सहनाई

पञ्चै बाजाको मुख्य भुमिकामा रहेको सहनाई एक प्रकारको विशेष बाजा हो। यसलाई सनही, सनै, सनई, सहनाई वा सनाई पनि भनिएको पाइन्छ । मुरलीमा झैँ हरका आठवटा प्वालहरूमा औँला चाल्दै फुक्दै बजाइने यो बाजा निकै परिश्रमी लोक कलाकारहरूले मात्र बजाउन सक्छन्। विशेष गरी सिल्वर र पित्तलबाट निर्मित सनईले आठवटा प्वालको भाखा निर्माणबाट छत्तीस राग रागीनीयुक्त धूनहरू प्रस्फुटन गर्दछ।

सहनाई

सहनाई अर्थात् सनई नौमती बाजाको प्रमुख आकर्षण हो, जो जोडीमा हुन्छ र एकै बनावटमा हुन्छ। एउटा सनई औँला चाल्दै बजाउँदा अर्काले फुकेर सूर मात्र दिइरहन्छ । त्यसैले सूर दिने सनईलाई भाले सनई र औँला चाल्दै भाखा हालेर बजाइने सनईलाई पोथी सनई पनि भनिन्छ। ताडको पातबाट बनाएको नलले यसलाई बजाउन सहयोग गर्छ।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

पञ्चैबाजामुरली

🔥 Trending searches on Wiki नेपाली:

लक्ष्मीप्रसाद देवकोटाउपमहानगरपालिकास्थानीय तह निर्वाचन, २०७४नयाँ वर्षदाहालन्याय सेवा आयोग (नेपाल)सुपादेउराली मन्दिरशुक्रराज शास्त्रीकुसुम (फल)नेपालको सङ्घीय संसदनेपालको लोकतन्त्र दिवसनेपालका नगरपालिकाहरूकालिञ्चोक भगवतीगिरिजाप्रसाद कोइरालाबाँके जिल्लाकच्छ जिल्लाकाभ्रेपलान्चोक जिल्लाअर्थनेपाल संस्कृत विश्वविद्यालयनेवारी भाषामहाभारतमहाकाली नदीनेपालका मल्ल राजाहरूको सूचीगोरखा दरबारसौर्यमण्डलप्रदेश सभा निर्वाचन, २०७९ध्रुवचन्द्र गौतमपूर्वीय दर्शनभारतनमस्तेनेवार जातिनुवाकोट जिल्लाजनसाङ्ख्यिकीय लाभांशन्यायपालिकासमाचारविश्वेश्वरप्रसाद कोइरालाएलन मस्कप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)गौरीशङ्कर हिमालहलेसी महादेवमुख्य पृष्ठइस्लाम धर्मबेरोजगारीजलवायु परिवर्तननेपालको शिक्षा मन्त्रीहरूभक्ति थापामनोविज्ञानथारू जातिविद्युतीय अपराधभरतपुर महानगरपालिकाअर्थशास्त्रमानव विकास चरणसुगौली सन्धिकूटनीतिहुलाक सेवा विभाग, नेपालमहाकाव्यसहस्राब्दी विकास लक्ष्यमोतीराम भट्टरामकृष्ण ढकालगोरखा राज्यसहिदस्याङ्जा जिल्लानेपालका विकास क्षेत्रहरूजनकपुरधाम उपमहानगरपालिकाक्षेत्रीचितवन जिल्लालोकतन्त्रचाडपर्वमालारानी गाउँपालिकाबागमती प्रदेश सभाराजनीतिक दलदासप्रथाव्यवसायकाठमाडौँ जिल्लानेपाली साहित्यको इतिहासगङ्गालाल श्रेष्ठदलित🡆 More