राजनीतिज्ञ रेणुका सिंह

रेणुका सिंह सरुता (जन्म ५ जनवरी १९६४) छत्तीसगढका एक भारतीय राजनीतिज्ञ हुन् जो हाल भरतपुर-सोनहटको प्रतिनिधित्व गर्ने छत्तीसगढ विधान सभा की सदस्य हुन्। उनले यसअघि ३० मे २०१९ देखि ७ डिसेम्बर २०२३ सम्म भारतको जनजातीय मामिला राज्यमन्त्रीको रूपमा काम गरिन् उनी भारतीय जनता पार्टीकी सदस्य हुन् ।

रेणुका सिंह सरुता
राजनीतिज्ञ रेणुका सिंह
२०२१ मा रेणुका सिंह सरुता
Minister of State for Tribal Affairs
कार्यकाल
30 May 2019 – 7 December 2023
प्रधानमन्त्रीNarendra Modi
मन्त्रीArjun Munda
पूर्वाधिकारीJasvantsinh Sumanbhai Bhabhor
उतराधिकारीBharati Pawar
Member of Parliament, Lok Sabha
कार्यकाल
23 May 2019 – 7 December 2023
पूर्वाधिकारीKamalbhan Singh Marabi
निर्वाचन क्षेत्रSurguja
Minister of Woman & Child Development
Government of Chhattisgarh
कार्यकाल
7 December 2003 – 18 June 2005
Chief MinisterRaman Singh
उतराधिकारीLata Usendi
व्यक्तिगत विवरण
जन्म (1964-01-05) ५ जनवरी १९६४ (उमेर ६०)
पोडी, कोरिया जिल्ला, मध्य प्रदेश, भारत
(हाल छत्तीसगढ, भारत)
राष्ट्रियताभारतीय
राजनीतिक दलभारतीय जनता पार्टी
जीवन साथीनरेन्द्र सिंह
सन्तान(हरू)२ छोरा र २ छोरी
निवास(हरू)रामानुजनगर, सरगुजा, छत्तीसगढ, भारत
जीवनवृतिराजनीतिज्ञ, कृषि

राजनीतिक करियर

रेणुका सिंहले आफ्नो राजनीतिक जीवन रामानुज नगर जिल्ला पञ्चायतको सदस्यका रूपमा सुरु गरेकी थिइन्। सिंहले रामानुज नगरमा भाजपा मण्डल अध्यक्षको रूपमा पनि काम गरेकी थिइन ।

रेणुका पहिलो पटक सन् २००३ मा छत्तीसगढ विधान सभामा निर्वाचित भइन् र छत्तीसगढ सरकारमा महिला तथा बाल विकास तथा परिवार कल्याण राज्यमन्त्री (स्वतन्त्र प्रभार) भइन् र २००८ मा पुनः निर्वाचित भइन् २०१३ को विधानसभा चुनावमा, उले कांग्रेसका वरिष्ठ नेता खेलसाई सिंहसँग पराजित भएकी थिइन्। २०१९ को आम चुनावमा, उनी फेरि खेलसाई सिंह विरुद्ध लडे र १,५७,८७३ मतको अन्तरले विजयी भइन् र आदिवासी मामिला मन्त्रालयको केन्द्रीय राज्यमन्त्री बनिन्।

उनले भरतपुर-सोनहट विधानसभा क्षेत्रबाट २०२३ छत्तीसगढ विधान सभाको चुनावमा सफलतापूर्वक चुनाव लडे, तेस्रो पटक छत्तीसगढ विधान सभाको सदस्य बनिन्।

सन्दर्भहरू

बाह्य लिङ्कहरू

ढाँचा:Second Narendra Modi Cabinet

Tags:

छत्तीसगढ

🔥 Trending searches on Wiki नेपाली:

मनाङ जिल्ला१८औँ सार्क शिखर सम्मेलनकार्बोहाइड्रेटरचना रिमालपहिलो विश्वयुद्धजनशक्तिशनिवारअङ्कश्राद्धनेपालको पञ्चवर्षीय योजनासमासएकलौटी व्यवसायसंविधान सभारेखा थापाहिमाली प्रदेश (नेपाल)नेपाल विद्युत् प्राधिकरणएघारौँ राष्ट्रिय जनगणना २०६८गोपाल प्रसाद रिमालत्रिभुवन विश्वविद्यालयविवाह संस्कारटेलिभिजननेपाली चलचित्रहरूको सूचीप्रतिनिधि सभा निर्वाचन, २०७९च्याटजिपिटीमुस्ताङ जिल्लाराई भाषासंयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरूकविताकिराँत धर्मकर्मचारी सञ्चय कोषसंयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाहरूभूगोलदाहालशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)कृषिप्रतिनिधि सभा निर्वाचन, २०७४नेपालको जनआन्दोलन २०६३गण्डकी नदीदोस्रो विश्व युद्धझमक घिमिरेअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियननेपालका प्रदेशहरूपारसी धर्मभिरिङ्गीरामप्रसाद ज्ञवालीदाङ जिल्लानेपालमा पर्यटनकथानकभिक्टोरिया क्रस विजेता नेपालीहरूनेपालको उपराष्ट्रपतिकार्यपालिकाकास्की जिल्लाऊर्जापारिस्थितिक प्रणालीनेपालमा कृषिबाइसे राज्यहरूमकैपाठ्यक्रमनेपाली राष्ट्रिय क्रिकेट टोलीउदित नारायण झानेपालमा भ्रष्टाचारस्वर्णिम वाग्लेरस (काव्य शास्त्र)भीमनिधि तिवारीकाभ्रेपलान्चोक १ (निर्वाचन क्षेत्र)रामसार क्षेत्ररोमानियाश्रीमद्भागवत् पुराणअष्टाङ्गयोगपाटन दरबार क्षेत्रपुम्दिकोटअङ्ग्रेजी भाषादुबईसहकारीस्वयम्भूनाथ🡆 More