उष्णदेशीय चक्रवात

उष्णदेशीय चक्रावत एक उच्च गतिमा घुमीरहेको हुणडरी प्रणाली हो । निम्न चाप युक्त केन्द्र, प्रवल हुरी, उच्च वर्षा निम्त्याउने बिजुली र वज्रध्वनि सहितको आँधी यो प्रणालीका विशेषताहरू हुन । यी उष्ण प्रदेशीय चक्रावत हरू अक्कर तुलनात्मक रूपमा तातो पानीको ठूलो भागमा उत्पति हुने गर्छन् । यी प्रणालीहरूको उर्जाको स्रोत समुन्द्र सतहबाट हुने पानीको वाष्पिकरण हो । यसरी वाष्पिकरण पछि बनेको जलवाष्प वायुमणडलको माथिल्लो भागमा पुगेर चिसो हुन्छ र अन्तत पूर्ण संतृप्ति को अवस्था सृजना भए पछि पुन संघनन भई पानीमा परिवर्तीत हुन्छ । यो उर्जाको स्रोत उष्णदेशीय बाहेकका अन्य प्रदेशीय हुणडरी प्रणालीहरु, मध्य-अक्षांशीय चक्रावत भन्दा फरक छ । मध्य-अक्षांशीय चक्रावतहरु जस्तै उत्तर-पूर्वी हुणडरी र यूरोपेली हिमहुरी हरूको उर्जाको स्रोत भने समतलीय तापक्रम विभेद हो । उष्ण प्रदेशीय चक्रावत प्रणालीमा हुने प्रवल चक्रीय हुरीको कारण चाहिँ जव हावा पृथ्वीको अक्षको भित्री भाग पटि बहन थाल्छ, पृथ्वीको चक्रीय गतिको कारण (आंशिक)कोणीय संवेगको संरक्षण सिद्धान्त लागू हुन्छ र यो चक्रवती वायू प्रणालीको सिर्जना हुन्छ । त्यसैले उष्णदेशीय चक्रावतहरु भूमध्य रेखाको ५ डिग्री भित्रको पट्टी मा बिरलै मात्र सृजना हुन्छन । उष्णदेशीय चक्रावत हरूको व्यास सामान्यत १०० र ४००० किमी (६२ र २५०० मील) को बिचमा हुने गर्छ ।

उष्णदेशीय चक्रवात
हरिकेन ईसावेलअन्तराष्ट्रीय अन्तरिक्ष स्टेशन को कक्षबाट सन् २००३ को सातौँ अभियान ताका देखिएको दृष्य । . चक्रावतको आँखा, आँखाको भित्तो र वरिपरिको वर्षा पट्टी । उष्णदेशीय चक्रावतका गुणहरु अन्तरिक्षबाट स्पष्टरूपमा देखिएका छन ।

सन्दर्भ सामग्री

Tags:

en:Baroclinic instabilityen:European windstormen:Saturation (chemistry)en:condensationen:conservation of angular momentumen:extratropical cycloneen:low pressure systemen:nor'easter

🔥 Trending searches on Wiki नेपाली:

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)नेपालको जनआन्दोलन २०४६जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीचन्द्रविन्दु को प्रयोगअपाङ्गतामुनामदन (चलचित्र)नेपालको पञ्चवर्षीय योजनामधेश प्रदेश सभाकविताबर्बरमुख्य पृष्ठनबिल बैंकनागार्जुन नगरपालिकाएलन मस्ककावासोती नगरपालिकानेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८जोनी डेपसंयुक्त राज्य अमेरिकास्वर्गद्वारीराष्ट्रिय स्वतन्त्र पार्टीकुमाल जातिअमरेली जिल्लासैजनतत्वसङ्घीयतापुनर्जागरणकर्जाढुङ्गे युगपञ्चैबाजाभारतनेपालका हिमालहरूको सूचीदैवज्ञराज न्यौपानेदैलेख जिल्लाअनुष्टुप छन्दनेपालका स्थानीय तहहरूखाद्य संरक्षणअन्तरिक्षभावनानेपालको सैन्य दर्जासती प्रथाकुम्भ मेलानेपालका जिल्लाहरूशेरबहादुर देउवायुनेस्कोतेह्रथुम जिल्लानेपालमा महिलाको अवस्थादासप्रथालम्कीचुहा नगरपालिकाअन्तर्राष्ट्रिय श्रमिक दिवससौर्यमण्डलपृथ्वीमानिसआनन्द जिल्लानेपालको प्रशासनिक विभाजननेपाली शब्दकोशगोरखा राज्यबेलसामन्तवादकुँवर इन्द्रजीत सिंहगण्डकी प्रदेशनातालोकतन्त्रवनस्पतिवसन्तनेपालका राजाकर्मचारी सञ्चय कोषमहाकाव्यबुटवल उपमहानगरपालिकाभरतपुर महानगरपालिकाहनुमान ढोकापृथ्वीनारायण शाहनेपाली विकिपिडियानेपालका तालहरूको सूची🡆 More