गाब्रियल गार्सिया मार्केज

गाब्रियल गार्सिया मार्केज (६ मार्च १९२७ – १७ आप्रिल २०१४) एक कोलम्बियन उपन्यासकार, कथाकार, नाटककार, र पत्रकार थिए। उनलाई गाबो वा गाबिटोको नामबाट पनि चिनिन्छ। उनलाई २० औं शताब्दीका सबैभन्दा उल्लेखनीय लेखकहरू मध्ये एक मानिन्छ। उनको स्पनि भाषाको लेखहरुका लागि १९८२मा साहित्यमा नोबेल पुरस्कार प्रदान गरिएको थियो। उनले पत्रकारिताको लागि कानून स्कूल छोडे। शुरुदेखि नै उनले कोलम्बियन र विदेशी राजनीतिको आलोचना गर्थे। उनले १९५८मा मर्सिडीज बार्चासँग विवाह गरे। मर्सिडीजसँग गाब्रियलको दुई छोराहरु, रोड्रिगो र गोंजालो, थिए।

गाब्रियल गार्सिया मार्केज
गाब्रियल गार्सिया मार्केज
गाब्रियल गार्सिया मार्केज
जन्मगाब्रियल गार्सिया मार्केज
(१९२७-०३-०६)६ मार्च १९२७
कोलोम्बिया
मृत्यु१७ अप्रिल २०१४(2014-04-17) (उमेर ८७)
मेक्सिको
राष्ट्रियताकोलोम्बियन
विधाउपन्यास र छाटा कथाहरु

हस्ताक्षरगाब्रियल गार्सिया मार्केज

गाब्रियल गार्सिया मार्केज पत्रकारको रूपमा लेख्न सुरु गरे र उनले धेरै प्रशंसित गैर-फिक्शन र छोटो कथाहरू लेखे, तर उनी उनका उपन्यासहरूको लागि प्रमुख रुपमा परिचित छन्। वन हन्ड्रेड इयर्स अफ सॉल्युट (एकान्तमा सय वर्ष), क्रानिकल अफ ए डेथ फोरटोल्ड (एक मृत्युको कथा अगाडि नै भनिएको), र लभ इन द टायम्स अफ कोलेरा (हैजाको समयमा माया) उनका महत्वपूर्ण लेखहरु हुन्।

गाब्रियल गार्सिया मार्केज
अराकाटामा गार्सिया मार्केजको बिलबोर्ड
गाब्रियल गार्सिया मार्केज
गार्सिया मार्क्वेज हवाना, क्युबामा किताब हस्ताक्षर गर्दै
गाब्रियल गार्सिया मार्केज
कोलम्बियाई संस्कृति मन्त्रीसँग
गाब्रियल गार्सिया मार्केज

सन्दर्भको सामाग्रीहरु

Tags:

नोबेल साहित्य पुरस्कार

🔥 Trending searches on Wiki नेपाली:

कैलाली जिल्लाएडम स्मिथस्थानीय कार्यपालिकाब्वाँसोधर्ममोतीराम भट्टसेतो कपडामा युवतीनेपाली व्याकरणढोरबराहि मन्दिरसामाजिक सञ्जालयौनकुलदेवताबीमानेपालका विश्वविद्यालयहरूको सूचीविवाहपेलेसुदूरपश्चिम प्रदेशदलितशे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जसुशासनकिम्बुमानव शरीरका अङ्गहरूको सूचीवनस्पतिनेपाली रुपैयाँपूर्वीय चिन्तन परम्परानेपालको जनआन्दोलन २०४६जनावरसंयुक्त राज्य अमेरिकाजारी (चलचित्र)गौरीशङ्कर हिमालसगरमाथाहोलीराष्ट्रिय सभा (नेपाल)न्यायिक समितिन्यायपालिकासामाजिक विज्ञानअर्थ मन्त्रालय (नेपाल)भूमध्यरेखानेपालको एकीकरणवासलातसप्तरी जिल्लाखाँदवारी नगरपालिकादुधअक्षराङ्क शिक्षाशेर्पा जातिनेपालको संविधान २०७२सत्यमोहन जोशीबागमती प्रदेश सभाश्रेष्ठवैज्ञानिकमनास्लु हिमालआमाआँखामेलम्ची नगरपालिकावीरेन्द्रनगर नगरपालिकावराहक्षेत्रजलवायु परिवर्तनदरबार हत्याकाण्डनेपालको संस्कृतिकानूनहस्तमैथुनजनमत सङ्ग्रहअलङ्कार (साहित्य)काठमाडौँदोलखा जिल्लाअम्लपित्तडाङ जिल्लानागरिक उन्मुक्ति पार्टीखनिजनेपाल विद्युत प्राधिकरणनागार्जुन नगरपालिकागाउँपालिकायोनीमार्गकोशी प्रदेश🡆 More