धर्मनाथ यादव

धर्मनाथ यादव नेपालको प्रदेश ५ का प्रदेश प्रमुख हुन् । सिरहाका वामपन्थी नेता यादवलाई यस पदमा नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ कात्तिक १८ गते नियुक्त गरेकी हुन् । मधेस क्षेत्रमा इमानदार नेताका रूपमा परिचित शिक्षण पेसाबाट राजीनामा दिएर २०४८ सालको निर्वाचनमा उम्मेदवार बन्नुभएका यादव ०५१ सालको मध्यावधि निर्वाचनमा भाग लिए पनि पराजित हुनुभएको थियो ।

धर्मनाथ यादव
२ औं लुम्बिनी प्रदेशको प्रदेश प्रमुख
कार्यकाल
५ नोभेम्बर २०१९ – २७ जुलाई २०२१
राष्ट्रपतिविद्यादेवी भण्डारी
मुख्यमन्त्रीशङ्कर पोखरेल
पूर्वाधिकारीउमाकान्त झा
उतराधिकारीअमिक शेरचन
व्यक्तिगत विवरण
जन्म२०१०
सुखीपुर नगरपालिका–६, सिरहा, नेपाल
नागरिकतानेपाली
राजनीतिक दलने.क.पा.
पेशाराजनीति

सन्दर्भ

Tags:

नेपालराज्यपाललुम्बिनी प्रदेशविद्यादेवी भण्डारी

🔥 Trending searches on Wiki नेपाली:

ओसामा बिन लादेनआमा दब्लम हिमालगण्डकी नदीअङ्ग्रेजी भाषामाधवकुमार नेपालभक्तराज आचार्यराष्ट्रिय वाणिज्य बैंकनेपालको प्रधानन्यायाधीशगुगल अनुवादकर्णाली नदीवीरेन्द्र वीरविक्रम शाहनेपाली परम्परागत नापका इकाईदक्षिण कोरियारामप्रसाद ज्ञवालीभीमसेन थापाउखान-टुक्काराष्ट्रिय गौरवका आयोजनाकासिम सुलेमानीमुस्ताङ जिल्लाजीवन बीमाबागमती प्रदेशकौशिक गोत्रदरबार हत्याकाण्डनेपालका झरनाहरूको सूचीफ्लोरेन्स नाइटिङ्गेलसमावेशीकरणभ्रष्टाचारनारायणहिटी दरबार सङ्ग्रहालयवैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रपश्चिम रुकुम जिल्लाज्योतिषनयाँ पत्रिका दैनिकसमयनिबन्धशनि ग्रह (ज्योतिषशास्त्र)खोटाङ जिल्लालहान नगरपालिकाबरनवालसंस्कृतिदोस्रो विश्व युद्धराष्ट्रिय वन्यजन्तु सप्ताहभक्तपुर दरबार क्षेत्रनेपाल अङ्ग्रेज युद्धनेपालका बैङ्कहरूको सूचीनेपालका प्राकृतिक सम्पदाहरूको सूचीपाटन दरबार क्षेत्ररानी पोखरीयोर्गन क्लोपदाङ जिल्लासात्यकितन्तुराशि-चक्रजापानपहिलो विश्वयुद्धचितवन राष्ट्रिय निकुञ्जबालश्रमसार्क शिखर सम्मेलनको सूचीपूँजी बजारहिङपाल्पा जिल्लाविश्वका प्रमुख शासन प्रणालीनेपालका हिमालहरूको सूचीनेपाल समाजवादी पार्टीलैङ्गिक समानतारघुबीर महासेठस्टिफन हकिङविक्रम सम्वत्गोपाल वंशध्यानअर्थ मन्त्रालय (नेपाल)जाजरकोट भूकम्प, २०८०नेपालका प्रमुख ताल तलैया तथा कुण्डहरुतिहारहिन्दी भाषा🡆 More