अन्तर्राष्ट्रिय मातृभाषा दिवस

अन्तर्राष्ट्रिय मातृभाषा दिवस (अङ्ग्रेजी: International Mother language Day) फेब्रुअरी २१ मा मनाइन्छ। सन् १९५२ मा बङ्गलादेशमा मातृभाषा (बङ्गाली भाषा) बोल्न पाउनुपर्छ भनेर माग गर्ने विद्यार्थी मारिएको दिनको संस्मरणमा यो दिवस मनाइने गरिन्छ। त्यसबेला बङ्गलादेशलाई पूर्वी पाकिस्तान भनिन्थ्यो। सन् १९९९ नोभेम्बर १७ मा युनेस्कोले पनि यस दिनलाई विशेष दिनका रूपमा स्विकार गरेको थियो। पछि सन् २००० मा संयुक्त राष्ट्र सङ्घले समेत यस दिनलाई मातृभाषा दिवसका रूपमा आह्वान गरेपछि विश्वभर यो दिवस मनाउन थालिएको हो। बङ्गलादेशमा भने अहिले पनि आजको दिन राष्ट्रिय विदा दिने गरिन्छ।

अन्तर्राष्ट्रिय मातृभाषा दिवस
अन्तर्राष्ट्रिय मातृभाषा दिवस
सहिद मीनार , ढाका मेडिकल कलेज कम्पलेक्स, बङ्गलादेश स्थित सहिद स्मारक, २१ फेब्रुअरी १९५२ मा बाङ्गला (बङ्गाली) भाषाको लागि बलिदानको स्मृति।
आधिकारिक नामअन्तर्राष्ट्रिय मातृभाषा दिवस
महत्त्वभाषाहरू तथा सांस्कृतिक विविधता र बहुभाषावादको बारेमा जागरूकता बढाउनको लागि।
मिति२१ फेब्रुअरी
आवृत्तिवार्षिक
अन्तर्राष्ट्रिय मातृभाषा दिवस
अन्तर्राष्ट्रिय मातृभाषा दिवस

समयक्रम

अन्तर्राष्ट्रिय मातृभाषा दिवस 
अन्तर्राष्ट्रिय मातृभाषा दिवस स्मारक, आशफिल्ड पार्क, सिड्नी, अस्ट्रेलिया अनावरण समारोह, १९ फरवरी २००६
  • १९५२ : जग बसेको दिन।
  • १९९९ : युनेस्कोले फेब्रुअरी २१ लाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसको दिन घोषणा गर्‍यो।
  • २००० : अन्तर्राष्ट्रिय मातृभाषा दिवसको उद्घाटन उत्सव।
  • २००१ : दोस्रो वार्षिक उत्सव।
  • २००२ : भाषामा विविधता : ३००० भाषाहरू खतराको सूचीमा (नारा: भाषाको आकाशगङ्गामा, प्रत्येक एक शब्द तारा हुन्। )
  • २००३ : चौथो वार्षिक उत्सव।
  • २००४ : बच्चाहरूको जानकारीको लागि शिक्षा।
  • २००५ : ब्रेल र सङ्केत भाषाहरू।
  • २००६ : भाषाहरू र साइबरस्पेस।
  • २००७ : बहुभाषी शिक्षा
  • २००८ : अन्तर्राष्ट्रिय भाषा वर्ष
  • २००९ : दसौ वार्षिक उत्सव
  • २०१० : मैत्री संस्कृतिको लागि अन्तर्राष्ट्रिय वर्ष।
  • २०११ : सूचना र सञ्चार टेक्नोलजी।
  • २०१२ : मातृभाषा शिक्षा तथा समावेशी शिक्षा।
  • २०१३ : मातृभाषामा शिक्षाको लागि पुस्तक।
  • २०१४ : विश्व नागरिकता लागि स्थानीय भाषा: स्पटलाइट विज्ञान।
  • २०१५ : शिक्षा मार्फत समावेश: भाषा गणना (पेरिस एउटा घटना)।
  • २०१६ : निर्देश र सिकाई परिणामको गुणस्तर शिक्षा र भाषाहरू।
  • २०१७ : बहुभाषी शिक्षा मार्फत दिगो भविष्य तिर।

सन्दर्भ

बाह्य कडीहरू

Tags:

अङ्ग्रेजी भाषापूर्वी पाकिस्तानफेब्रुअरीबङ्गलादेशयुनेस्कोसंयुक्त राष्ट्र

🔥 Trending searches on Wiki नेपाली:

नेपालका राष्ट्रिय निकुञ्जहरूप्रतापसिंह शाहनेपाल वायुसेवा निगमनेपालमा धर्मवासलातसहकारीबागमती नदीसुशान्त केसीशौनक गोत्रनेपाली साहित्यको इतिहासनेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थानेपालका संरक्षित क्षेत्रहरूको सूचीकोशी प्रदेश क्रिकेट टोलीजनमत सङ्ग्रह, २०३७राम नारायण अयोध्या उच्च माध्यमिक विद्यालय, पिपरानेपालका स्थानीय तहहरूलिच्छवि राज्यराष्ट्रिय प्रजातन्त्र पार्टीदमकलउत्प्रेषणभौतिक विज्ञानमहिला विरुद्धका हिंसानेपालका राजनीतिक दलहरूको सूचीस्थानीय तहऔद्योगिक क्रान्तिकान्तिपुर दैनिकपिस्कर हत्याकाण्डकुम्भ मेलाआवश्यकता शृङ्खला सिद्धान्तजनशक्तिमागनागरिक लगानी कोषनेपालको कानूनी इतिहासकथानेपाली चलचित्रहरूको सूचीचामलश्रीमान् गम्भीरपत्रकारितारोल्पा जिल्लाफुटबल खेलस्वयम्भूनाथगीर्वाणयुद्ध विक्रम शाहढोरबराहि मन्दिरमहात्मा गान्धीनेपालमा पर्यटनहिन्दी भाषादोस्रो विश्व युद्धअन्तर्राष्ट्रिय श्रमिक दिवसअस्ट्रेलियामहाकाव्यनेपालमा भएका सडकहरूको सूचीसन्दुक रुइतवराहक्षेत्रपूर्वी रुकुम जिल्लापानीमानव अधिकाररुकुमकोटनरेन्द्र मोदीढुङ्गे युगएडम स्मिथमहावीर पुननेपालका राजाडिजिटल साक्षरताकालीगण्डकी जलविद्युत आयोजनालिम्बू जातिलैङ्गिक पहिचानदर्शनमात्रारेखा थापाअसुरोगोरखापत्रखप्तड राष्ट्रिय निकुञ्जरामसार क्षेत्रजङ्गबहादुर राणापूँजी बजारगायत्री मन्त्र🡆 More