झलकारी बाई

झलकारी बाई (२२ नोभेम्बर १८३० - ४ अप्रिल १८५७) झाँसीको रानी लक्ष्मीबाईको नियमित सेनामा, महिला शाखा दुर्गा दलकी सेनापति थिइन्। उनी लक्ष्मीबाईको हमशक्ल (उस्तै रुप भएको) पनि थिइन् यस कारण शत्रुलाई धोखा दिनको लागि उनी रानीको रूपमा युद्ध गर्ने गर्थिन्। आफ्नु अंतिम समयमा पनि उनी रानीको रूपमा युद्ध गर्दा गर्दै उनीलाई अंग्रेजले पकढे र रानीलाई किलाबाट भागेर निक्लिने अवसर प्राप्त भयो। उनले प्रथम स्वाधीनता संग्राममा झाँसीको रानीको साथ ब्रिटिश सेनाको विरुद्ध अद्भुत वीरताले लडेते ब्रिटिश सेनाको धेरै हमलालाई विफल बनाएकी थिइन्। यदि लक्ष्मीबाईको सेनानायकमा एकले उनको साथ विश्वासघात नगरेको भए झांसीको किला ब्रिटिश सेनाको लागि प्राय: अभेद्य थियो। झलकारी बाईको गाथा आज पनि बुंदेलखंडको लोकगाथाहरू र लोकगीतहरूमा सुन्न सकिन्छ। भारत सरकारले २२ जुलाई २००१मा झलकारी बाईको सम्मानमा एक डाक टिकट जारी गरिएको छ, उनको प्रतिमा र एक स्मारक अजमेर, राजस्थानमा निर्माणाधीन छ, उत्तर प्रदेश सरकार द्वारा उनको एक प्रतिमा आगरामा स्थापित गरेको छ, साथै उनको नामले लखनऊमा एक धर्मार्थ चिकित्सालय पनि सुरु गरिएको छ।

झलकारी बाई
झलकारी बाई

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

आगराउत्तर प्रदेशझाँसीराजस्थानलखनऊ

🔥 Trending searches on Wiki नेपाली:

क्रिकबजकेन्द्रीय बैंककारकपूर्वीय दर्शनविद्यालयहरितगृह प्रभावरामचन्द्र पौडेलअमिरातसल्यान जिल्लासमासबाबुराम आचार्यगाउँ खाने कथानेपालमा धर्मनेपालका प्रदेशहरूराष्ट्रिय वाणिज्य बैंकजुकादेउकी प्रथासप्तकोशी नदीढुङ्गे युगशाह वंशप्रतिनिधि सभा निर्वाचन, २०७४आन्तरिक राजस्व विभाग (नेपाल)नेपाली साहित्यको इतिहाससमूहकरारगरिबीनेपालका उर्जा केन्द्रहरूको सूचीधनकुटा जिल्लाउत्तर कोरियातथ्याङ्करामसार क्षेत्रऐँसेलुजैविक विविधताभगवानजलवायु परिवर्तनहनुमाननेपालमा खेलकुदसंविधानयार्सा गुम्बानिखिल उप्रेतीदोस्रो विश्व युद्धजनमत सङ्ग्रह, २०३७एडल्फ हिटलरढोरबराहि मन्दिरसमानुपातिक प्रतिनिधित्व प्रणालीकुवेतखोटाङ जिल्लाकान्तिपुर राज्यविश्वेश्वरप्रसाद कोइरालामानव संसाधन व्यवस्थापनसार्की जातिवीरेन्द्र सैनिक अस्पतालमुख मैथुननेपालका झरनाहरूको सूचीपाचन प्रणालीकुपोषणसरसफाइजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीबाल्यावस्थाचितवन राष्ट्रिय निकुञ्जनेपालका राजासंयुक्त राष्ट्र सुरक्षा परिषद्बाँके जिल्लानेपालको सङ्घीय संसदइलाम जिल्लाप्रेमसत्य युगनेपालका बैङ्कहरूको सूचीगायत्री मन्त्रइन्द्रजात्राबर्दिया राष्ट्रिय निकुञ्जलोकतन्त्रमध्यपहाडी राजमार्गनियमावलीजनमत पार्टीजिल्ला समन्वय समितिपारसी धर्म🡆 More