निर्देशक इम्तियाज अली: भारतीय फिल्म निर्देशक

इम्तियाज अली (जन्म १६ जुन १९७१) एक भारतीय चलचित्र निर्देशक, निर्माता र लेखक हुन्। उनले टेलिभिजन कार्यक्रमहरू लेखन र निर्देशनबाट आफ्नो करियर सुरु गरेका थिए। उनले इम्तेहान, नैना र कुरुक्षेत्र जस्ता कार्यक्रमहरू निर्देशित गरेका थिए। सन् २००५ मा, उनले 'सोचा ना था'बाट निर्देशकको सुरुवात गरेका थिए, जुन बक्स अफिसमा फ्लप भएको थियो। त्यसपछि उनले 'जब वी मेट' (सन् २००७) को निर्देशनका लागि आलोचनात्मक र व्यावसायिक सफलता प्राप्त गरेका थिए। उनको त्यसपछिको निर्देशित चलचित्रहरू 'लभ आज कल' (सन् २००९) र 'रकस्टार' (सन् २०११) ले उनलाई एक प्रसिद्ध चलचित्र निर्देशक बनाएको छ।

इम्तियाज अली
Imtiaz Ali
निर्देशक इम्तियाज अली: भारतीय फिल्म निर्देशक
सन् २०१२ मा इम्तियाज अली
जन्म (1971-06-16) १६ जुन १९७१ (उमेर ५२)
दरभङ्गा, बिहार, भारत
पेशाचलचित्र निर्देशक, लेखक, निर्माता र अभिनेता
कार्यकालसन् १९९५–वर्तमान
जीवनसाथीप्रीती अली
सन्तान
आफन्तखालिद अहमद (मामा)
आरिफ अली र साजिद अली (भाइहरू)

प्रारम्भिक र व्यक्तिगत जीवन

इम्तियाज अली दरभङ्गामा जन्मेका थिए र उनले सुरुका केही वर्षहरू पटनामा बिताएका थिए। उनी बिहारको दरभङ्गाको मुस्लिम परिवारका हुन्।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू


Tags:

चलचित्र निर्देशकटेलिभिजन कार्यक्रमलभ आज कल

🔥 Trending searches on Wiki नेपाली:

छाउपडीक्षेत्रीसुनसरी जिल्लाबाजुरा जिल्लासङ्ग्रहालयमनकामना मन्दिरआर्थिक विकासमुक्तिनाथजुन्को ताबेईविकिमिडिया फाउन्डेसनसीताप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)नेपाल स्काउटघरेलु हिंसाकोशी प्रदेश सभा१८औँ सार्क शिखर सम्मेलनमूल्य अभिवृद्धि करडिजिटल साक्षरताझापा जिल्लालिथियम आयन ब्याट्रीमदर टेरेसापूर्वी रुकुम जिल्लाधानजयपृथ्वीबहादुर सिंहदाङ जिल्लाझाँक्रीसंस्कारआम सञ्चारमिसेल ओबामासंयुक्त राष्ट्र सुरक्षा परिषद्नेपालको प्रधानन्यायाधीशराष्ट्रिय स्वतन्त्र पार्टीचन्द्र शमशेर जङ्गबहादुर राणासंयुक्त राज्य अमेरिकाग्रिनविच प्रमाणिक समयलुम्बिनीजनै खटिराओलम्पिक खेलअङ्कोरवाटअध्यक्षनेवार जातिस्नातक तहयोगजनसङ्ख्या वृद्धिसवारी दुर्घटनामेटाभारतब्राजिलरारातालकुखुराकृष्णधीरेन्द्र प्रेमर्षिशिक्षण विधिकाठमाडौँनेपालका राष्ट्रिय निकुञ्जहरूवडा कार्यालय (नेपाल)शिवभगवानमहावीर पुननेपालका राष्ट्रिय विभूतिहरूबाघविज्ञानमदन पुरस्कारदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको महासचिवऊर्जानेपालको सर्वोच्च अदालतपोखरा महानगरपालिकादादुराअर्थविराट कोहलीभूपरिवेष्ठित राष्ट्रगरिबीथापाविहादी गाउँपालिकामहादेश🡆 More