निर्वाचन क्षेत्र चितवन ३

चितवन ३ नेपालको चितवन जिल्लाका तीन संसदीय निर्वाचन क्षेत्रहरूमध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।

चितवन ३
संसदीय निर्वाचन क्षेत्र
निर्वाचन क्षेत्र चितवन ३
बागमती प्रदेशमा चितवन जिल्ला
प्रदेशबागमती प्रदेश
जिल्लाचितवन जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेकपा (माओवादी केन्द्र)
सांसदपुष्पकमल दाहाल

सम्मिलित क्षेत्रहरू

चितवन ३ संसदीय निर्वाचन क्षेत्रमा माडी नगरपालिकाको वडा ६–९ र भरतपुर महानगरपालिकाको ८ ९ १३–२८ वटा वडा समावेश गरिएको छ।

प्रदेश सभा खण्डहरू

बागमती प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • चितवन ३ (क)
  • चितवन ३ (ख)

संसद सदस्य

संसद/संविधान सभा

निर्वाचन सदस्य दल
२०४८ अमिक शेरचन संयुक्त जनमोर्चा नेपाल
२०५६ डा. गङ्गाधर लम्साल नेपाली काङ्ग्रेस
२०६४ नारायणप्रसाद दाहाल नेकपा (माओवादी)
२०६५ पुस एनेकपा (माओवादी)
२०७० कृष्णभक्त पोखरेल नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
२०७४ पुष्पकमल दाहाल नेकपा (माओवादी केन्द्र)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी

प्रदेश सभा

३ (क)

निर्वाचन सदस्य दल
२०७४ कृष्णप्रसाद भुर्तेल नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी

३ (ख)

निर्वाचन सदस्य दल
२०७४ रामलाल महतो नेकपा (माओवादी केन्द्र)
२०६५ जेठ नेपाल कम्युनिष्ट पार्टी

निर्वाचन परिणाम

प्रतिनिधि सभा निर्वाचन, २०७४

दल उम्मेदवार मत
नेकपा (माओवादी) पुष्पकमल दाहाल ४८,२७६
राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) विक्रम पाण्डे ३८,९३५
नेकपा (मार्क्सवादी लेनिनवादी) डम्बर श्रेष्ठ १,५८७
अन्य १,४९५
अवैध मत ३,५२०
नतिजा माओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग

प्रदेश सभा निर्वाचन, २०७४

चितवन ३(क)
दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी) कृष्णप्रसाद भुर्तेल २४,७८५
नेपाली काङ्ग्रेस दिनेश कोइराला २३,०४५
अन्य १,२४४
अवैध मत १,१७७
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

चितवन ३(ख)
दल उम्मेदवार मत
नेकपा (माओवादी) रामलाल महतो २५,०६१
नेपाली काङ्ग्रेस साजनकुमार महतो १५,९४५
अन्य १,५१२
अवैध मत १,००६
नतिजा माओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग

संविधान सभा निर्वाचन, २०७०

दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी) कृष्णभक्त पोखरेल १५,६६१
नेपाली काङ्ग्रेस भीमबहादुर श्रेष्ठ १२,२४४
एनेकपा (माओवादी) नारायणप्रसाद दाहाल ९,०८५
अन्य २,६५९
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: नेपालन्युज

संविधान सभा निर्वाचन, २०६४

दल उम्मेदवार मत
नेकपा (माओवादी) नारायणप्रसाद दाहाल १७,८०४
नेपाली काङ्ग्रेस मैयादेवी श्रेष्ठ ११,८०२
नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी) देवीप्रसाद ज्ञवाली ८,६९०
नेकपा (मार्क्सवादी लेनिनवादी) खेमनाथ रेग्मी १,९०१
अन्य १,६५०
अवैध मत १,४७६
नतिजा माओवादी विजयी
स्रोत: निर्वाचन आयोग

आम निर्वाचन २०५६

दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस डा. गङ्गाधर लम्साल २३,२६५
नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी) नरबहादुर खाँड १४,४९९
नेकपा (मार्क्सवादी लेनिनवादी) शैलेन्द्रकुमार पिया ५,१६७
अन्य २,४४८
अवैध मत १,११४
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग

आम निर्वाचन २०५१

दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस डा. गङ्गाधर लम्साल २०,३२७
नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी) शैलेन्द्रकुमार पिया १५,१७७
राष्ट्रिय प्रजातन्त्र पार्टी कृष्णकुमार अधिकारी २,२०५
अन्य १,०१६
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग

आम निर्वाचन २०४८

दल उम्मेदवार मत
संयुक्त जनमोर्चा नेपाल अमिक शेरचन २२,८९५
नेपाली काङ्ग्रेस पृथ्वीमान गुरुङ १७,८०५
नतिजा संयुक्त जनमोर्चा नेपाल विजयी
स्रोत: [१]

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

निर्वाचन क्षेत्र चितवन ३ सम्मिलित क्षेत्रहरूनिर्वाचन क्षेत्र चितवन ३ प्रदेश सभा खण्डहरूनिर्वाचन क्षेत्र चितवन ३ संसद सदस्यनिर्वाचन क्षेत्र चितवन ३ निर्वाचन परिणामनिर्वाचन क्षेत्र चितवन ३ यो पनि हेर्नुहोस्निर्वाचन क्षेत्र चितवन ३ सन्दर्भ सामग्रीहरूनिर्वाचन क्षेत्र चितवन ३ बाह्य कडीहरूनिर्वाचन क्षेत्र चितवन ३चितवन जिल्लानेपाल सरकार

🔥 Trending searches on Wiki नेपाली:

दादुरादराजकाठमाडौँतिहारइन्जिनियरिङसर्पगन्धास्वर्गद्वारीभक्तराज आचार्यपाठ्यक्रमअगमसिंह गिरीआन्तरिक लेखापरीक्षणइलाम जिल्लाविश्व सम्पदा क्षेत्रनिबन्धयोनीमार्गबाल विवाहनेपालमा पाइने चराहरूको सूचीमहिनावारीमहाकाव्यसात सालको क्रान्तिसेतो मछिन्द्ननाथ मन्दिरनेपालको संविधानरारातालराणा - काङ्ग्रेस मन्त्रिमण्डलपिनासअर्थॐ जय जगदीश हरेहिन्द महासागरनेपालप्रतिनिधि सभा निर्वाचन, २०७४स्या वंशलुम्बिनी प्रदेश सभानेपालमा भूकम्पको इतिहासभलिबलवशिष्ठ गोत्ररावलबौद्धनाथविराट कोहलीपर्वत राज्यजानकी मन्दिरक्षेत्रीनेपाल प्रहरीराउत (थर)नेपाल धितोपत्र बोर्डनेपालको इतिहासदरबार हत्याकाण्डनेपालका हिमालहरूको सूचीकनकाई नदीनेपालको पञ्चवर्षीय योजनानेपाली व्याकरणनेपालको संविधान २०७२पाथीभरा देवी (ताप्लेजुङ)अंशुवर्मानेपाली साहित्यको इतिहासविकिमिडिया कमन्समुलुकी ऐनखस जातिगौरवमय क्रान्तिगरिबीकानूनगणतन्त्रनेवारी भाषाभानुभक्त आचार्यनेपालको संविधान २०७२ मा बालबालिकाको हकरामायणमुटुइशान्त शर्मासिन्धुलीगढीवासलातविलियम अलेक्जेन्डरविष्णुनेपालको शिक्षा मन्त्रीहरू🡆 More