समाजशास्त्र

समाजशास्त्र मानव समाजको अध्ययन हो। यो सामाजिक विज्ञान (सामान्य रूपमा जसको यो पर्यायवाची हो)को एक शाखा हो, जो मानवीय सामाजिक संरचना र गतिविधि सँग सम्बन्धित जानकारीको परिष्कृत गर्ने र त्यसले विकास गर्नको लागी, अनुभवजन्य विवेचन र विवेचनात्मक विश्लेषण को विभिन्न पद्धतिहरू लाई उपयोग गर्दछ, प्रायजसो जसको ध्येय सामाजिक कल्याणको अनुसरणमा यस्तो ज्ञानलाई लागू गर्नु हुन्छ।। मानिसको अन्तरसम्वन्ध र अन्तराक्रियाको अध्ययन गर्ने विषयलाई समाजशास्त्र भनिन्छ । जसको मुख्य उद्देश्य समाजमा व्यक्तिका व्यवहारको वैज्ञानिक तरिकाले अध्ययन गरी व्यक्ति र समाजका बीचको सम्बन्ध वन हो । मानव समाज र सामाजिक अन्तरक्रियाको वैज्ञानिक अध्ययन गर्ने विषय समाजशास्त्र हो । जसले समाजका ब्यक्ति र उनीहरूका क्रियाकलाप के कसरी एक अर्काप्रति अन्तरसम्वन्धित र अन्तरक्रियी छन भन्ने तथ्यको अध्ययन गर्दछ । यसैले समाजशास्त्रले समाजले कसरी ब्यक्तिलाई प्रभाव पार्दछ र व्यक्तिले । समाजलाई कसरी प्रभाव पार्दछ भन्ने तहसम्मको सम्बन्धको अध्ययन गदछ । । परिवार , शैक्षिक , आर्थिक , धार्मिक , राजनैतिक , कानुनी जस्ता संस्थाहरूमा व्यक्तिको सम्वन्ध र व्यवहारको अध्ययन गर्ने विषय समाजशास्त्र हो । यसले समाजशास्त्रले हामीलाई आँफु , आफ्नो समाज र आफ्नो सामाजिक वातावरण वुझ्न सिकाउछ । समाजमा व्यक्तिका व्यवहारहरु किन र कसरी हुँदा रहेछन । भनेर समाजको जटिल संरचनामा व्यक्तिका सम्वन्ध र व्यवहारहरु परिवार । समुदाय राज्य र विश्व तहमा अन्तरसम्वन्धत गरेर बुझ्न सिकाउने विषय नै समाजशास्त्र हो । व्यक्ति र समाजको वहुआयानिक पक्षको अध्ययन यस विषयमा गरिन्छ । यसबाट जटिल परिवर्तित समाजको अध्ययन हुनसक्छ । समाजशास्त्र शब्द यसको विकासको दृष्टिले हेर्दा अंग्रेजी भाषाको ' Sociology ' जुन ल्याटिन भाषाको ' Societus ' र ग्रीकभाषाको ' Logos 'बाट बनेको देखिन्छ । जसको पूरा अर्थ हो ' Societus ' को अर्थ Society र Logos को अर्थ ' Science ' वा ' Study ' भन्ने बुझिन्छ । यसैले समाजको अध्ययन गर्ने । | विज्ञानका रूपमा समाजशास्त्रलाई शाब्दिक अर्थ दिन खोजेको स्पष्ट हुन्छ । यसबाट के पनि अर्थ लगाउन सकिन्छ भने ' समाज ' भन्ने अवधारणा व्यापक छ । । यहि व्यापकताको अध्ययन गर्ने विषय समाजशास्त्र हो । सामाजिक सम्बन्ध , । अन्तरक्रिया प्रक्रिया र परिवर्तनका बारेमा अध्ययन गर्ने विषय नै समाजशास्त्र । हो । यसैले समाजको समग्र पक्षको अध्ययन गर्ने विषय नै समाजशास्त्र हो भन्न सकिन्छ ।

सन्दर्भ सामग्रीहरू

Tags:

मानवसमाजसामाजिक विज्ञान

🔥 Trending searches on Wiki नेपाली:

बुद्धउदयपुर जिल्लागणतन्त्रठकुरीभण्डारखाल पर्वमुख्य पृष्ठकुलदेवताराजपत्रप्रदेश सभा निर्वाचन, २०७९२०२४ इन्डियन प्रिमियर लिगसार्की जातिनेपालमा भूकम्पको इतिहाससंस्कृतनिबन्धपरिवारविकिमिडिया फाउन्डेसननिर्वाचन प्रणालीढोरबराहि मन्दिरपोखरेलविस्तृत शान्ति सम्झौताराणा शासनसगरमाथारारातालसहिद दिवसबारा जिल्लारामप्रसाद ज्ञवालीमहानगरपालिकाप्रथम विश्वयुद्धमा शाही नेपाली सेनामहप्राथमिक उपचारआँखालागु पदार्थरवि लामिछानेडेन्युब नदीजोखिम आधारित आन्तरिक लेखापरीक्षणमहिनारणबहादुर शाहबुद्ध धर्मनेपालको संविधान २०७२कम्पनीचाडपर्वविश्वेश्वरप्रसाद कोइरालाआमा समूहसंयुक्त राज्य अमेरिकाप्रतिनिधि सभा (नेपाल)कौडिन्य गोत्रनेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थासमाजबौद्धनाथदेशक्व्होलासोथार गाउँपालिकावासुदेव त्रिपाठीदोलखा जिल्लाजोखिम व्यवस्थापनघोराही उपमहानगरपालिकाकार्ल मार्क्सधनगढी उपमहानगरपालिकाकोत पर्वबालश्रमजगेडातिहारबजारशास्त्रमहिलाआन्तरिक राजस्व विभाग (नेपाल)समाचारअन्धविश्वासविवाहयोगी नरहरिनाथनेपालको एकीकरणराम राज पन्तसिन्धुपाल्चोक जिल्लासुदूरपश्चिम प्रदेशइन्द्रबहादुर राईसामाजिक विज्ञाननेवार जातिजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीदैलेख जिल्ला🡆 More