपाल सरकारमाझी जातिनेपालका राजाहरूको सूचीजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीस्थानीय तह निर्वाचन, २०७४स्वर्गद्वारीनेपालका राष्ट्रिय विभूतिहरूकेकी अधिकारीजात्रै जात्राललितपुर जिल्लापरोपकार प्रसूति तथा स्त्री रोग अस्पतालपञ्चायती व्यवस्थाघरकिराँत कालनेपालका बैङ्कहरूको सूचीकुकुरच्याटजिपिटीनुवाकोट जिल्लाट्रेड युनियनबजेटहिमाली प्रदेशनगरपालिकादरबार हाई स्कुलनक्सानेपालका सर्वोच्च आठ हिमालनेपालका उपत्यकाहरूजनकपुरधाम उपमहानगरपालिकाचितवन राष्ट्रिय निकुञ्जकीर्तिपुर नगरपालिकानेपालको प्रशासनिक विभाजनसमाजशास्त्रनेपालको उपप्रधानमन्त्रीगर्भपतननेपालका राजानेपालका प्रदेशहरूस्थानीय कार्यपालिकाभक्तपुर जिल्लाविज्ञानफुटबल खेलसेप्टेम्बर ११ को हमलाबडिमालिकाबर्दिया जिल्लानिम्न माध्यमिक विद्यालयनेपालका सहिदहरूशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)होलीगुरुङ जाति🡆 More