वित्तीय सङ्कट

वित्तीय सङ्कट विस्तृत विविध प्रकारको परिस्थिति हो जसमा केही वित्तीय सम्पत्तिले आफ्नो मूल्यको अचानक ठूलो अंश गुमाउँछ। १९औँ र प्रारम्भिक बीसौँ शताब्दीका धेरैजसो वित्तीय सङ्कटहरू बैंकिङ त्रासदी र आर्थिक मन्दीसँग सम्बन्धित थिए। अन्य परिस्थितिहरूमा वितीय बबल, शेयर बजार क्र्यासहरू, मुद्रा सङ्कट र सार्वभौम ऋण चुकाउन असफल जस्ता अवस्थाहरू पर्छन्। वित्तीय सङ्कट वित्तीय सङ्कटको परिणाम प्रत्यक्ष रूपमा कागजी सम्पत्तिको नोक्सान हुन्छ, तर वास्तविक अर्थतन्त्रमा महत्वपूर्ण परिवर्तन हुन्छ भन्ने आवश्यक छैन। (जस्तै १७औँ शताब्दीमा प्रसिद्ध ट्युलिप मेनिया बबलबाट उत्पन्न सङ्कट)।

धेरै अर्थशास्त्रीहरूले वित्तीय सङ्कट कसरी विकास हुन्छन् र यस्तो सङ्कटलाई कसरी रोक्न सकिन्छ भनेर सिद्धान्तहरू प्रस्तुत गरेका छन्। यद्यपि यसमा कुनै सहमति छैन, र वित्तीय सङ्कट समय-समयमै भइरहन्छ।

प्रकारहरू

  • बैंकिङ सङ्कट

निक्षेपकर्ताहरूले बैंकबाट एकै पटक पैसा निकाल्ने भन्ने प्रवृत्तिलाई 'बैंक रन' भनिन्छ। जब बैंकको साखमा धक्का पुग्ने कुनै घटना हुन्छ र त्यसले निक्षेपकर्ताको बैंक माथि विश्वास टुट्छ तब बैंक रन हुन्छ अनि निक्षेपकर्ताहरू लाइन लागेर बैंकबाट पैसा निकाल्छन्। बैंकले त्यो पैसा फिर्ता दिन सक्दैन किनभने उसले त्यसको केन्द्रीय बैंकले तोकेअनुसारको प्रतिशत (नेपालमा नेपाल राष्ट्र बैंकले ८०% तोकेको छ।) रकम लगानी गरी सकेको हुन्छ र ऋणी/ऋणकर्ताहरू/व्यापारीहरूले पनि भन्ने वित्तिकै बैंकको ऋण चुक्ता गर्न सक्दैनन्। त्यसबेला बैंकमा तरलता समस्या हुन्छ। तरलता व्यवस्थापन गर्न नसकेर बैंक दिवालिया अर्थात टाट पल्टेको घोषित हुन पुग्छ। दिवालिया भइसकेपछि उसको सम्पत्ति (ऋण र अचल सम्पत्ति) को मूल्याङ्कन हुन्छ र भनेको दाम नआउन सक्छ। त्यस्तो अवस्थामा बैंकले निक्षेपकर्ताको पैसा फिर्ता गर्न सक्दैन र बैंकिङ सङ्कटको अवस्था सिर्जना हुन्छ।

  • मुद्रा सङ्कट

मुद्रा सङ्कट भनेको कुनै पनि देशको मुद्रा अवमूल्यन हुने परिस्थिति हो। यो अवस्थामा अत्याधिक मुद्रास्फीतिमा वृद्धि हुन सक्छ।

  • बबल र क्र्यास
  • अन्तर्राष्ट्रिय वित्तीय सङ्कट
  • विस्तृत आर्थिक सङ्कट

इतिहास

२१औँ शताब्दी

  • २०००–२००१: वित्तीय सङ्कट  २००१ टर्केली आर्थिक सङ्कट
  • २०००: २००० दशकको प्रारम्भिक आर्थिक मन्दी
  • १९९९–२००२: वित्तीय सङ्कट  अर्जेन्टिनी आर्थिक सङ्कट (१९९९-२००२)
  • २००१: डट कम बबल फुट्यो - इन्टरनेट कम्पनीको सट्टाबाजी दुर्घटना
  • २००८–२०११: वित्तीय सङ्कट  आयरल्यान्डको वित्तीय सङ्कट
  • २००७–२००८: २००७-२००८ को वित्तीय सङ्कट
  • २००८–२०१४: वित्तीय सङ्कट  २००८-२०१४ स्पेनी वित्तीय सङ्कट
  • २०१० युरोपेली सार्वभौम कर्जा सङ्कट
  • २०१४: वित्तीय सङ्कट  रुसी वित्तीय सङ्कट
  • २०१०-२०१८: वित्तीय सङ्कट  ग्रीक सरकार-कर्जा सङ्कट
  • २०१८–हालसम्म : वित्तीय सङ्कट  टर्केली मुद्रा तथा कर्जा सङ्कट, २०१८
  • २०२०–हालसम्म: २०२० सेयर बजार क्र्यास (विशेष कालो मङ्गलबार र कालो बिहिबार )

यो पनि हेर्नुहोस्


सन्दर्भ सामग्रीहरू

Tags:

वित्तीय सङ्कट प्रकारहरूवित्तीय सङ्कट इतिहासवित्तीय सङ्कट यो पनि हेर्नुहोस्वित्तीय सङ्कट सन्दर्भ सामग्रीहरूवित्तीय सङ्कटबीसौँ शताब्दी

🔥 Trending searches on Wiki नेपाली:

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीराष्ट्रिय वाणिज्य बैंकनाताविद्यालयरामेछाप जिल्लानर्मदा जिल्लालम्कीचुहा नगरपालिकागणतन्त्रबनेपा नगरपालिकामकवानपुर जिल्लाअर्घाखाँची जिल्लामहादेशरेशमलाल चौधरीनेपाली कांग्रेसक्षेत्रफलछाउपडीनेपालको भूगोलफेवातालपारिस्थितिक प्रणालीसप्तरी जिल्लादादुराडाङ जिल्लापश्चिम रुकुम जिल्लाफुटबल खेलश्रीलङ्कामानव विकास सूचकाङ्ककिसानअष्ट चिरञ्जीवीदर्शनसमयसूचना प्रविधिब्वाँसोआगोसुनन्याय सेवा आयोग (नेपाल)सामुदायिक वनहस्तमैथुनघरपालुवा चौरी गाईनेपालका सर्वोच्च आठ हिमालआन्तरिक लेखापरीक्षणस्वास्थ्यखेलसती प्रथाअक्टोबर क्रान्तिचन्द्रमाजयस्थिति मल्लमहासागरनेपाल रेडक्रस सोसाइटीनामभौतिक विज्ञानमानव विकास सूचकाङ्कको अनुसार देशहरूको सूचीसात सालको क्रान्तिकर्मचारी सञ्चय कोषदेशकुमारी (जीवित देवी)सयौँ थुङ्गा फूलका हामीनेपालमा महिलाको अवस्थानेपालको सङ्घीय संसदआचार्य (थर)जङ्गलअङ्कनमस्तेजुनागढ जिल्लाअर्थ मन्त्रालय (नेपाल)युरोपकावासोती नगरपालिकाजनमत सङ्ग्रह, २०३७निबन्धनेपाल बैंकनम्रता श्रेष्ठनेपालगन्ज उपमहानगरपालिकासंस्कृतिसिंहदरबारनेपाल संस्कृत विश्वविद्यालयबर्दिया जिल्लानेपालका प्रधान सेनापतिहरू🡆 More