चलचित्र ओपेनहाइमर

ओपेनहाइमर २०२३ को एक जीवनी थ्रिलर चलचित्र हो। यसको लेखन निर्माण र निर्देशन क्रिस्टोफर नोलनद्वारा भएको हो। यो सैद्धांतिक भौतिकशास्त्री जे.

रोबर्ट ओपेनहाइमर">जे. रोबर्ट ओपेनहाइमर,जसले म्यानहट्टन परियोजनामा पहिलो आणविक हतियारहरू विकास गर्न मद्दत गरेका थिए, को जीवनमा आधारित छ। चलचित्रमा किलियन मर्फीले मुख्य पात्रको रूपमा अभिनय गरेका छन्, र यसमा एमिली ब्लन्ट, म्याट डेमन, रोबर्ट डाउनी जुनियर, फ्लोरेन्स पग, जोश हार्टनेट, केसी एफ्लेक, रामी मालेक र केनेथ ब्रानाघले सहायक भूमिकामा अभिनय गरेका छन्।

ओपेनहाइमर को प्रिमियर २०२३ जुलाई १२२ मा पेरिसको "ले ग्रान्ड रेक्स"मा भएको थियो, र युनिभर्सल पिक्चर्सद्वारा जुलाई २१, २०२३ मा संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिकामा नाटकीय रूपमा रिलिज गरियो।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

एमिली ब्लन्टक्रिस्टोफर नोलनजे. रोबर्ट ओपेनहाइमरपरमाणु बमम्याट डेमनरोबर्ट डौनी जुनियर

🔥 Trending searches on Wiki नेपाली:

नेपाली रुपैयाँजनसङ्ख्या नीतिनेपालको प्रधानन्यायाधीशकरारपुतलीव्यवस्थापन सूचना प्रणालीप्रदेश सभा (नेपाल)डाँफेसङ्गठनमधेश प्रदेश सभालेखनाथ पौड्यालनेपालका परम्परागत बाजाहरूको सूचीकम्प्युटर हार्डवेयरप्रकाशसिन्धुपाल्चोक जिल्लामृगौलाखेलशाह वंशक्रान्तिनेपाल-भारत सम्बन्धरारातालप्रोटिननेपाल कृषि अनुसन्धान परिषद्तोलाव्यवस्थापननगरपालिकादक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रबिस्केट जात्राकवितानेपालका हिमालहरूको सूचीनागरिक लगानी कोषपोखरा महानगरपालिकान्यायिक समितिविश्व सम्पदा क्षेत्रआन्तरिक राजस्व विभाग (नेपाल)संयुक्त राष्ट्रअन्तिम संस्कारसङ्घीयताविराटनगर महानगरपालिकाकिराँत कालआगन्तुक शब्दपशुपति शमशेर जङ्गबहादुर राणासात सालको क्रान्तिक्षेत्रीनेपाल स्काउटमूल्य सिद्धान्तअधिकारराणा शासनमाटोछिमेकी (कथा)मुख्यमन्त्री (नेपाल)महाकाव्यकोशी बाँधनेपाल टेलिकममानव अधिकारसाम्यवादबलयोगी नरहरिनाथस्पेनसरल यन्त्रनेपालको प्रमाणिक समयमुझसे शादी करोगी (2004 फ़िल्म)अछाम जिल्लाभक्ति थापावी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतत्समउदयपुर जिल्लाकालापानीमाधवकुमार नेपालनेपाल प्रजा परिषद्प्रौढ शिक्षासंविधान सभा निर्वाचन, २०६४ताओ धर्ममुस्ताङ जिल्लाअमरसिंह थापाकावासोती नगरपालिका🡆 More