म्याट डेमन

म्याथ्यु पेइज डेमन (/ˈdeɪmən/; जन्म अक्टोबर ८, १९७०) एक अमेरिकी अभिनेता, चलचित्र निर्माता, पटकथा लेखक, र पर्यावरणविद् हुन्। उनी 'फोर्ब्स' पत्रिकाको सबैभन्दा भरपर्दो कलाकारहरू मध्ये एक हुन् र हालसम्मका सर्वाधिक कमाउने अभिनेताहरू मध्येका एक हुन्। डेमनले विभिन्न पुरस्कार प्राप्त गरेका छन्, जसमा पाँच नामाङ्कनहरूबाट एक एकेडेमी पुरस्कार, आठ नामाङ्कनहरूबाट दुई गोल्डन ग्लोब पुरस्कार छन्। यसका साथै उनलाई तीन ब्रिटिस एकेडेमी चलचित्र पुरस्कार र सात एमी पुरस्कारको लागि मनोनयन प्राप्त भइसकेको छ।

म्याट डेमन
Matt Damon
म्याट डेमन
डेमन ६६औँ भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा, सन् २००९
जन्मम्याथ्यु पेइज डेमन
(1970-10-08) अक्टोबर ८, १९७० (उमेर ५३)
क्याम्ब्रिज, म्यासेचुसेट्स, संयुक्त राज्य अमेरिका
वासस्थानलस एन्जलस, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका
पेशाअभिनेता, निर्माता, लेखक
कार्यकालसन् १९८७–वर्तमान
जीवनसाथी
लुसियाना बोजान बारसो
(
वि २००५)
सन्तान

जीवनी

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू



Tags:

अभिनेताएकेडेमी पुरस्कारगोल्डन ग्लोब पुरस्कारफोर्ब्समद्दत:IPA/English

🔥 Trending searches on Wiki नेपाली:

हर्साखैरहनी नगरपालिकानेपालमा मौलिक हक र कर्तव्यनेपालका प्राकृतिक सम्पदाहरूको सूचीपानीमुनामदन (चलचित्र)नेपालमा बोलिने भाषाहरूमल्ल वंशस्वर्गद्वारीनेपालका राजामहासागरकालिका मन्दिर, बागलुङपोखरा उपत्यकासङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)नेपालको इतिहासमहादेशअनुराधा कोइरालाधनुषा जिल्लासन्दुक रुइतहावापानीवीरेन्द्रनगर नगरपालिकासमाजभट्टराईविद्यादेवी भण्डारीविराटनगर महानगरपालिकामानव विकास चरणमहालेखा नियन्त्रकको कार्यालयबालेन शाहश्रेष्ठविदुर नगरपालिकाभारद्वाज ऋषिनेपाल प्रजा परिषद्बालश्रम२०२२ फिफा विश्वकपनेपाली साहित्यको इतिहासकुम्भ मेलागोरखापत्रउत्प्रेरणासर्पगन्धाइलाम नगरपालिकाकृष्णथाइरोइडबैजनीचार धामकार्कीजनशक्तिबेरोजगारीनेपालमा शिक्षारञ्जिता श्रेष्ठमूल्य अभिवृद्धि करवडाजिल्ला समन्वय समितिभूपरिवेष्ठित राष्ट्रलोक सभाएलन मस्कबनेपा नगरपालिकाबुटवल उपमहानगरपालिकावेदान्तभूपतीन्द्र मल्लकमला नदीधर्मसिङ्गोम्बा रसुवाइन्टरस्टेलर (चलचित्र)खनिजभण्डारखाल पर्वव्यवस्थापिकाक्रिकेटमेसोपोटामियाको सभ्यतारानीमहलपरीक्षानगर सभाडिजिटल साक्षरता🡆 More