अनिता केसी

अनिता केसी एक नेपाली महिला फुटबल खेलाडी हुन्। अनिताको जन्म रौतहट जिल्लामा भएको थियो। उनी नेपाली राष्ट्रिय महिला फुटबल टिमका खेलाडी समेत हुन्।साथै हाल उनी सशस्त्र प्रहरीमा आबद्ध भई एपीएफ क्लबबाट क्लब फुटबल प्रतिनिधित्व गर्ने गर्दछिन्। उनी मैदानमा मीडफिल्डरका रूपबाट उत्रने गर्दछिन्।

अनिता केसी
व्यक्तिगत जानकारी
जन्म स्थान रौतहट जिल्ला, नेपाल
खेल्ने स्थान(हरू) मध्यपंक्ति
क्लब जानकारी
वर्तमान टोली
एपीएफ क्लब
सङ्ख्या २५
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
एपीएफ क्लब
अन्तर्राष्ट्रिय करियर
२०१४- नेपाल १९ (१)
*क्लब घरेलु लिग उपस्थिति र गोल
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २७ फाल्गुन २०७५

खेल जीवन

राष्ट्रिय टिम

अनिता केसीले सन् २०१४ मा नेपालका लागि राष्ट्रिय टिमबाट डेब्यु गरेकी थिइन्।

सन्दर्भ सामाग्री

बाह्य सुत्रहरू

Tags:

अनिता केसी खेल जीवनअनिता केसी सन्दर्भ सामाग्रीअनिता केसी बाह्य सुत्रहरूअनिता केसीरौतहट जिल्लासशस्त्र प्रहरी बल क्लब

🔥 Trending searches on Wiki नेपाली:

नेपालमा हिन्दु धर्मनेपालको सर्वोच्च अदालतपहाडी प्रदेश (नेपाल)अष्ट चिरञ्जीवीकम्प्युटर विज्ञानजलवायु परिवर्तनव्यवस्थापनकिराँत धर्मप्रकाशशरण महतआर्थिक विकासकोत पर्वथाहा नगरपालिकानेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीरेडियोखनिजप्रकाशमाइतीघर (चलचित्र)समाजनगरपालिकासमाजवादशैलेश्वरी मन्दिरनेपाल वायुसेवा निगमनेपाल विद्यार्थी सङ्घनाटकतिनाउ नदीनेपाल बैंकगरिबी३८ सालको पर्वआम निर्वाचन २०४८लोकबाजाचाँगुनारायण मन्दिरसेन राज्यकृषिलियोनेल मेसीरुसवैज्ञानिकलुम्बिनीसिञ्जा उपत्यकासुगौली सन्धिश्रीमद्भगवद गीतान्यायिक समितिविश्वेश्वरप्रसाद कोइरालाअलौ पर्वशिक्षाचिलिमे जलविद्युतताओ धर्मकाठमाडौँ जिल्लासुशासननेपालको संविधानबाल्यावस्थाआउँनेपालको अर्थतन्त्रमानव तस्करीग्रहणकोशी प्रदेश सभामारी अँतवानेतपोखरा महानगरपालिकाकार्यपालिकाइस्वी सम्वत्ज्योतिषनौमती बाजारानीमहलवास्तुशास्त्रगुरुप्रसाद मैनालीमकैअमरसिंह थापानेपालका उर्जा केन्द्रहरूको सूचीनेपालमा विद्यालयको तहगत संरचनासोरठी नाचअन्तर्राष्ट्रिय नारी दिवसइन्टरनेटप्रथम राष्ट्रिय जनगणना १९६८एसआइ एकाइकबड्डीराष्ट्रिय वाणिज्य बैंकचैते दसैँसङ्घीयताकोशी बाँध🡆 More