युइएफए युरो २०२० फाइनल

युइएफए युरो २०२० फाइनल युइएफए युरो २०२० फुटबल प्रतियोगिताको विजेतालाई छिनोफानो गर्न सन् २०२१ जुलाई ११ को दिन लन्डनको वेम्बली रङ्गशालामा आयोजना भएको थियो।युरोपको फुटबल विजेता टोलीलाई निर्धारण गर्ने यो १६औँ युरोपेली अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतियोगिताको फाइनल खेल थियो। फाइनल खेल इटाली र इङ्ल्यान्डबिच भएको थियो।

युइएफए युरो २०२० फाइनल
युइएफए युरो २०२० फाइनल
फाइनल खेल अगाडि वेम्बली रङ्गशाला
प्रतियोगितायुइएफए युरो २०२०
अतिरिक्त समयपछि
पेनाल्टीबाट इटाली ३-२ ले विजयी
मिति११ जुलाई २०२१ (2021-07-11)
स्थानवेम्बली रङ्गशाला, लन्डन
म्यान अफ द म्याचलियोनार्दो बोनुची (इटाली)
रेफ्रीबियान कोपर्स (नेदरल्यान्ड)
उपस्थिति६७,१७३
← २०१६
२०२४

खेलमा अतिरिक्त समयसम्म १-१ को बराबरीपछि इटालीले इङ्ल्यान्डलाई पेनाल्टीमा पराजित गर्दै दोस्रो युरोपेली च्याम्पियनसिप उपाधि जितेको हो।

स्थान

युइएफए युरो २०२० फाइनल 
वेम्बली रङ्गशाला

युइएफए युरो २०२० को फाइनल खेल लन्डनको वेम्बली रङ्गशालामा आयोजना भएको थियो।

फाइनलसम्मको यात्रा

इटाली चरण इङ्ल्यान्ड
विरोधी नतिजा समूह चरण विरोधी नतिजा
युइएफए युरो २०२० फाइनल  टर्की ३–० म्याच १ युइएफए युरो २०२० फाइनल  क्रोएसिया १–०
युइएफए युरो २०२० फाइनल  स्विट्जरल्यान्ड ३–० म्याच २ युइएफए युरो २०२० फाइनल  स्कटल्यान्ड ०–०
युइएफए युरो २०२० फाइनल  वेल्स १–० म्याच ३ युइएफए युरो २०२० फाइनल  चेक गणतन्त्र १–०
समूह क विजेता
Pos टोली खेल अङ्क
1 युइएफए युरो २०२० फाइनल  इटाली (H)
2 युइएफए युरो २०२० फाइनल  वेल्स
3 युइएफए युरो २०२० फाइनल  स्विट्जरल्यान्ड
4 युइएफए युरो २०२० फाइनल  टर्की
अद्यावधिक खेलहरू(हरू) played on सम्पूर्ण. स्रोत: युइएफए
(H) आयोजक
अन्तिम तालिका समूह घ विजेता
Pos टोली खेल अङ्क
1 युइएफए युरो २०२० फाइनल  इङ्ल्यान्ड (H)
2 युइएफए युरो २०२० फाइनल  क्रोएसिया
3 युइएफए युरो २०२० फाइनल  चेक गणतन्त्र
4 युइएफए युरो २०२० फाइनल  स्कटल्यान्ड (H)
अद्यावधिक खेलहरू(हरू) played on सम्पूर्ण. स्रोत: युइएफए
(H) आयोजक
विरोधी नतिजा नकआउट चरण विरोधी नतिजा
युइएफए युरो २०२० फाइनल  अस्ट्रिया २–१ (अ.स) राउन्ड अफ १६ युइएफए युरो २०२० फाइनल  जर्मनी २–०
युइएफए युरो २०२० फाइनल  बेल्जियम २–१ क्वार्टर-फाइनल युइएफए युरो २०२० फाइनल  युक्रेन ४–०
युइएफए युरो २०२० फाइनल  स्पेन १–१ (अ.स) (४–२ पेना.) सेमी-फाइनल युइएफए युरो २०२० फाइनल  डेनमार्क २–१ (अ.स)

