कच्छ जिल्ला: भारतको एक जिल्ला हो

कच्छ जिल्ला पश्चिमी भारतको गुजरात राज्यको एउटा जिल्ला हो, यसको मुख्यालय (राजधानी) भुजमा रहेको छ।४५,६७४ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको यो जिल्ला भारतको सबैभन्दा ठुलो जिल्ला हो। कच्छको क्षेत्रफल हरियाणा (४४,२१२ वर्ग किलोमिटर) र केरल (३८,८६३ वर्ग किलोमिटर) जस्ता अन्य भारतीय राज्यहरूको सम्पूर्ण क्षेत्रफलभन्दा ठुलो छ। कच्छको जनसङ्ख्या लगभग २०,९२,३७१ रहेको छ। यस जिल्लामा १० तालुक, ९३९ गाउँ र ६ नगरपालिकाहरू रहेका छन्। कच्छ जिल्ला कच्छी भाषा बोल्ने कच्छी मानिसहरूको घर हो।

कच्छ जिल्ला
कच्छ जिल्ला: भारतको एक जिल्ला हो
कच्छ जिल्ला: भारतको एक जिल्ला हो
कच्छ जिल्ला: भारतको एक जिल्ला हो
कच्छ जिल्ला: भारतको एक जिल्ला हो
कच्छ जिल्ला: भारतको एक जिल्ला हो
माथि-बायाँबाट घडीको दिशामा: प्राग महल, कोटाई मा सूर्य मन्दिर, मुन्द्रा बन्दरगाह, कच्छको रण, ढोलावीरा
कच्छ जिल्ला
गुजरातमा कच्छ जिल्लाको स्थानको अवस्थिति
गुजरातमा कच्छ जिल्लाको स्थान
निर्देशाङ्क (भुज): २३°५४′५४″उ॰ ७०°२२′१″पू॰ / २३.९१५००°N ७०.३६६९४°E / 23.91500; 70.36694 ७०°२२′१″पू॰ / २३.९१५००°N ७०.३६६९४°E / 23.91500; 70.36694
देशकच्छ जिल्ला: भारतको एक जिल्ला हो भारत
राज्यगुजरात
मुख्यालयभुज
क्षेत्रफल
 • जम्मा४५६७४ किमी (१७६३५ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११)
 • जम्मा२०९२३७१
 • घनत्व४६/किमी (१२०/वर्ग माइल)
जनसाङ्ख्यिकी
 • साक्षरता७०.५९
 • लिङ्ग अनुपात९०८
 • भाषा
समय क्षेत्रयुटिसी+०५:३० (भारतीय मानक समय)
वेबसाइटkachchh.nic.in

कच्छ दक्षिण र पश्चिममा कच्छको खाडी र अरब सागरले घेरिएको छ भने उत्तरी र पूर्वी भाग कच्छको महान रण र सानो रण (मौसमी सिमसार) ले घेरिएको छ। यो भारतको छिमेकी देश पाकिस्तानसँगको सीमाको छेउमा पनि छ। जब यसका नदीहरूमा धेरै बाँधहरू बनाइएको थिएनन्, कच्छको रण वर्षको ठुलो भागको लागि सिमसार थियो। आज पनि, यो क्षेत्र वर्षको एक महत्त्वपूर्ण भागको लागि भिजेको छ। सन् २०११ को जनगणना अनुसार यस जिल्लाको जनसङ्ख्या २०,९२,३७१ रहेको छ जसमध्ये ३०% सहरी थिए।

सन्दर्भ सामग्रीहरू

Tags:

कच्छी भाषाकेरलगुजरात राज्यपश्चिमी भारतभारतका जिल्लाहरूभारतीय राज्यहरूहरियाणा

🔥 Trending searches on Wiki नेपाली:

नेपालको संविधानओखलढुङ्गा जिल्लाठकुरीसंस्कृतह्रस्व दीर्घ नियमबझाङ जिल्लाजीवनीदैवज्ञराज न्यौपानेवर्ण विन्यासदरबार हत्याकाण्डकार्ल मार्क्सनेपालको प्रधानमन्त्रीकवितावाच्य (व्याकरण)भीमसेन थापाजिल्ला समन्वय समितिलाली गुराँसगाउँपालिकासिन्धुपाल्चोक जिल्लासञ्चारबाल विवाहरौतहट जिल्लाचार्वाक दर्शनरामेछाप जिल्लातामाङ जातिबाल दिवसअर्थशास्त्रसामाजिक विज्ञानबर्दिया जिल्लासत्यमोहन जोशीबुटवल उपमहानगरपालिकादेवघाट धामसती प्रथातारा तालनिर्वाचनकिम्बुकैलास पर्वतराउटे जातिवैज्ञानिकजाजरकोट जिल्लाबागमती प्रदेशरामकृष्ण शर्माश्लोककच्छ जिल्लाडेउडा गीतनवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाभीमदत्त पन्तजयपृथ्वीबहादुर सिंहदैलेख जिल्लादक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनराष्ट्रिय सभा निर्वाचन, २०८०चन्द्र शमशेर जङ्गबहादुर राणागुराँसविराटनगर महानगरपालिकायोगमाया न्यौपानेनेपाल राष्ट्रिय विकास परिषदव्यवसायअरिजीत सिंहज्ञानेन्द्र वीरविक्रम शाहधादिङ जिल्लानेपालको लोकतन्त्र दिवसबागमती प्रदेश सभागौतम बुद्धब्राह्मणनेपालका राजाराष्ट्रिय सभा (नेपाल)पेलेद्वन्द्वात्मक भौतिकवादपारिस्थितिक प्रणालीधर्मभक्त माथेमाअन्तरिक्षवसन्तवासलातआविष्कारकहरूको सूचीसुदूरपश्चिम प्रदेशनेपाल स्काउटबर्बर🡆 More