जनै खटिरा: रोगको प्रकार

जनै खटिरा (अङ्ग्रेजी: हर्पिस, हर्पिस जस्टर, वा सिङ्गल्स्) एक प्रकारको भाइरल सङ्क्रमण हो। यसलाई पीडादायक समस्याको रूपमा लिन सकिन्छ। किनभने छालामा देखिने यो रोगमा स-साना पानीफोका जस्ता आउने खटिराहरू चिलाउनुका साथै असह्य रूपले दुख्ने समस्या हुन्छ। चिकनपोक्स अर्थात् ठेउलाको कारकका रूपमा परिचित भेरिसेला जस्टर नामक भाइरसको सङ्क्रमणले यो रोग लाग्दछ। डाक्टरी भाषामा यसलाई हर्पिस जस्टर भनेर चिनिन्छ भने नेपालीमा जनैखटिराका नामले प्रसिद्ध छ। यो रोग प्रायः एक पटक ठेउला भइसकेका व्यक्तिलाई हुने भएकाले यो प्रौढहरूमा बढ्ता देखिने गरेको छ। यसलाई सामान्य खालको छालाको रोग ठान्ने भ्रममा पर्नु हुँदैन । शरीरको रोग प्रतिरोधी क्षमता कम भएका बेलामा यसको आक्रमण हुन सक्छ।

जनै खटिरा
विभाग:Infectious diseases, चर्मविज्ञान, स्नायुविज्ञान Edit this on Wikidata
जनै खटिरा को विकासक्रम
पहिलो दिन दोश्रो दिन पाँचौ दिन छैठौं दिन
जनै खटिरा: रोगको प्रकार जनै खटिरा: रोगको प्रकार जनै खटिरा: रोगको प्रकार जनै खटिरा: रोगको प्रकार

लक्षण

  • छाती, पेट, पिठ्यूँ, घाँटी, हात, खुट्टा आदि ठाउँ मा मसिना बिमिरा निस्कने ।
  • ती बिमिरा निस्केका ठाउँ मा चिलाउने, पोल्ने र दुख्ने ।
  • बिमिरा बिस्तारै ठूला हुँदै जाने र ससाना घाऊ जस्ता देखिने ।
  • ती घाऊहरु मा पोलेका घाऊ मा झैं नै पानी भरिने र फुट्ने । सँगै असह्य पीडा हुने ।
  • सामान्य ज्वरो आउने । टाउको दुख्ने ।

निदान तथा उपचार

चिकित्सक ले बिमिराहरु हेरेर तथा सामान्य परीक्षण बाटै जनै खटिराको निदान गर्ने छन्। यसको घरेलु उपचार पनि प्रभावकारी देखिएको छ। सँगसँगै चिकित्सकले गर्ने निम्नांकित उपचार पनि लाभदायक सिद्ध हुने छ -

  • घाऊहरू निको पार्न का लागि एसाक्लोभिर जस्ता औषधि खाने तथा मलम लगाउने।
  • घाऊ बढ्ता नदुखुन् भन्नका लागि दुखाई कम गर्ने इबुप्रोफेन, पारासिटामोल जस्ता औषधि सेवन गर्ने ।
  • घाऊहरूलाई सफा राख्ने।
जनै खटिरा: रोगको प्रकार 
erpes zoster. A cluster of small bumps (1) turns into blisters (2). The blisters fill with lymph, break open (३), crust over (४), and finally disappear. Postherpetic neuralgia can sometimes occur due to nerve damage (५),

Tags:

🔥 Trending searches on Wiki नेपाली:

पूर्वीय दर्शनवेदखस ब्राह्मणत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकुमाल जातिकार्ल मार्क्सनेपाल दूरसञ्चार प्राधिकरणअर्घाखाँची जिल्लागङ्गालाल श्रेष्ठनेपालका उपत्यकाहरूवीरेन्द्रनगर नगरपालिकाविकिमिडिया फाउन्डेसनजैविक विविधताराजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमम्याग्दी जिल्लाअक्षय तृतीयादाइजोखप्तड बाबागोरखालीबालेन शाहभूपि शेरचननेपालको सैन्य दर्जासंयुक्त राष्ट्रसङ्घका महासचिवम्याग्ना कार्टावाच्य (व्याकरण)सदर चिडियाखाना, नेपालमूल्य अभिवृद्धि करनैतिक दृष्टान्तमेटापुष्पकमल दाहालभूपतीन्द्र मल्लसूचना प्रविधिसंयुक्त राष्ट्रमदन भण्डारीकार्यपालिकाखड्गप्रसाद ओलीयोगखस राज्यमहाकाव्यनेपालका औद्योगिक क्षेत्रहरूको सुचीलोक सभारस (काव्य शास्त्र)आर्थिक विकासआन्ध्र महासागरनेपालमा दूरसञ्चार सेवानेपाली भाषागणतन्त्र दिवस (नेपाल)विद्युतीय अपराधज्योतिषअन्तिम संस्कारभक्तपुर दरबार क्षेत्रदेवनागरी सङ्ख्या पद्धतिसङ्घीयतासम्भोगनेपालमा भूकम्पको इतिहासशिक्षण विधिसल्यान जिल्लानेपालको प्रधानन्यायाधीशजनशक्तिनन्दकिशोर पुनदसैँस्याङ्जा जिल्लाअक्षांशकाठमाडौँकपडायुट्युबरातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोचतराधामनेपालका प्राकृतिक सम्पदाहरूको सूचीविकासशील देशगोरखा जिल्लानामस्वयम्भूनाथनेपाल सम्वत्🡆 More