म्याच

विवरण

इटाली युइएफए युरो २०२० फाइनल  १-१ (अ.स.) युइएफए युरो २०२० फाइनल  इङ्ल्यान्ड
  • बोनुची युइएफए युरो २०२० फाइनल  ६७'
विवरण
  • सा युइएफए युरो २०२० फाइनल  २'
पेनाल्टी-सुटआउट
  • बेरार्दी युइएफए युरो २०२० फाइनल 
  • बेलोती युइएफए युरो २०२० फाइनल 
  • बोनुची युइएफए युरो २०२० फाइनल 
  • बेर्नारदेस्की युइएफए युरो २०२० फाइनल 
  • जोर्जिङ्गो युइएफए युरो २०२० फाइनल 
३-२
वेम्बली रङ्गशाला, लन्डन
दर्शक उपस्थिति: ६७,१७३
रेफ्री: बियान कोपर्स (नेदरल्यान्ड)

टिप्पणीहरू

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

युइएफए युरो २०२० फाइनल स्थानयुइएफए युरो २०२० फाइनल फाइनलसम्मको यात्रायुइएफए युरो २०२० फाइनल म्याचयुइएफए युरो २०२० फाइनल टिप्पणीहरूयुइएफए युरो २०२० फाइनल सन्दर्भ सामग्रीहरूयुइएफए युरो २०२० फाइनल बाह्य कडीहरूयुइएफए युरो २०२० फाइनलइङ्ल्यान्ड राष्ट्रिय फुटबल टोलीइटाली राष्ट्रिय फुटबल टोलीयुइएफए युरो २०२०लन्डन

🔥 Trending searches on Wiki नेपाली:

मकैको खेतीभलिबलनेपाली रुपैयाँबाल अधिकारगृह मन्त्रालय (नेपाल)एकलौटी व्यवसायथारू जातिजीवनीबजार निर्मातानेपाली शब्दसागरकिराँत धर्ममहिला सशक्तिकरणकारककृषिभक्तपुर दरबार क्षेत्रनेपालको दोस्रो सङ्घीय संसदसुनसरी जिल्लाअर्थशास्त्रगर्भाधान संस्कारनेपालका सहरहरूको सूचीकर्णाली प्रदेशनाताजनसङ्ख्या अध्ययननेपालको इतिहासनेपालमा पर्यटनसूचना प्रविधिनौमती बाजानेपाली राष्ट्रिय क्रिकेट टोलीरातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोगण्डकी नदीनागरिक लगानी कोषवीरेन्द्र अस्पतालबम (थर)उदयपुर जिल्लामहाभारतनारायणकाजी श्रेष्ठमौलाकालिका मन्दिरकेन्द्रीय बैंकएकात्मक राज्यडाँफेजनशक्तिभ्रष्टाचारबाथनेवार जातिकर्णाली नदीनेपालका प्रदेशहरूलिच्छवि कालनियमावलीअधिकारछिन्नमस्ता भगवतीसिद्धान्त र साहित्यआमा (१९६४ चलचित्र)नेपाल प्रहरीदुबईजनमत सङ्ग्रहपारिजात (साहित्यकार)ह्रस्व दीर्घ नियमविद्यावारिधीआँकनेपाली चलचित्रहरूको सूचीपुष्पा बस्नेतपाल (थर)मदन भण्डारीसङ्गठननेपालको सङ्घीय संसदभूपरिवेष्ठित राष्ट्रबझाङ राज्यऐँसेलुस्तन सम्भोगलोकगीतनिखिल उप्रेतीमनाङ जिल्लानेपालका प्रधानमन्त्रीहरूको सूचीसमासराष्ट्रिय सुरक्षा परिषद्डोल्पा जिल्लाकाभ्रेपलान्चोक २ (निर्वाचन क्षेत्र)पानीबसाइँ सराई🡆 More