इशिता दत्ता

इशिता दत्ता एक भारतीय चलचित्र तथा टेलिभिजन अभिनेत्री हुन् र प्रमुख रूपले एक घर बनाऊंगा सिरियलको लागि प्रसिद्ध छिन् । इशिता अभिनेत्री तनुश्री दत्ताकी बहिनी हुन् ।

इशिता दत्ता
इशिता दत्ता
2018
जन्म (1990-08-26) २६ अगस्ट १९९० (उमेर ३३)
जमशेदपुर ,भारत
वासस्थानमुम्बई ,भारत
राष्ट्रियताभारतीय
जातीयताबङ्गाली हिन्दु
पेशाअभिनेत्री, मोडल, एंकर
कार्यकाल२०११–वर्तमान
उचाइ५ फिट ६ इन्च (१६८ सेमी)
धर्महिन्दू
परिवारतनुश्री दत्ता (बहिनी)

चलचित्र जीवनी

इशिता दत्ता ले चलचित्र करियरको आरम्भ तेलुगु चलचित्र चनकयुदु चलचित्रबाट गरिन्, तथा उनले आफ्नो बलिउड चलचित्र करियरको आरम्भ सन् २०१५ मा दृश्यम चलचित्रबाट गरिन् । चलचित्रमा अजय देवगन, तब्बू तथा श्रीया सरणसँग उनले अभिनय गरेकी थिइन् ।

फिल्मोग्राफी

वर्ष कार्य भाषा भुमिका टिप्पणी
२०१२ चनकयुदु तेलुगु चलचित्र पहिलो चलचित्र
२०१२ येनिदु मंसाली कन्नड़ चलचित्र अधूरी
२०१३–१४ एक घर बनाऊंगा हिन्दी पूनम नाथ / गर्ग इन्डियन सप ओपेरा स्टार प्लस पर
२०१५ राजा राजेन्द्र कन्नड चलचित्र सहायक भूमिका
२०१५ दृश्यम हिन्दी चलचित्र अंजू सालगांवकर पहिलो बलिउड चलचित्र
सहायक भूमिका

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

इशिता दत्ता चलचित्र जीवनीइशिता दत्ता फिल्मोग्राफीइशिता दत्ता सन्दर्भ सामग्रीहरूइशिता दत्ता बाह्य कडीहरूइशिता दत्ताअभिनेत्रीचलचित्रतनुश्री दत्ताभारतीय

🔥 Trending searches on Wiki नेपाली:

वासुकी इन्डिकस्भावनामहाकाव्यविराट कोहलीनेपालका जिल्लाहरूत्रिभुवन वीरविक्रम शाहअमरेली जिल्लाविवाह संस्कारनवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लानेपाली सेनानेपालका बीमा कम्पनीहरूको सूचीतराईबंगलामुखी मन्दिरमहिनावारीमानव विकास अर्थशास्त्रशार्दूलविक्रीडित छन्दनेपाल स्टक एक्सचेन्जनैतिक दृष्टान्तकास्की जिल्लाविश्व व्यापार सङ्गठनसङ्गठनकिराँत धर्ममदन भण्डारीकार्यसम्पादन मूल्याङ्कनविज्ञाननेपालका जातिहरूअहमदाबाद जिल्लासुनकुसुम (फल)नेपालको प्रशासनिक विभाजननेपालका प्रधान सेनापतिहरूबाघक्षेत्रफल अनुसार देश तथा शासित क्षेत्रहरूको सूचीसार्वजनिक सेवा प्रवाहनम्रता श्रेष्ठप्रदेश सभा (नेपाल)नेपालका विकास क्षेत्रहरूस्थानीय तह निर्वाचन, २०७४डाँफेलाइब्रेरी पर्वलोकबाजाआमाएकल परिवारराजतन्त्रसमाजशास्त्रइन्द्रबहादुर राईयोगइटहरी उपमहानगरपालिकागुरुङ जातिनेपाल प्रजा परिषद्गणितविकिमिडिया कमन्सकाठमाडौँदक्षिण एसियाखस ब्राह्मणगाउँखाने कथासामाजिक विज्ञानकाठमाडौँ २ (निर्वाचन क्षेत्र)नागरिक लगानी कोषनेपाल विद्यार्थी सङ्घलुभुभूपि शेरचनदिगो विकासठकुरीपूर्वीय चिन्तन परम्परानेपालको भूगोलघरेलु हिंसानेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)नेपालको लोकतन्त्र दिवससिंहदरबारमानव विकास चरणनेपालको प्रधानमन्त्रीदशरथ चन्द🡆 More