गिनिज वर्ल्ड रेकर्ड्स

गिनिज वर्ल्ड रेकर्ड्स (अङ्ग्रेजी: Guinness World Records; नेपाली अनुवाद: गिनिज विश्व कीर्तिमान), प्रत्येक वर्ष प्रकाशित हुने एउटा सन्दर्भ पुस्तक हो जसमा विश्व कीर्तिमानहरूको सङ्कलन हुने गर्छ। सन् २००० सम्म यसलाई 'गिनिज बुक अफ रेकर्ड्स' (अमेरिकामा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स)को नामले जान्ने गरिन्थ्यो। यो पुस्तक सर्वाधिक बिक्री भएको प्रतिलिपि अधिकार पुस्तकको रूपमा स्वयं एक कीर्तिमानधारी पुस्तक हो। यो पुस्तक अमेरिकाको सार्वजनिक पुस्तकालयहरूबाट सर्वाधिक चोरी गरिएको पुस्तक पनि हो।

गिनिज वर्ल्ड रेकर्ड्स
गिनिज वर्ल्ड रेकर्ड्स
सम्पादकक्रेग ग्लेनडे
देशसंयुक्त अधिराज्य
भाषाअङ्ग्रेजी, अरबी, अजरबैजानी, बुल्गेरियाली, चिनियाँ, क्रोएसियाली, चेक, डेनिस, डच, ऐस्टोनियाली, फिजी, फिलिपिनी, फिनिसेली, फ्रान्सेली, जर्मनेली, युनानी, हिब्रु, हङ्गेरीयाली, आइसल्यान्डेली, इटालेली, जापानी, कोरियाली, लातभियाली, लिथुआनियाली, नर्वेली, फारसी, पोलिसेली, रोमानियाली, रुसी, स्लोभेनी, स्लोभाकेली, स्पेनी, स्विडेली, तमिल र तुर्केली
विषयविश्व कीर्तिमानहरू
प्रकाशकजिम प्याटिसन समूह
Published in English
सन् १९५५ अगस्ट २७ – वर्तमान
मिडियाको प्रकार
  • पुस्तक
  • टेलिभिजन
वेबसाइटguinnessworldrecords.com

इतिहास

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू



Tags:

अङ्ग्रेजी भाषानेपालीसंयुक्त राज्य अमेरिका

🔥 Trending searches on Wiki नेपाली:

शीतयुद्धनेपालका प्रधानमन्त्रीहरूको सूचीबालेन शाहएसियाकर्णाली नदीसल्यान जिल्लातोलापूर्णबहादुर खड्काछुवाछुतक्युबातिहारराजर्षि जनक विश्वविद्यालयशारीरिक व्यायाममागपोखरा उपत्यकादेशान्तरअलौ पर्वबाबुराम भट्टराईमूल्य अभिवृद्धि करनौमती बाजारामचन्द्र पौडेलनेपालको प्रधानमन्त्रीदमाई जातिनिजीकरणफूलअर्थकौशिक गोत्रसिन्धुपाल्चोक जिल्लाउत्प्रेषणबाल अधिकारगाउँपालिकासुगौली सन्धिउदारवादविधिशास्त्रजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीलुम्बिनी प्रदेशक्षयरोगनेपालको पहिलो संविधान सभायोगनेपाल विद्यार्थी सङ्घनेपालका विकास क्षेत्रहरूकुकुरऋतुमहाभारतमहाकाव्यजिमेलस्वर्गद्वारीयोगमाया न्यौपानेप्राइभेट लिमिटेड कम्पनीवसन्तस्वस्थदेवराज घिमिरेनेपाली साहित्यको इतिहाससात सालको क्रान्तिरातो मच्छिन्द्रनाथको रथयात्राभलिबलमकालु-बरूण राष्ट्रिय निकुञ्जमारुनी नाचग्रहनेपालको भूगोलथापा वंशलोकगीतसंविधान सभा निर्वाचन, २०६४वैज्ञानिकसिद्धिनरसिंह मल्लरेखा शर्मापहाडी प्रदेश (नेपाल)इमेलरारातालराष्ट्रिय परीक्षा बोर्डचाडपर्वफलामदक्षिण एसियाली खेलकुदबैङ्कछाउपडी🡆 More