कटारी नगरपालिका

पूर्वी नेपालको उदयपुर उपत्यकाको उदयपुर जिल्लामा रहेको कटारी नगरपालिका द्रुततर गतिमा बढीरहेको नगर हो । कटारी बजार रहेको ठाँउलाई को केन्द्र बनाइएको छ ।यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल जेष्ठ ४,२०७१ देखि आएको हो । यसलाई नगरपालिका घोषणा गर्दा कटारी र त्रिवेणी गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा कटारी पनि नगरपालिका बनेको हो । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन् ।

कटारी नगरपालिका
Katari Municipality
देशकटारी नगरपालिका नेपाल
अञ्चलसगरमाथा अञ्चल
जिल्लाउदयपुर जिल्ला
स्थापना२०७१ जेष्ठ ४
सरकार
 • मेयरज्ञानेन्द्र श्रेष्ठ
 • उपमेयरभिम कुमारी राउत
जनसङ्ख्या
 (बि.स.२०६८)
 • जम्मा२८१२३
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
पोस्टल कोड
५६३००
क्षेत्रीय सङ्केत०३५
वेबसाइटwww.kataarimun.gov.np

जनसङ्ख्या

कटारीत्रिवेणी गाविसहरूलाई मिलाएर कटारी नगरपालिका बनाइएको हो । त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर २८,१२३ रहेको छ ।

सन्दर्भ सामग्रीहरू

यी पनि हेर्नुहोस

Tags:

उदयपुर जिल्लात्रिवेणी, उदयपुर

🔥 Trending searches on Wiki नेपाली:

मदन पुरस्कारसेयरनेपालका गाउँपालिकाहरूराजपत्रमानव विकास सूचकाङ्कनेपालको पहिलो संविधान सभादिल्ली सम्झौतामहिला सशक्तिकरणराष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (नेपाल)नेपालको सैन्य दर्जामस्तिष्कहजरत अलीकनकाई नदीप्रतिनिधि सभा निर्वाचन, २०७४शेर्पा जातिनेवार जातिमौलाकालिका मन्दिरग्रहविद्यालयमाछालेखा प्रणालीसामन्तवादनिर्वाचनबर्बरपृथ्वीको वायुमण्डलआम निर्वाचन २०५६ का निर्वाचित सांसदहरूमोरङ जिल्लासगरमाथाभक्तपुर दरबार क्षेत्रगुरुप्रसाद मैनालीविकिनेपालको संविधान २०७२खस ब्राह्मणइलाम २ (निर्वाचन क्षेत्र)वैज्ञानिकबाणासुरलखन थापा मगरअन्तर्राष्ट्रिय तिथि रेखानेपाल वित्तीय प्रतिवेदन मानहरूशार्दूलविक्रीडित छन्दसर्लाही जिल्लागण्डकी प्रदेश सभाजिमेलतिलगङ्गा आँखा अस्पतालटेस्ट ट्युब बेबीसन्दुक रुइतकान्तिपुर दैनिकग्लोबल आईएमई बैंकन्यायिक समितिदलितसहकारीनमस्तेहिमालयन बैंक लिमिटेडआधुनिकवादऊर्जानेपाली कांग्रेसनेपालको प्रमाणिक समयदोस्रो सुदूरपश्चिम प्रदेश सभामाइतीघर (चलचित्र)यलम्बरभूगोलभारद्वाज ऋषिलुम्बिनी प्रदेशदिगो विकासका लक्ष्यहरूनेपाल विद्युत प्राधिकरणसंविधान सभा निर्वाचन, २०७० का निर्वाचित उम्मेदवारहरूचरापृथ्वीनारायण शाहबागेश्वरी मन्दिर, नेपालगन्जनेपालमा पाइने चराहरूको सूचीकार्बनडाइअक्साइडनवलपरासी जिल्लानेपालमा कृषिशिवसमासनेपाली साहित्यको इतिहासनेपाली राष्ट्रिय क्रिकेट टोली🡆 More