कुलप्रसाद केसी

कुलप्रसाद केसी एक नेपाली राजनीतिज्ञ र लुम्बिनी प्रदेशका मुख्यमन्त्री हुन्। उनी सर्वसम्मतिले लुम्बिनी प्रदेशका लागि नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता चयन भएका थिए। केसी रोल्पा १ (क) बाट लुम्बिनी प्रदेश सभामा निर्वाचित भएको थियो।

कुलप्रसाद केसी
मुख्यमन्त्री
पद बहाली
२७ साउन २०७८
राज्य प्रमुख
पूर्वाधिकारीशङ्कर पोखरेल
उतराधिकारीलीला गिरी
लुम्बिनी प्रदेशको प्रदेश सभा सदस्य
पद बहाली
२०७४
पूर्वाधिकारीसभा गठन
निर्वाचन क्षेत्ररोल्पा १
लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री
कार्यकाल
२०७४ फागुन ३ – २०७८ वैशाख ६
राज्य प्रमुख
व्यक्तिगत विवरण
जन्मरोल्पा, लुम्बिनी प्रदेश, नेपाल
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
मन्त्रिपरिषद्कुलप्रसाद केसी मन्त्रिपरिषद्
वेबसाइटओसीएमसीएम.पी५.गव.एनपी

शङ्कर पोखरेल पदबाट राजीनामा दिएपछि उनी लुम्बिनी प्रदेशका दोस्रो मुख्यमन्त्री भएका थिए। केसी नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनबाट मुख्यमन्त्री बनेका थिए। केसी यसअघि शङ्कर पोखरेल मन्त्रिपरिषद्मा आन्तरिक मामिला र कानून मन्त्रीको रूपमा थिए र सर्वोच्च अदालतले नेकपा एमाले र माओवादीको एकीकरण बदर गरेपछि २०७८ वैशाख ६ मा राजीनामा दिएका थिए।

सन्दर्भ सामग्रीहरू

Tags:

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)लुम्बिनी प्रदेशलुम्बिनी प्रदेश सभा

🔥 Trending searches on Wiki नेपाली:

कालीगण्डकी नदीदिगो विकासआन्तरिक नियन्त्रण प्रणालीआम निर्वाचन २०१५रामचन्द्र पौडेललागत लेखाविधिपरराष्ट्र मन्त्रालय (नेपाल)परेवाशिशिर ऋतुथापामाधवप्रसाद घिमिरे (साहित्यकार)छाउपडीनेपालका नगरपालिकाहरूमहोत्तरी जिल्लाकूटनीतिमहासागरपाकिस्तानको प्रधानमन्त्रीनेपाली चलचित्रबहादुर शाहनिर्वाचन प्रणालीयौनिक अल्पसङ्ख्यकसङ्घीयतादोलखा जिल्लारवि लामिछानेगुल्मी जिल्लाभारतक्यानडाभारतीय संविधानको आठौँ अनुसूचीउच्च अदालतनेपालका सर्वोच्च आठ हिमालइलाम २ (निर्वाचन क्षेत्र)इस्लाम धर्मविकासशील देशनेपालका मल्ल राजाहरूको सूचीगिरिजा प्रसाद कोइराला क्रिक्रेट रंगशालाइन्टरनेटपहिलो विश्वयुद्धनेपालको इतिहासपूँजीवादमन्दिरराष्ट्रिय गौरवका आयोजनापरिवर्तनीय लागतबझाङ जिल्लामधेश प्रदेशनेपाल खुला विश्वविद्यालयराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)पुतलीहिमाली प्रदेश (नेपाल)नेपाली विकिपिडियावीरेन्द्रनगर नगरपालिकाश्रेष्ठनेपालका राजनीतिक दलहरूको सूचीअनुसन्धानपुनर्जन्मनीति शाहरामपुर नगरपालिकापञ्चायती व्यवस्थाकार्यपालिकागढीमाईभिरिङ्गीभगांकुरनेपाल अधिराज्यपरिवारबाजुरा जिल्लामहान्यायाधिवक्ताको कार्यालयआर्थिक विकासराष्ट्रिय सभा (नेपाल)बुद्ध धर्मव्यवसायझापा जिल्लापर्यटनब्राह्मणरामेछाप जिल्लाबैजनाथ गाउँपालिकाजनशक्तिकार्यसम्पादन मूल्याङ्कन🡆 More