कुखुराको मासु

संसारमा कुखुरा पालन सबैभन्दा सामान्य प्रकारको कृषिपालन हो । गाई वा सुँगुरजस्ता जनावरहरूको तुलनामा सापेक्षिक सजिलो र तिनीहरूलाई हुर्काउन कम लागतका कारण, कुखुरा संसारभरिका संस्कृतिहरूको परिकारहरूमा प्रचलित भएको छ र तिनीहरूको मासु विभिन्न रूपमा क्षेत्रीय स्वादसँग अनुकूलित गरिएको छ।

कुखुराको मासु
कुखुराको मासु
सार्वजनिक बजारमा कुखुराहरू बिक्रीको लागि, सिनालोआ, मेक्सिको
परिकारआरम्भ, मुख्य खाना, अतिरिक्त खाना
खान उपयुक्ततातो र चिसो

कुखुराको मासुलाई स्वाद अनुसार विभिन्न तरिकाले तयार पार्न सकिन्छ। यसमा बेकिङ, ग्रिलिङ, बार्बिक्यु, फ्राइङ र बोइलिङ लगायत अन्य थुप्रै समावेश छन्। २०औँ शताब्दीको उत्तरार्धदेखि, तयारी कुखुराको मासु फास्ट फुडको मुख्य उपज भएको छ। कोलेस्टेरोल र सन्तृप्त बोसोको कम सघनताका कारण कहिलेकाँही कुखुराको मासुलाई रातो मासुभन्दा स्वास्थ्यकरको रूपमा पनि लिइन्छ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू


Tags:

कुखुरा पालनगाईसुँगुर

🔥 Trending searches on Wiki नेपाली:

ज्ञानेन्द्र वीरविक्रम शाहरस (काव्य शास्त्र)दाहालघोडाघोडी तालनेपालका प्रमुख नदीहरूको सूचीस्थानीय कार्यपालिकाकुम्भ मेलावीरेन्द्रनगर नगरपालिकानेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)अरनिकोनेपालका संवैधानिक निकायहरूअहमदाबाद जिल्लाकृत्रिम वर्षापूर्वीय चिन्तन परम्पराप्रदेश सभा निर्वाचन, २०७९रवि लामिछानेजैविक विविधतामानव शरीरका अङ्गहरूको सूचीमानव संसाधन व्यवस्थापनगायत्री मन्त्रराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)जामनगर जिल्लाज्योतिषनेपालहर्सानेपालका नगरपालिकाहरूलोकगीतसामाजिक सञ्जालबडीमालिका नगरपालिकासहरीकरणडाङ जिल्लालम्कीचुहा नगरपालिकासौर्यमण्डलनेपालको निसानछापऐँसेलुभूपि शेरचननेपालको सैन्य दर्जाभाषाटिकटकगाईवासुकी इन्डिकस्अर्थशास्त्रनेपालको संविधानजुकावैदेशिक रोजगारभद्रपुर नगरपालिकातिहारराष्ट्रिय गौरवका आयोजनाआयुर्वेदधनगढी उपमहानगरपालिकादुधमहावीर पुनशाह वंशपाथीभरा देवी (ताप्लेजुङ)शिरुवा पर्वखोटाङ जिल्लाजिल्ला समन्वय समितिनेपालका जातिहरूभूपरिवेष्ठित राष्ट्रताप्लेजुङ जिल्लाबौद्धिक सम्पत्तितापलोकतन्त्रपरराष्ट्र मन्त्रालय (नेपाल)नागरिकगिरिजाप्रसाद कोइरालाआविष्कारकहरूको सूचीब्वाँसोस्वर्णिम वाग्लेशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)इलाम नगरपालिकानारायणहिटी दरबार सङ्ग्रहालयपरिवारनागार्जुन नगरपालिकाहिमाली प्रदेश (नेपाल)जनमत सङ्ग्रह, २०३७🡆 More