अल्बा मार्डल

अल्बा मार्डल (३१ जनवरी १९०२ - १ फरवरि १९८६) एक स्वीडीस राजनीतिज्ञ तथा समाजशास्त्री थिइन् । उनलाई सन् १९८२ मा नोबेल शान्ती पुरस्कार प्रदान गरिएको थियो । उनले सन् १९२४ मा गुन्नार मार्डलसँग बिबाह गरिन् ।

अल्बा मार्डल
अल्बा मार्डल
अल्बा मार्डल १९६८ मा
जन्म(१९०२-०१-३१)३१ जनवरी १९०२
उप्पसला, स्विडेन
मृत्यु१ फेब्रुअरी १९८६(1986-02-01) (उमेर ८४)
डन्देयार्ड, स्विडेन
राष्ट्रियतास्वीडीस
पेशाराजनीतिज्ञ, समाजशास्त्री
जीवनसाथी
गुन्नार मार्डल
(
वि १९२४)

जीवनी

प्रारम्भिक जीवन र अध्ययन

अल्बा मार्डलको जन्म उप्पसलामा भएको थियो । अपेक्षाकृत राम्रो-बन्द परिवार मा पहिलो सन्तानको रूपमा अल्बर्ट रेईमेर (१८७६-१९४३०) र लोवा जोन्सन (१८७७-१९४३)बाट छोरीको रूपमा उनको जन्म भयो । उनका चार भाइ बहिनीहरु रूथ (१९०४-१९८०), फोल्के (१९०६-१९७७), मे (१९०९-१९४१) र स्टिग ( १९१२-१९७७) थिए । उनका बुवा एक समाजवादी र आधुनिक उदार थिए । उनको बाल्यकालमा उनको परिवार विभिन्न ठाउमा बसाई सरिरह्यो । उदाहरणका लागि, तिनीहरूले इस्किलस्तुना, फियरफिल्ड र स्टकहोममा वसोवास गरेका थिए। उनको शैक्षिक अध्ययन मनोविज्ञान र परिवार समाजशास्त्रमा संलग्न भयो। सन् १९२४ मा उनले बिज्ञानमा स्नातक डिग्री प्राप्त गरे ।

पछिल्लो जीवन

स्वीडिश सामाजिक-जनवादी पार्टी को लामो समय प्रमुख सदस्य थिईन्, पछि १९४० मा संयुक्त राष्ट्र संघमा अन्तर्राष्ट्रिय मुद्दाहरूमा संलग्न, १९४९ मा कल्याण नीति को प्रमुख को रूपमा नियुक्त हुनु भयो। सन् १९५ देखि १९५५ सम्म यूनेस्को को त्यो यूनेस्को सामाजिक विज्ञान खण्डमा संयुक्त राष्ट्र मा पहिलो पटक महिला अध्यक्ष को पदमा रहेकी थिइन् । सन् १९५५-१९५६ मा नयाँ दिल्ली, भारत, रङ्गुन, बर्मा (म्यानमार) र कोलम्बो, सिलोन (श्रीलङ्का) एक स्विडिस दूत रूपमा सेवा गरेकी थिईन् ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

अल्बा मार्डल जीवनीअल्बा मार्डल प्रारम्भिक जीवन र अध्ययनअल्बा मार्डल पछिल्लो जीवनअल्बा मार्डल सन्दर्भ सामग्रीहरूअल्बा मार्डल बाह्य कडीहरूअल्बा मार्डलराजनीतिज्ञ

🔥 Trending searches on Wiki नेपाली:

नेपालको पहिलो संविधान सभापूँजीवादजनकपुरधाम उपमहानगरपालिकाविवाहखस राज्यराउटे जातिचितवन २ (निर्वाचन क्षेत्र)नेपालको संविधान २०७२कालापानीखसफिफाबारा जिल्लाएन्टोनियो गुटेरेसएलन मस्कआउँकर्जानेपालीबाइबलरामवरण यादवनेपालका औद्योगिक क्षेत्रहरूको सुचीभुक्तानीओखलढुङ्गा जिल्लाताप्लेजुङ जिल्लाकुकुरतोलारोगप्रकाशमाओवादी जनयुद्धथारू जातिनेपालका नगरपालिकाहरूस्थानीय तहमाछा पालनद्वन्द्वात्मक भौतिकवादविश्व बैंकनेपाल विद्युत् प्राधिकरणभानुभक्त आचार्यनेपाल राष्ट्रिय फुटबल टोलीनेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीकोरियाली भाषालखन थापा मगरराष्ट्रिय सहकारी दिवसबिन्दु रावलस्थानीय तह निर्वाचन, २०७९हात्तीनेपालको पत्रकारिताको इतिहासबलभद्र कुँवरदोषी चश्मा (कथा)दाइजो प्रथाजलविद्युतअंशुवर्मापशुपति क्षेत्र विकास कोषघोराही उपमहानगरपालिकासेन राज्यसूचनानेपालका राष्ट्रिय विभूतिहरूरामशरण महतमोन्स प्यूबिसम्यानचेस्टर सिटी फुटबल क्लबफलामलिम्बु जातिगर्भपतनतराईजनमत सङ्ग्रहदिगो विकासहरितगृह प्रभावसंविधान सभा निर्वाचन, २०६४महेन्द्र वीर विक्रम शाहखप्तड राष्ट्रिय निकुञ्जनेपाल टेलिभिजनप्रोटिनमेटासमयहाट बजाररामेछाप जिल्लाआलु🡆 More