जेरी

जेरी अथवा जुलेबी अथवा जुल्पी (भोजपुरी:जीलेबी, उर्दू:جلیبی, हिन्दी:जलेबी, ਜਲੇਬੀ, জিলাপী) एक प्रकारको मिठाई हो जुन भारतीय उपमहाद्वीपमा धेरै प्रसिद्ध छ । यसलाई भारत, पाकिस्तान, नेपाल अनि बङ्गलादेशका मान्छेहरू खुब रुचाँउछन् । यसलाई मैदाबाट तयार गरिन्छ । मैदाको घोल बनाएपछि त्यो मैदालाई एउटा कपडामा हालेर कपडा मुनि एउटा सानो दुलो पारेर तातो तेलमा घुमाई घुमाई जुलेबी तयार गरिन्छ । त्यसपछि त्यो जुलेबी लाई चिनीको घोलमा डुबाएर एकछिन राख्छन र त्यस पछि त्यो जुलेबी खाने योग्य हुन्छ । साधारणतया जेरी सदा नै बनाइन्छ तर स्वाद आनुसार पनिर वा खोया जेरी लाई पनि मानिसहरु रुचाउछन् ।

जेरी
जेरी
दक्षिण एसियामा पाइने जेरि
वैकल्पिक नामहरूजलभल्लिका, जुल्पी, कुण्डलिका, जलेबी
क्षेत्र वा राज्यमध्यपूर्व, दक्षिण एसिया
निर्माणकर्ताप्राचिन भारतिय
मुख्य सामग्रीहरूमैदा, केशर, घिउ, चिनी
विभिन्नताJaangiri or Imarti

इतिहास

जेरी बनाउने बिधि

बैंगलोर मा एक हलवाई जलेबी बनाउदै
जेरी 
जुलेबी।

आवश्यक सामग्री- मैदा — २०० ग्राम या २ कचौरा, ईस्ट— आधा चम्मच, पानी — २ कचौरा, घिउ — आवश्यकता आनुसार

सन्दर्भ

बाह्य कडीहरू

Tags:

जेरी इतिहासजेरी बनाउने बिधिजेरी सन्दर्भजेरी बाह्य कडीहरूजेरीw:bh:जीलेबीw:hi:जलेबीw:ur:جلیبیउर्दु भाषाचिनीनेपालपनीरपाकिस्तानबङ्गलादेशभारतभारतीय उपमहाद्वीपभोजपुरी भाषामैदाहिन्दी भाषा

🔥 Trending searches on Wiki नेपाली:

लैङ्गिक हिंसाजनमत सङ्ग्रहसाकेला नाचअङ्कखोटाङ जिल्लानेपाली परम्परागत नापका इकाईपूँजीवादपोखरा उपत्यकासन्दुक रुइतलुम्बिनीरानी पोखरीदेउकी प्रथाविश्व सम्पदा क्षेत्रजल तथा शक्ति आयोग (नेपाल)नागरिक उन्मुक्ति पार्टीतानसेन नगरपालिकावराहक्षेत्रमानव विकास अर्थशास्त्रएघारौँ राष्ट्रिय जनगणना २०६८नेपालका उर्जा केन्द्रहरूको सूचीनेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरूविज्ञापननगद प्रवाह विवरणशाकुन्तल (महाकाव्य)दादुराअक्षौहिणीपञ्चैबाजातथ्याङ्कसङ्गठनगाईमहिला सशक्तिकरणकागजगृह मन्त्रालय (नेपाल)व्यवस्थापिकाजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीफेवा तालमौरीसाततले दरबार (नुवाकोट)इन्द्रबहादुर राईडोटी जिल्लाबन्दिपुर गाउँपालिकाबुद्ध एयरनेपाली व्याकरणमनोविज्ञानसमाजशास्त्रविष्णुटाइगर श्रोफअनुसन्धानमीमांसाढोरबराहि मन्दिरदलितदिल्ली सम्झौतानियमावलीनेपालमा महिला अधिकारशुक्रराज शास्त्रीनेपालका विश्वविद्यालयहरूको सूचीनेपालको इतिहाससंयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाहरूप्रतिनिधि सभा निर्वाचन, २०७४मोन्टी देसाईसिद्धान्त र साहित्यसहकारीनेपालका प्रदेशहरूकानूनकाला पत्थरविप्रेषणविवाह संस्कारत्रिभुवन विश्वविद्यालयसिन्धुली जिल्लानेपालमा घरेलु हिंसासम्पादनसुदूरपश्चिम प्रदेशअर्थ मन्त्रालय (नेपाल)किशोरावस्थानेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीउदित नारायण झालागु पदार्थ🡆 More