गलबन्दी

गलबन्दी गलामा लगाउने लुगा हो । यो जाडोबाट बच्न गलामा बेरिन्छ । सुती तथा ऊनी कपडाबाट गलबन्दी बनाइन्छ । खासगरी लोग्नेमान्छेले गलबन्दी लगाउँछन् । जाडोमा आइमाईले पनि गलबन्दी लगाउँछन् । नेपालमा राष्ट्रिय पोशाकका साथ दौरा, सुरुवाल, टोपी र कोटका साथमा गलबन्दी पनि लगाइन्छ । यसको अर्को नाम मफलर हो । मफलर अङ्ग्रेजी शब्द हो । कथ्यमा यसलाई गलफन भनिन्छ । यसलाई कँधेरी वा कँध्यौरी पनि भनिन्छ ।

बाह्य कडीहरू


Tags:

अङ्ग्रेजी भाषाकपडाकोटगलाटोपीनेपाल

🔥 Trending searches on Wiki नेपाली:

सूचनानेपालका नगरपालिकाहरूत्रिभुवन वीरविक्रम शाहमानव विकास चरणनुवाकोट दरवारजानकी मन्दिरक्षेत्रीरूजुपञ्चायती व्यवस्थामनोविज्ञाननेपालका संवैधानिक निकायहरूदार्जिलिङमोरङ जिल्लामकैडाँफेनेपाल सम्वत्नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)पानीमुनामदनदर्शनस्थानीय व्यवस्थापिकासन्दुक रुइतदासप्रथानवलपरासी जिल्लानेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)न्यायपालिकादिगो विकासमेसोपोटामियाको सभ्यतास्वास्थ्यभगवानबसाइँ सराईकार्यसम्पादन मूल्याङ्कनवर्ण विन्यासमगर भाषासमानुपातिक प्रतिनिधित्व प्रणालीदलितनेपाल स्काउटगणतन्त्रधनकुटा जिल्लासुडानसंस्कृतलेखनाथ पौड्यालबजार निर्मातामहासागरलोकगीतसहकारीनेपालको उपप्रधानमन्त्रीनेपालको सैन्य दर्जाअन्तरिक्षसमासनुवाकोट जिल्लागृह मन्त्रालय (नेपाल)मयूरजाँतोआयुर्वेदमाधवप्रसाद घिमिरे (साहित्यकार)सामन्तवादपारिजात (साहित्यकार)इतिहासनेवार जातिस्वरोजगारफुटबल खेलनेपालका राजासप्तकोशी नदीदेउकी प्रथाकुकुरकलमबालश्रमनेपालको महालेखा परीक्षकनेपालका हिमालहरूको सूचीचरानेपाली शब्दसागरडोल्पा जिल्लागायत्री मन्त्रकागजजनता समाजवादी पार्टी, नेपाल🡆 More