मेरो दुश्मनको दुश्मन मेरो मित्र हो।

मेरो शत्रुको शत्रु मेरो मित्र हो एउटा पुरानो भनाइ हो। यसले साझा शत्रुको विरुद्धमा दुई पक्ष मिलेर काम गर्नुपर्छ भन्ने सुझाव दिन्छ। चौथो शताब्दी ईसापूर्वको कौटिल्यद्वारा लिखित संस्कृत ग्रन्थ अर्थशास्त्रमा राजाको काम र राज्यसंचालन सम्बन्धी समान श्लोकहरू भेटिन्छ।

राजमण्डल

कौटिल्यले आफ्नो ग्रन्थ अर्थशास्त्र : पुस्तक, "सार्वभौम राज्यहरूको स्रोत", लेखेका छन्:

दोस्रो विश्वयुद्ध

मेरो दुश्मनको दुश्मन मेरो मित्र हो। 
याल्टा सम्मेलनमा द्वितीय विश्वयुद्धको मित्र शक्ति विन्स्टन चर्चिल, फ्र्याङ्क्लिन डी. रुजबेल्टजोसेफ स्टालिन, १९४५

"मेरो दुश्मनको दुश्मन मेरो मित्र हो।" भन्ने धारणालाई दोस्रो विश्वयुद्धको समयमा मित्र राष्ट्रहरूले विदेश नीतिको रूपमा विभिन्न रुपमा देखियो। युरोपमा, पश्चिमी राष्ट्र र सोभियत संघ बीच तनाव सामान्य थियो। उनीहरूको आफ्नो अन्तर्निहित भिन्नताहरूको बावजुद, उनीहरू एडल्फ हिटलरको नेतृत्वमा नाजी जर्मनीको आक्रामकताको विरुद्ध एक साथ काम गर्ने आवश्यकतालाई स्वीकार गरे।

अमेरिकी राष्ट्रपति फ्र्याङ्कलिन डी. रुजवेल्टबेलायती प्रधानमन्त्री विन्स्टन चर्चिल दुवैले जोसेफ स्टालिनको नेतृत्वमा सोभियत संघबाट ससंकित थिए। यद्यपि, दुवैले युद्धमा सफल हुनको लागि सोभियत सहयोग आवश्यक छ भन्ने नीतिको विकास गरे।


"मेरो शत्रुको शत्रु मेरो साथी हो" भन्ने सिद्धान्त दोस्रो चीन-जापानी युद्धमा, प्यासिफिक थिएटरमा पनि देखियो। आपसी वैचारिक भिन्नताको वावजुद चिनियाँ कम्युनिष्ट र चिनियाँ राष्ट्रवादीले जापान विरुद्ध एक गठबन्धन बनाएका थिए। चिनियाँ गृहयुद्धको समयमा एकअर्कासँग लडिरहेका यी दुई शक्ति जापानले चीन माथि आक्रमण गरेपछि जापान विरुद्ध एक भएका थिए।

त्यसैगरी, मलायन कम्युनिष्ट पार्टी र बेलायती साम्राज्यले मलायन अभियान र त्यसपछिको जापानी कब्जाको लागि युद्धविराम गर्न सहमत भए।

सन्दर्भ सामग्रीहरू

Tags:

अर्थशास्त्र (ग्रन्थ)संस्कृत

🔥 Trending searches on Wiki नेपाली:

नेपाल प्रजा परिषद्प्रवेशिका परीक्षाकोत पर्ववडा समिति (नेपाल)कृषिडाँफेनेपालनेपाली सेनानेपाल सम्वत्नेपालको अन्तरिम शासन विधान २००७नेपालमा कृषिढुङ्गे युगअङ्कवडा कार्यालय (नेपाल)नेपालका राजाहरूको सूचीभद्रपुर नगरपालिकानेपाल-भारत सम्बन्धवासलातगोरखा राज्यदशरथ चन्दजनावरनेपालको जनआन्दोलन २०६३प्रतिनिधि सभा निर्वाचन, २०७९विकिसमाचारपागल (कविता)वसन्तनबिल बैंकयान्देक्सरेबिजभावनागणतन्त्रगायत्री मन्त्रधातुपोखरा महानगरपालिकाबुद्ध धर्ममानव विकास चरणजानकी मन्दिरविद्यालयलेखनाथ पौड्यालदेवनागरी लिपिइतिहासगिरिजा प्रसाद कोइराला क्रिक्रेट रंगशालानेपालका हिमालहरूको सूचीस्थानीय तह निर्वाचन, २०७९नेवार जातिदुधढोरबराहि मन्दिरमहासागरलैङ्गिक समानतामानव संसाधन व्यवस्थापनसमानुपातिक प्रतिनिधित्व प्रणालीघरेलु हिंसासीताबागमती प्रदेशविक्रम सम्वत्नेपालमा धर्मरामवेब्याक मेसिनपुष्पकमल दाहालश्रेष्ठमकवानपुर जिल्लासैजनपृथ्वीहर्सालागु पदार्थपिनाससन्दीप लामिछानेध्रुवचन्द्र गौतमविधिशास्त्रपहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)हलोकिशोरावस्था🡆 More