चमेलिया खोला जलविद्युत आयोजना

चमेलिया खोला जलविद्युत आयोजना नदीको पानीको बहावद्वारा विद्युत उर्जा उत्पादन गर्ने जलविद्युत आयोजना हो। यो नेपालको दार्चुला जिल्लाको सिखरमा रहेको छ। यो जलविद्युत उत्पादन केन्द्रले चमेलिया खोलाको पानीद्वारा ३० मेगावाट विजुली उत्पादन गर्दछ। यो जलविद्युत आयोजनाको स्वामित्व र सञ्चालक नेपाल विद्युत प्राधिकरण हो। यो आयोजनाले वि.सं.

२०७४ माघ २७ देखि विद्युत उत्पादन गरिरहेको छ। यहाँबाट उत्पादित हुने विजुलीलाई राष्ट्रिय विद्युत प्रसारण केन्द्रसँग जोडिएको छ।

चमेलिया खोला जलविद्युत आयोजना
चमेलिया खोला जलविद्युत आयोजना is located in नेपाल
चमेलिया खोला जलविद्युत आयोजना
नेपालको नक्सामा चमेलिया खोला जलविद्युत आयोजनाको स्थान
देशनेपाल
स्थानदार्चुला जिल्ला
निर्देशाङ्क२९°४१′००″उ॰ ८०°३८′००″पू॰ / २९.६८३३३°N ८०.६३३३३°E / 29.68333; 80.63333
उद्देश्यविद्युत
स्थितिसक्रिय
मालिक(हरू)नेपाल विद्युत प्राधिकरण
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व
पानीको स्रोतचमेलिया खोला
चमेलिया खोला जलविद्युत आयोजना
सुरुवात मितिवि.सं. २०७४ माघ २७
प्रकारनदीको पानी
क्षमता३० मेगावाट

आर्थिक व्यवस्थापन

यो परियोजनालाई नेपाल सरकार र कोरिया सरकारद्वारा संयुक्त लगानीमा सुरु गरिएको थियो।यो परियोजनालाई निर्माण गर्न १० वर्षको समय लागेको थियो।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

चमेलिया खोला जलविद्युत आयोजना आर्थिक व्यवस्थापनचमेलिया खोला जलविद्युत आयोजना यो पनि हेर्नुहोस्चमेलिया खोला जलविद्युत आयोजना सन्दर्भ सामग्रीहरूचमेलिया खोला जलविद्युत आयोजना बाह्य कडीहरूचमेलिया खोला जलविद्युत आयोजनानेपाल विद्युत प्राधिकरण

🔥 Trending searches on Wiki नेपाली:

सिद्धिचरण श्रेष्ठकार्बनडाइअक्साइडनेपालको उपराष्ट्रपतिलोककथाविश्वव्यापीकरणबिन्दु रावलजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीदेशसार्क शिखर सम्मेलनको सूचीदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनअर्थप्रदेश प्रमुख (नेपाल)रेबिजदेशान्तरयोनीनेपाल अधिराज्यको संविधान २०४७कृषि विकास बैंकमाओवादी जनयुद्धअल्गोरिदममुलुकी ऐनमुलुकी अपराध संहिता, २०७४समयकथाविद्यार्थीराजनीतिप्रशान्त महासागरडोटी जिल्लाहृदयचन्द्रसिंह प्रधानकालु पाँडेदर्शनकर्मचारी सञ्चय कोषदसैँगणतन्त्र दिवस (नेपाल)आइज्याक न्युटनआलु३८ सालको पर्वसदर चिडियाखाना, नेपालगण्डकी नदीनौमती बाजाजैविक विविधतानेपालमा बोलिने भाषाहरूसंयुक्त राज्य अमेरिकाऊर्जामधेश प्रदेश सभाबाल अधिकारतथ्याङ्कक्रिकेटकारकसंयुक्त राष्ट्र जनसङ्ख्या कोषआमादक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको महासचिवसात सालको क्रान्तिसामाजिक सञ्जालरारातालज्ञानेन्द्र शाहकिराँत कालसार्की जातिअलौ पर्वनेपालका प्रमुख नदीहरूको सूचीतिहारझमक घिमिरेम्यानचेस्टरसिराहा जिल्लानिजीकरणकर्णाली नदीगोत्रश्रीमद्भागवत् पुराणरानीमहलदासप्रथानाताजिल्ला सभाधनगढी उपमहानगरपालिकालोकतन्त्रअर्घाखाँची जिल्ला🡆 More