अबुजा

अबुजा नाइजेरियाको राजधानी शहर हो । यो शहर नाइजेरियाको केन्द्रमा अवस्थित रहेको छ साथै यो सङ्घीय राजधानी क्षेत्र (नाइजेरिया) भित्र रहेको छ । अबुजा योजना गरेर बनाइएको शहर हो, जसको स्थापना सन् १९८० मा भएको हो । यो आधिकारिक रूपमा १२ डिसेम्बर १९९१ मा नाइजेरियाको राजधानी घोषित भएको थियो । यस भन्दा पहिले लागोस नाइजेरियाको राजधानी रहेको थियो जुन हाल सम्म पनि सबैभन्दा बढी जनसङ्ख्या रहेको शहर हो । सन् २००६ को जनगणना अनुसार अबुजाको जनसङ्ख्या ७,७६,२९८ रहेको छ ।

अबुजा
शहर
अबुजा मस्जिद
अबुजा मस्जिद
राष्ट्रअबुजा नाइजेरिया
इलाकासङ्घीय राजधानी क्षेत्र (नाइजेरिया)
स्थापना१८२८
सरकार
 • मन्त्रीबाला मोहम्मद
क्षेत्रफल
 • शहर७१३ किमी (२७५ वर्ग माइल)
 • जमीन७१३ किमी (२७५ वर्ग माइल)
उन्नतांश
८४० मिटर (२७६० फिट)
जनसङ्ख्या
 (२०१२)
 • शहर९७९,८७६
 • घनत्व१४००/किमी (३६००/वर्ग माइल)
 • सहरी
१,६७२,०००
 • महानगर
३,०००,०००
 
समय क्षेत्रयुटिसी+१ (अफ्रिकी समय)
पोस्टल कोड
९००२११ देखि ९००२८८
वेबसाइटfct.gov.ng

इतिहास


सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

नाइजेरियाराजधानी

🔥 Trending searches on Wiki नेपाली:

नेपाल संस्कृत विश्वविद्यालयनेपाली कांग्रेसपृथ्वीमदन भण्डारीएलन मस्कओखलढुङ्गा जिल्लाचरानेपालका जिल्लाहरूआन्तरिक राजस्व विभाग (नेपाल)आगोलक्ष्मीप्रसाद देवकोटाबेलऊर्जानेपालका राजाहरूको सूचीछाउपडीविज्ञानअनुराधा कोइरालानेपालका मन्त्रिपरिषद्हरूमहाभारतविज्ञापनमारी अँतवानेतभूपि शेरचनमौरिससपर्यटनवैज्ञानिकमानव विकास सूचकाङ्कचन्दतिहारछुवाछुतचुरेस्याङ्जा जिल्लाकिराँत जातिनेपाल स्टक एक्सचेन्जपशुपतिनाथ मन्दिरनेपाल बैंकनेपालको लोकतन्त्र दिवसग्रिसनगर कार्यपालिकानागरिक उन्मुक्ति पार्टीनेपालमा महिलाको अवस्थारामप्रसाद ज्ञवालीसूचनासमयअहमदाबाद जिल्लाजुनागढ जिल्लालोकतन्त्रब्राह्मणगुरुप्रसाद मैनालीमानव शरीरका अङ्गहरूको सूचीगणितकाठमाडौँपश्चिम रुकुम जिल्लाखड्गप्रसाद ओलीहावापानीघरपालुवा चौरी गाईबागमती नदीस्वरवर्ण र व्यञ्जनवर्णन्यायपालिकासन्दुक रुइतविप्रेषणयौनदोलखा जिल्लासुपादेउराली मन्दिरजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीहात्तीपुष्पकमल दाहालध्रुवचन्द्र गौतमक्रोकस सिटी हलमा आक्रमणनेपालीसामुदायिक वनकतारजुद्ध शमशेर जङ्गबहादुर राणानातागङ्गालाल श्रेष्ठ🡆 More