डग हमरसल्ड

डग जाल्मर अग्ने कार्ल हमरसल्ड (२९ जुलाई १९०५ – १८ सेप्टेम्बर १९६१) स्विडेनी अधिकारी, राष्ट्रिय आर्थिक सल्लाहकार, कुटनीतिज्ञ, लेखक, नोबेल पुरस्कार विजेता, स्वीडिस एकेडमीका सदस्य हुन्। उनले संयुक्त राष्ट्रका दोश्रो महासचिवको रूपमा आफ्नो सेवा दिएका छन्। उम्मेदवारहरूको एउटा लामो शृंखलापछी जब कुनै प्रतिनिधि छान्न सकिएन त्यस बखत संयुक्त राष्ट्र सुरक्षा परिषद द्वारा ड्याग ह्यामरसोल्डलाई विकल्पको रूपमा छानियो, तर उनी पछि पुन: सन् १९५७ मा निर्विरोध छानिए । सोभियत सङ्घ उनको नेतृत्वमा कङ्गो समस्याको दौरान खिन्न भएको थियो र सुझाव गरेको थियो कि यस पदमा त्रिकोणीय उम्मेदवारको गठन हुनुपर्छ । यसको विरोध पश्चिमी देशहरू द्वारा गरियो र सोभियत संघले उनको सुझाव मन्जुर गरेको थियो । हमरसल्डको मृत्यु उत्तरी रोडेशिया (अहिले जाम्बिया) मा हवाई दुर्घटनामा भएको थियो जब उनी कङ्गोको लागि एउटा शान्ति मिसनमा थिए ।

डग हमरसल्ड
[[File:|border|305px|upright=1]]
२औ संयुक्त राष्ट्रसंघका महासचिव
कार्यकाल
१० अप्रिल १९५३ – १८ सेप्टेम्बर १९६१
पूर्वाधिकारीट्रेग्भी लाई
उतराधिकारीयू थांट
व्यक्तिगत विवरण
जन्म
डग जाल्मर अग्ने कार्ल हमरसल्ड

(१९०५-०७-२९)२९ जुलाई १९०५
जोंकोपिङ्, स्विडेन
मृत्यु१८ सेप्टेम्बर १९६१(1961-09-18) (उमेर ५६)
डोला, रोडेसिया तथा न्यासाल्याण्ड
राष्ट्रियतास्विडेनी

प्रारम्भिक जीवन

सन्दर्भ सामग्री

बाह्य कडीहरू

राजनीतिक कार्यकाल
पूर्वाधिकारी संयुक्त राष्ट्रसंघका महासचिव
१९५३-१९६१
पछिल्लो
यू थांट
बर्मा

Tags:

जाम्बियानोबेल पुरस्कारसंयुक्त राष्ट्रसंयुक्त राष्ट्र सुरक्षा परिषद्

🔥 Trending searches on Wiki नेपाली:

शिशिर ऋतुनेपाल दूरसञ्चार प्राधिकरणयोनीमार्गवेब्याक मेसिनरामकृष्ण शर्मालाली गुराँसकुमारी (जीवित देवी)पञ्चैबाजाकर्जाबाल दिवसपूर्वीय चिन्तन परम्परास्लमडग मिलियनेयरआर्थिक विकासनेपाली कांग्रेसविश्वेश्वरप्रसाद कोइरालासामाजिक विज्ञानलागु पदार्थभावनाब्रह्माण्डनेपालको झन्डाभाषाबीमासुनसरी जिल्लानामसूचनाइन्डियन प्रिमियर लिगहावापानीविश्व सम्पदा क्षेत्रसिंहदरबारअन्तरिक्षसगरमाथा राष्ट्रिय निकुञ्जशार्दूलविक्रीडित छन्दकतारमार्क्सवादमहिला विरुद्धका हिंसानयाँ पत्रिका दैनिकनेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८प्रतिव्यक्ति आयरेडियोपानीविश्वका अग्ला हिमालहरूरौतहट जिल्लाआन्तरिक लेखापरीक्षणनेपालमा भूकम्पको इतिहासचार्वाक दर्शननेपाल राष्ट्र बैङ्कनेपालमा बोलिने भाषाहरूनेपालको एकीकरणकवितादासप्रथासुपादेउराली मन्दिरअम्लपित्तप्रियङ्का कार्कीभक्तपुर नगरपालिकासमासनेपालका जातिहरूलोकतन्त्रबाल विवाहआसियानइमेलकुखुरा पालनस्नातक तहगर्भपतनपुष्पकमल दाहालअरिजीत सिंहस्थानीय व्यवस्थापिकाजिल्ला सभाजाजरकोट जिल्लाकुसुम (फल)एसियानारायणगोपाल गुरूवाचार्यनेपाली राष्ट्रिय क्रिकेट टोलीकोशिका सिद्धान्तअर्घाखाँची जिल्लास्वास्थ्यअक्टोबर क्रान्ति🡆 More