इटहरी गोल्डकप २०७५

इटहरी गोल्डकप २०७५ इटहरी गोल्डकप अन्तर्गत सुनसरीको इटहरीमी वर्सेेनी आयोजना हुने प्रतियोगिताको दोस्रो संस्करण थ्यो। यै प्रतियोगिता इटहरी गोल्डकपको नाउँ अन्तर्राष्ट्रिय आमन्त्रण मदन स्मृति इटहरी गोल्डकप भए पछाको दोस्रो संस्करण हो। राष्ट्रिय जागृति युवा क्लबको आयोजनामी १२ माघबठे सुरु भयाको यै प्रतियोगिताी ए डिभिजन लिगका चार, मोफसलका दुई, भुटान रे क्यामेरून गरी आठ टोलीअनको सहभागिता रह्याको थ्यो। गोल्डकपको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकि थिइन्।

२०७५ इटहरी गोल्डकप
प्रतियोगिता विवरण
आयोजक राष्ट्रनेपाल
इटहरी, सुनसरी
मिति२०७५, माघ १२ गतेबठे माघ १९ गतेसम्म
टिमहरू
स्थान(हरू)१ (१वटा शहरमा)
अन्तिम स्थान
विजेतानेपाल आर्मी क्लब (१th उपाधि)
उप-बिजेतामनाङ मर्स्याङ्दी क्लब
प्रतियोगिता तथ्याङ्क
टप स्कोररभरत खवास
उत्कृष्ट खेलाडीटङ्क वस्नेत
उत्कृष्ट गोलरक्षकविकेश कुथु
← २०७४
२०७६ →

इटहरी क्षेत्रिय रङ्गशालामी शनिबार भयाको खेलमी लिग विजेता मनाङ मर्स्याङ्दी क्लबलाई २–० ले पराजित गर्दै आर्मीले उपाधि हात पारेको थ्यो। उपाधिसँगै आर्मीले १६ लाख प्राप्त गरेको थ्यो भने उपविजेता मनाङले ८ लाख प्राप्त गरेको थ्यो। जितसँगै आर्मीले मोफसलका दुई गोल्डकपको उपाधि उचाल्न सफल भयाको छ। यसले यसअघि क्लबले विशाल मेमोरियल कपको उपाधि जितेको थ्यो। नेपाल आर्मी क्लब फिदिम गोल्डकप रे सिमरा गोल्डकपको उपविजेता समेत बन्न सफल भयाको थ्यो। फाइनल खेलको चौथौँ मिनेटमी टङ्क बस्नेतले आर्मीलाई अग्रता दिलाएका थ्याः। खेलको ८१ अौँ मिनेटमी कप्तान भरत खवासले गोल गर्दै आर्मीले अग्रता दोब्बर बनाएको थ्याः रे उक्त खेल आर्मीकै पक्षमी रह्याको थ्यो।

सहभागी टोलीअन

प्रतियोगितामी आयोजक राष्ट्रिय जागृति क्लबसहित ए डिभिजन लिगका चार, मोफसलका दुई, भुटान रे क्यामेरून गरी आठ टोलीअनको सहभागिता रयाको थ्यो।

पुरस्कार राशि

  • विजेता:-रू.१६ लाख
  • उप-विजेता:-रू.८ लाख

पुरस्कारअन

  • पुरस्कार विवरण:
विधा खेलाडी क्लब
उत्कृष्ट खेलाडी

टङ्क वस्नेत

नेपाल आर्मी क्लब

उत्कृष्ट गोलरक्षक

विकेश कुथु

नेपाल आर्मी क्लब

उत्कृष्ट अग्रपङ्क्ति खेलाडी भरत खवास नेपाल आर्मी क्लब
उत्कृष्ट रक्षापङ्क्ति खेलाडी

सुरज विश्वकर्मा

मनाङ- मर्स्याङ्दी क्लब

उत्कृष्ट मध्यपङ्क्ति खेलाडी

सन्तोष तामाङ

नेपाल आर्मी क्लब

उत्कृष्ट प्रशिक्षक चुन बहादुर थापा

नेपाल आर्मी क्लब

उदयीमान खेलाडी उमेश राई

राष्ट्रिय जागृति क्लब


अन्य पुरस्कारअन

उदयमान खेलाअनी आयोजक राष्ट्रिय जागृति क्लबका उमेश राई भयका थ्याः रे उनले २४ इञ्चको टिभी पुरस्कार पाएका थ्याः। यस्तै, प्रतियोगिताको सर्वाधिक गोलकर्ता त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवासले बने भने उनले २५ हजार प्राप्त गरेका थ्याः। प्रतियोगिताको सर्बाेत्कृष्ट खेलाडी आर्मीका मध्यपङ्का खेलाडी तथा फाइनल खेलका गोलकर्ता टङ्क वस्नेतले २५ हजार नगद सहित ४३ इञ्चको टिभीबठे सम्मानित भएका थ्याः रे व्यक्तिगत उत्कृष्ट पुरस्कार पाउनेले जनही २० हजार नगद प्राप्त गरेका थ्याः भने म्यान अफ द म्याच हुने खेलाडीअनले १० हजार प्राप्त गरेका थ्याः।

सन्दर्भअन

Tags:

इटहरी गोल्डकप २०७५ सहभागी टोलीअनइटहरी गोल्डकप २०७५ पुरस्कार राशिइटहरी गोल्डकप २०७५ पुरस्कारअनइटहरी गोल्डकप २०७५ सन्दर्भअनइटहरी गोल्डकप २०७५विद्यादेवी भण्डारीसहिद स्मारक ए-डिभिजन लिगसुनसरी जिल्ला

🔥 Trending searches on Wiki डोटेली:

कानखस भाषाधवलागिरी अञ्चलउज्बेकिस्तानसियोलपाँचथर हत्याकाण्डजिबुटीमुख्य पन्नापाराग्वेलहान नगरपालिकासुर्तीसूर्यमदन भण्डारीमलेशियादशैंआर्मेनियासरुवा रोगअरुणग्रहवीरेन्द्र वीर विक्रम शाहरक्सीइटहरी गोल्डकप २०७५विनोद चौधरीपौडीसिंगापुरनेपाल वानविलियम शेक्सपियरcsbejlसीताचीन देशइलाफेण्ट ड्राइभधौलागिरी अञ्चलगिद्धाधरणीधर कोइरालाबलभद्र कुँवरबंगलादेशसंयुक्त राष्ट्र सङ्घनोबेल पुरस्कारयुक्रेननिकी मिनाजगुलाफरारा तालविश्वेश्वरप्रसाद कोइरालादूधलेखनाथ पौड्यालगणेशमान सिंहग्लोबल आईएमई बैंकचाँगुनारायण मन्दिरइमरान खान (अभिनेता)स्लोभेनियाधरहराग्यालिलियो ग्यालिलीझलनाथ खनालबर्षमान पुनइटालीमसिनो जाइ फूलवानीरा गिरितमिलनाडुकमल (फूल )अखिल नेपाल फुटबल संघएमी एडम्सनेपाल टेलिकमकाभ्रेपलान्चोक जिल्लाचौमाला🡆 More