आदिकवि भानुभक्त आचार्यको सच्चा जीवनचरित्र

आदिकवि भानुभक्त आचार्यको सच्चा जीवनचरित्रनामक पुस्तक आदिकवि भानुभक्त आचार्यकै कुलमा जन्मेका पण्डित कविराज नरनाथ आचार्यले लेखेका हुन् । यसको पहिलो संस्करण आदिकवि कविसम्राट् भानुभक्त आचार्यको सच्चा जीवन चरित्र भन्ने नाममा २०१७ मा प्रकाशित भएको थियो भने दोस्रो संस्करण शिवराज आचार्य, साम्बराज आचार्य र जयराज आचार्यको सम्पादनमा २०३६ मा प्रकाशित भएको थियो । नरनाथ आचार्यले आफ्नो कृति मार्फत आदिकविका बारेमा अनेक तथ्य पहिलो पटक सार्वजनिक गरेका थिए । आदि कविका धेरै फुटकर रचना पनि यसै ग्रन्थमा पहिलो पटक प्रकाशित भएका थिए ।

आदिकवि भानुभक्त आचार्यको सच्चा जीवनचरित्र
आदिकवि भानुभक्त आचार्यको सच्चा जीवनचरित्रमा पहिलो पटक प्रकाशित भानुभक्तले छोरा रमानाथलाइ लेखेको चिठी

सन्दर्भ

वाह्य कडीहरू

Tags:

नरनाथ आचार्यभानुभक्त आचार्यशिवराज आचार्य कौण्डिन्न्यायन

🔥 Trending searches on Wiki नेपाली:

ओजोन तहहोलीसुदूरपश्चिम प्रदेशनेपालको राष्ट्रपतिज्ञानेन्द्र वीरविक्रम शाहदराई जातिजगदम्बाश्री पुरस्काररुसकरिम बेन्जेमाशब्दकोशमायानेपालका जिल्लाहरूजीवनीवडा कार्यालय (नेपाल)सुर्खेत जिल्लाशान्तिनगर गाउँपालिकामहात्मा गान्धीरामानुजाचार्यलिथियम आयन ब्याट्रीसेयरनेपालको चलचित्रको इतिहासलेखा प्रणालीगुजरातमेन्छयायेम गाउँपालिकानेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीमानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र १९४८पूँजीवादउपनिवेशदार्चुला जिल्लागाउँपालिकागोपालप्रसाद रिमालपरमादेशतत्समनालन्दा विश्वविद्यालयइजिप्टसमाजगणतन्त्रजापानमेमोरी (कम्प्युटर)जनै खटिराकुमारी बैंकउत्पादन (अर्थशास्त्र)वासुदेव त्रिपाठीकारकसिमसारआत्महत्यासार्वजनिक सेवा प्रवाहबसाइँ सराईकिशोरावस्थाबालकृष्ण समरामेछाप जिल्लाकुकुरनेपालका मन्त्रिपरिषद्हरूवेब्याक मेसिनस्नातक तहबझाङ जिल्लासुसाङ्ख्यखस राज्यछाउपडीजनावरखनिजरेडियो नेपालसम्पति शुद्धीकरणपृथ्वीनारायण शाहनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)जिल्ला मालपोत कार्यालयकर्णाली प्रदेश सभापृथ्वीगुल्मी जिल्लापाकिस्तान सरकारमहिनावारीराम शाहपूर्वीय दर्शनकृष्ण मन्दिरडाँफे🡆 More