इटहरी गोल्डकप २०७५

इटहरी गोल्डकप २०७५ इटहरी गोल्डकप अन्तर्गत सुनसरीको इटहरीमा वर्सेनी आयोजना हुने प्रतियोगिताको दोस्रो संस्करण थियो। यो प्रतियोगिता इटहरी गोल्डकपको नाम अन्तर्राष्ट्रिय आमन्त्रण मदन स्मृति इटहरी गोल्डकप भएपछिको दोस्रो संस्करण हो। राष्ट्रिय जागृति युवा क्लबको आयोजनामा १२ माघबाट सुरु भएको यस प्रतियोगितामा ए डिभिजन लिगका चार, मोफसलका दुई, भुटान र क्यामेरून गरी आठ टोलीहरूको सहभागिता रहेको थियो। गोल्डकपको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकि थिइन्।

२०७५ इटहरी गोल्डकप
प्रतियोगिता विवरण
आयोजक राष्ट्रनेपाल
इटहरी, सुनसरी
मिति२०७५, माघ १२ गतेदेखि माघ १९ गतेसम्म
टोलीहरू
स्थान(हरू)१ (१ आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेतानेपाल आर्मी क्लब (१औँ उपाधि)
उप-विजेतामनाङ मर्स्याङ्दी क्लब
प्रतियोगिता तथ्याङ्क
शीर्ष गोलकर्ता(हरू)भरत खवास
उत्कृष्ट खेलाडी(हरू)टङ्क वस्नेत
उत्कृष्ट गोलरक्षकविकेश कुथु
← २०७४
२०७६ →

इटहरी क्षेत्रिय रङ्गशालामा शनिबार भएको खेलमा लिग विजेता मनाङ मर्स्याङ्दी क्लबलाई २–० ले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो। उपाधिसँगै आर्मीले १६ लाख प्राप्त गरेको थियो। उपविजेता मनाङले ८ लाख प्राप्त गरेको थियो। जितसँगै आर्मीले मोफसलका दुई गोल्डकपको उपाधि उचाल्न सफल भएको छ। यसले यसअघि क्लबले विशाल मेमोरियल कपको उपाधि जितेको थियो। नेपाल आर्मी क्लब फिदिम गोल्डकप र सिमरा गोल्डकपको उपविजेता समेत बन्न सफल भएको थियो। फाइनल खेलको चौथौँ मिनेटमा टङ्क बस्नेतले आर्मीलाई अग्रता दिलाएका थिए। खेलको ८१ अौँ मिनेटमा कप्तान भरत खवासले गोल गर्दै आर्मीले अग्रता दोब्बर बनाएको थियो र उक्त खेल आर्मीकै पक्षमा रहेको थियो।

सहभागी टोलीहरू

प्रतियोगितामा आयोजक राष्ट्रिय जागृति क्लबसहित ए डिभिजन लिगका चार, मोफसलका दुई, भुटान र क्यामेरून गरी आठ टोलीहरूको सहभागिता रहेको थियो।

पुरस्कार राशि

  • विजेता:-रू.१६ लाख
  • उप-विजेता:-रू.८ लाख

पुरस्कारहरू

  • पुरस्कार विवरण:
विधा खेलाडी क्लब
उत्कृष्ट खेलाडी

टङ्क वस्नेत

नेपाल आर्मी क्लब

उत्कृष्ट गोलरक्षक

विकेश कुथु

नेपाल आर्मी क्लब

उत्कृष्ट अग्रपङ्क्ति खेलाडी भरत खवास नेपाल आर्मी क्लब
उत्कृष्ट रक्षापङ्क्ति खेलाडी

सुरज विश्वकर्मा

मनाङ- मर्स्याङ्दी क्लब

उत्कृष्ट मध्यपङ्क्ति खेलाडी

सन्तोष तामाङ

नेपाल आर्मी क्लब

उत्कृष्ट प्रशिक्षक चुन बहादुर थापा

नेपाल आर्मी क्लब

उदयीमान खेलाडी उमेश राई

राष्ट्रिय जागृति क्लब

अन्य पुरस्कारहरू

उदयमान खेलाडीमा आयोजक राष्ट्रिय जागृति क्लबका उमेश राई भएका थिए र उनले २४ इन्चको टिभी पुरस्कार पाएका थिए। यस्तै, प्रतियोगिताको सर्वाधिक गोलकर्ता त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवासले उनले २५ हजार पाएका थिए। प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी आर्मीका मध्यपङ्का खेलाडी तथा फाइनल खेलका गोलकर्ता टङ्क वस्नेतले २५ हजार नगद सहित ४३ इन्चको टिभीबाट सम्मानित भएका थिए र ब्यक्तिगत उत्कृष्ट पुरस्कार पाउनेले जनही २० हजार नगद प्राप्त गरेका थिए भने म्यान अफ द म्याच हुने खेलाडीहरूले १० हजार प्राप्त गरेका थिए।

सन्दर्भ सामग्रीहरू

Tags:

इटहरी गोल्डकप २०७५ सहभागी टोलीहरूइटहरी गोल्डकप २०७५ पुरस्कार राशिइटहरी गोल्डकप २०७५ पुरस्कारहरूइटहरी गोल्डकप २०७५ सन्दर्भ सामग्रीहरूइटहरी गोल्डकप २०७५विद्यादेवी भण्डारीसहिद स्मारक ए-डिभिजन लिगसुनसरी जिल्ला

🔥 Trending searches on Wiki नेपाली:

नेपाली रुपैयाँआगन्तुक शब्दशेरबहादुर देउवाप्रदेश प्रमुख (नेपाल)फ्रान्सेली राज्यक्रान्तिमहाकाव्यचन्द्रपुर नगरपालिकाडढेलोक्षेत्रफलसूर्यग्रहणसिद्धिचरण श्रेष्ठ२०२० नेपालमा कोरोनाभाइरस महामारीकम्प्युटर नेटवर्कएड्सआमा समूहनेपालविश्वेश्वरप्रसाद कोइरालाअन्तिम संस्कारसगरमाथाशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)नेपाली चलचित्रहरूको सूचीयोगमाया न्यौपानेहैदराबादपारिस्थितिक प्रणालीमाननीयविदेश नीतिनेपालीश्राद्धमुक्तिनाथमारिया केरीप्रशान्त महासागरमेटानेपालका प्राकृतिक सम्पदाहरूको सूचीनेपाली चलचित्रप्राङ्गारिक मलभारतीय हात्तीविसं २०७२ को महाभूकम्पकम्प्युटर विज्ञानजनशक्तिजनमत सङ्ग्रह, २०३७साक्षरतानामनवलपरासी (बर्दघाट सुस्ता पूर्व)हिन्द महासागरइमेलशैलेश्वरी मन्दिरनागरिक लगानी कोषविष्णुदूधउद्योगमाधवप्रसाद घिमिरे (साहित्यकार)उत्तर अमेरिकासंविधानमोबाइल फोनजनसङ्ख्यासम्भोगम्यानचेस्टरसन्दुक रुइतपशुपति शमशेर जङ्गबहादुर राणाभक्ति थापानेपाल वायुसेवा निगमऊर्जा सङ्कटसेन राज्यदक्षिण कोरियामुलुकी अपराध संहिता, २०७४पूर्वी रुकुम जिल्लाजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीन्यायपालिकानेपालको राजनीतिकाजी भारदार परिवारकेन्द्रीय बैंकरानी राजेन्द्र लक्ष्मीवडा कार्यालय (नेपाल)धर्म🡆 More