अमिक शेरचन

अमिक शेरचन नेपालको गण्डकी प्रदेशका प्रदेश प्रमुख हुन् । उनलाई यस पदमा नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ कात्तिक १८ गते नियुक्त गरेकी हुन् ।

अमिक शेरचन
३ औं लुम्बिनी प्रदेशको प्रदेश प्रमुख
पद बहाली
२७ जुलाई २०२१
राष्ट्रपतिविद्यादेवी भण्डारी
मुख्यमन्त्री
पूर्वाधिकारीधर्मनाथ यादव
२ औं गण्डकी प्रदेशको प्रदेश प्रमुख
कार्यकाल
५ नोभेम्बर २०१९ – ३ मे २०२१
राष्ट्रपतिविद्यादेवी भण्डारी
मुख्यमन्त्रीपृथ्वीसुब्बा गुरुङ
पूर्वाधिकारीबाबुराम कुँवर
उतराधिकारीसीता कुमारी पौडेल
व्यक्तिगत विवरण
जन्म२००६
ओखरबोटखानी, म्याग्दी, नेपाल
नागरिकतानेपाली
राजनीतिक दलने.क.पा.
सन्तान(हरू)एक छोरी र तीन छोरा
अभिभावकबडिबहादुर शेरचन र आमा उमादेवी शेरचन
पेशाराजनीति

गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उपप्रधानमन्त्री बनेका उनी २०६४ सालमा एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का तर्फबाट संविधान सभा सदस्य पनि भएका थिए । उनी देश र जनताका लागि आफनो प्राणको पनि बाजी लगाएर राष्ट्र निर्माणको खातिर सङ्घर्षरत व्यक्ति थिए।

सन्दर्भ सामग्रीहरू

Tags:

गण्डकी प्रदेशनेपालराज्यपाल

🔥 Trending searches on Wiki नेपाली:

शिशिर ऋतुनिर्वाचनइन्टरनेटबैतडी जिल्लामुनामदनविराट कोहलीऔलोविश्वकोशलोकतन्त्रविस्तृत शान्ति सम्झौतामोरङ जिल्लाबहादुर शाहधनुषा जिल्लाक्यानडारारातालदैवज्ञराज न्यौपानेविश्वेश्वरप्रसाद कोइरालानगर सभाचन्द्र शमशेर जङ्गबहादुर राणानेपालमा भएका सडकहरूको सूचीरामवरण यादवपरिवारभारतउखुकोत पर्वप्रवेशिका परीक्षानेपाल वित्तीय प्रतिवेदन मानहरूकम्प्युटरक्षेत्रीकालिका मन्दिर, बागलुङपानीभिरिङ्गीसगरमाथाशिखरिणी छन्दमहान्यायाधिवक्ताको कार्यालयबृहस्पति ग्रहविकिमिडिया नेपालको विधानसर्पगन्धाइलाम २ (निर्वाचन क्षेत्र)ट्रेड युनियनमन्दाक्रान्ता छन्ददासप्रथामानिसनामनेपाल स्काउटघरेलु हिंसाइस्ट इन्डिया कम्पनीनेपालका राजानेपालको चलचित्रको इतिहासथारू जातिउपमहानगरपालिकाबराह अवतारअक्षांशचीनको जनवादी क्रान्तिढोरबराहि मन्दिर२०२२ फिफा विश्वकपचेकगण्डकी प्रदेशइन्द्रबहादुर राईनम्रता श्रेष्ठस्थानीय कार्यपालिकाबागमती प्रदेशवीर अस्पतालनेपाल दूरसञ्चार प्राधिकरणकृष्णमृगौलाफेवातालजनकपुरधाम उपमहानगरपालिकासामुदायिक वनशिक्षानौमती बाजाव्यवसायबाल अधिकाररामप्रसाद ज्ञवालीअन्तर्राष्ट्रिय श्रमिक दिवसमाटो🡆 More