ताओ धर्म

ताओ धर्म (चीनी: 道教 दाओ-ज्याओ) चीनको एक मूल धर्म र दर्शन हो। असलमा पहिले ताओ एक धर्म नभएर एउटा दर्शन र जीवनशैली थियो। पछि गएर बौद्ध धर्म जब चीन पुग्यो त्यसपछि ताओले बौद्धहरूबाट धेरै धारणाहरू उधारो लिए र एउटा धर्म बन्यो। बौद्ध धर्म र ताओ धर्ममा आपसमा समय समयमा अहिंसात्मक संघर्ष पनि भइहन्छ। ताओ धर्म र दर्शन, दुइटैको स्त्रोत दार्शनिक लाओ-त्सीद्वारा रचित ग्रन्थ दाओ-दे-चिंग र जुआंग-जी हुन्।

ताओ धर्म

ताओ धर्ममा धेरै देवी-देवता छन्, र यिनीहरू प्रेतात्माहरूमा पनि विश्वास राख्दछन्। यो एउटा बहु ईश्वरवादी धर्म हो। सर्वोच्च देवी र देवता यिनयांग हुन्। देवताहरूको पूजाको लागि कर्मकाण्ड गरिन्छ र पशुहरू र अन्य चीजहरूको बलि दिइन्छ। चीनबाट अधिकतर चीजहरू, जस्तै चीनी व्यंजन, चीनी रसायनविद्या, चीनी कुंग-फू, फेंग-शुई, चीनी दवाईहरू, आदि कुनै न कुनै रूपमा ताओ धर्मसित सम्बन्धित रहेकाछन्। किन भनें ताओ धर्म एक संगठित धर्म होइन, यसकारण यसका अनुयायीहरूको संख्या पता लाउन कठिन छ।

ताओ दर्शन

सर्वश्रेष्ठ ताओ कथाहरू वेब्याक मेसिन अभिलेखिकरण २०११-०५-०९ मिति

Tags:

zh:道教चिनियाँ (स्पष्टता)चीनबुद्ध धर्म

🔥 Trending searches on Wiki नेपाली:

नेपालका जातिहरूदाङ जिल्लानेपालको निशान छापआगोलेनिनवादनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)मार्क्सवाद-लेनिनवादफेसबुकन्युटनको गतिका नियमहरूहिन्दु पञ्चाङ्गमहानगरपालिकामाछा पालननेपालको प्रमाणिक समयकर्मचारी सञ्चय कोषनगदे वालीनवलपरासी (बर्दघाट सुस्ता पूर्व)पञ्चकर्मनेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीनेपाल स्काउटइन्द्रबहादुर राईरामवरण यादवलोककथाअन्तिम संस्कारसंयुक्त राज्य अमेरिकासरुवा रोगदिल्ली सम्झौतानागरिकतासङ्घीयताराजेश हमालरस (काव्य शास्त्र)गुरुप्रसाद मैनालीतामाङ जातिमुनामदनकम्प्युटर हार्डवेयरकिराँत कालतेह्रथुम जिल्लाफ्री जातिनेपाली चलचित्रहरूको सूचीस्थानीय तह निर्वाचन, २०७९विद्यालयवैदेशिक रोजगारपोखरा उपत्यकागर्भपतनशारीरिक व्यायामकार्यसम्पादन मूल्याङ्कनमदन पुरस्कारसेलो नृत्यनेपालको जनसाङ्ख्यिकीस्थानीय तहतोलाकास्की जिल्लामुख्य पृष्ठबागमती प्रदेशपारिजात (साहित्यकार)जनसङ्ख्या वृद्धिनेपालका हिमालहरूको सूचीउत्तर अमेरिकानेवार जातिबलभद्र कुँवरविधिशास्त्रपर्वत जिल्लाशेर्पा जातिमहावीर पुनसंस्कृतिनेपालमा पाइने चराहरूको सूचीभिटोबर्दिया राष्ट्रिय निकुञ्जकुकुरबाइसे राज्यहरूसमाजशास्त्रसमासई सेवाउपनिवेशकथानकआँखा🡆 More