तिलिचो ताल

तिलिचो ताल विश्वको सबैभन्दा बढी उचाईमा रहेका तालहरूमध्येको एक हो। हिमालय पर्वत शृङ्खला अन्तर्गत नेपालको मनाङ जिल्लामा अन्नपुर्ण क्षेत्रभित्र पर्ने यो ताल समुद्र सतहदेखि ४९१९ मिटर उचाईमा छ। यस तालको लम्बाई ४ किलोमिटर, चौडाइ १.२ किलोमिटर र गहिराई सरदर २०० मिटर छ।

तिलिचो ताल
तिलिचो ताल
रहेको स्थानअन्नपूर्ण हिमाल, हिमालय
भौगोलिक निर्देशांक२८°४१′००″उ॰ ८३°५१′२४″पू॰ / २८.६८३३३°N ८३.८५६६७°E / 28.68333; 83.85667 ८३°५१′२४″पू॰ / २८.६८३३३°N ८३.८५६६७°E / 28.68333; 83.85667
प्रकारहिमताल
सिंचित क्षेत्रनेपाल
अधिकतम लम्बाई४ किलोमिटर
अधिकतम चौडाई१.२ किलोमिटर
सतहको क्षेत्रफल४.८ वर्ग किलोमिटर
औसत गहिराई८५ मिटर
पानीको आयतन१५६ मिलियन लिटर (सफापानी)
सतहको उचाई४९१९ मिटर

वरिपरीको हिमाल: तिलिचो, निलगिरी, खंग्सार तथा मुक्तिनाथ हिमाल

नोट: तिलिचो ताल विश्वको सबैभन्दा उचाईंमा स्थित कहिलिएको दक्षिण अमेरिकाको पेरु तथा बोलिभियाको सिमानामा रहेको टिटीकाका ताल भन्दा ११०७ मिटर अग्लो रहेको छ।

चित्र दिर्घा

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस

Tags:

नेपालमनाङ जिल्लाहिमालय

🔥 Trending searches on Wiki नेपाली:

नेपाल अधिराज्यको संविधान २०४७फलामनेपालको पत्रकारिताको इतिहासरातो मच्छिन्द्रनाथको रथयात्रासुगौली सन्धिकानूनमाधवकुमार नेपालसेलो नृत्यचैतबागमती प्रदेशनेपाल एकिकरण अभियानका लडाँइहरूगाउँपालिकावडा कार्यालय (नेपाल)नेपाल अङ्ग्रेज युद्धमनोविज्ञानभानुभक्त आचार्यहैदराबादपारस खड्कावेदगजलनेपाल बैंककञ्चनपुर जिल्लाकृषि विकास बैंकनामकबड्डीश्राद्धबजेटकुखुरा पालनचाडपर्वमहाकाव्यभारतीय हात्तीनेपालका परम्परागत बाजाहरूको सूचीअन्तर्राष्ट्रिय नारी दिवसरानीमहलसेयरनोबेल पुरस्कारवसन्तलोकतन्त्रजनकपुरधाम उपमहानगरपालिकाइतिहासछुवाछुतनेपालका संरक्षित क्षेत्रहरूको सूचीदुर्गानन्द झात्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलगिरिजाप्रसाद कोइरालानेपालको अर्थतन्त्रनेपालका अञ्चलहरूक्षेत्रीप्रोटिनपाल्पा जिल्लारामचन्द्र पौडेलघरेलु हिंसातेह्रथुम जिल्लानेपाल टेलिकमनेपाल सम्वत्धान नाचसोरठी नाचनेपालको जनसाङ्ख्यिकीमधेश प्रदेश सभाविश्वेश्वरप्रसाद कोइरालादोस्रो विश्व युद्धछिमेकी (कथा)भिरिङ्गीइस्लाम धर्मनेवार जातिमृगौलाहृदयेन्द्र शाहबाबुराम भट्टराईफूलतेङ सियाओ फिङपोखरा महानगरपालिकागाईनेपालको कानूनी इतिहास🡆 More