फूल मखमली

मखमली (वैज्ञानिक नाम: Gomphrena globosa) फूल नेपालीहरू को लागि सांस्कृतिक महत्त्व बोकेको प्रसिद्ध फूल हो। मखमली फूल कहिले नओइलिने भएकोले यस लाई दिर्घायु र स्वस्थ जीवन को प्रतीक को रुप मा लिइन्छ| त्यसैले यस फुल को माला तिहारको अवसरमा दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गरी लगाइदिन्छन् । संकृत मा रक्त मल्लिका भनिने यो फुल देख्नमा पनि सुन्दर भएको ले सन् १८५५ मा जङ्गबहादुरले बेलायत पठाएको उपहार मा पनि परेको थियो। त्यससमय मा यो यो नेपाल मा प्रसिद्ध रहेको र भारत मा अप्राप्य रहेको प्रतित हुन्छ। सेतो, गाढा कलेजी तथा हल्का रातो रंगमा फुल्ने मखमली तिहारको भाइटिकामा विशेष प्रयोगमा आउँछ। छुँदा घोच्ने यो फूललाई नरम मखमली नाम दिइनुमा सुरुमा नेपाल ल्याँउदा फूलको रंग मखमलको कपडाजस्तो देखिनु नै भएको अनुमान गर्न सकिन्छ।

मखमली
Gomphrena globosa
फूल मखमली
"Purple Globe Amaranth"
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
Eudicots
(श्रेणीविहीन):
Core eudicots
गण:
Caryophyllales
कुल:
Amaranthaceae
वंश:
Gomphrena
प्रजाति:
G. globosa
वैज्ञानिक नाम
Gomphrena globosa
L.
फूल मखमली
मखमली फूलको गुच्छा

तस्विर सङ्ग्रह


फूलहरूको पर्व[dead link]


Tags:

🔥 Trending searches on Wiki नेपाली:

नर्वेमहाभारतउखान-टुक्काजैन धर्मराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)माधवकुमार नेपालनेपालको निशान छापनेपालका हिमालहरूको सूचीनेपालका प्रधानमन्त्रीहरूको सूचीराष्ट्रिय सहकारी दिवसमाल्भिका सुब्बानेपालमा भएका सडकहरूको सूचीरेबिजइस्वी सम्वत्जनसङ्ख्याजैविक विविधताधामीझाँक्रीरङराष्ट्रिय स्वतन्त्र पार्टीकोशी प्रदेशलिच्छवि कालनयाँ वर्षहिन्दु पञ्चाङ्गलोसारशेर्पा जातिनेपाली शब्दकोशराजनीतिनेपालका मन्त्रिमण्डलहरूनेपाल वायुसेवा निगमनेपाल रेडक्रस सोसाइटीनेपालमा दूरसञ्चार सेवालियोनेल मेसीडढेलोलेखा प्रणालीनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)कैथीनयनसिंह थापाभरतपुर महानगरपालिकाकार्यसम्पादन मूल्याङ्कनदिल्ली सम्झौतानेपालका संरक्षित क्षेत्रहरूको सूचीरामशरण महतलेनिनवादनेपालका विश्वविद्यालयहरूको सूचीउदारवादप्राथमिक उपचारत्रि-चन्द्र कलेजमोन्स प्यूबिसशिरीषको फूलशिवभाषिकानेपालका राष्ट्रिय चिन्हहरूदोहोरो लेखा प्रणालीमाटोबाइसे राज्यहरूधरहराबारा जिल्लाई सेवानेपालका मल्ल राजाहरूको सूचीपशुपति शमशेर जङ्गबहादुर राणाविवाह संस्कारनेपालको कानूनी इतिहासकोदोसिञ्जा उपत्यकाझलकमान गन्धर्वसरल यन्त्रआइज्याक न्युटननेपालका उर्जा केन्द्रहरूको सूचीनेपालका राजाहरूको सूचीपारिस्थितिक प्रणालीभारतघरेलु हिंसाजडीबुटीवैदेशिक रोजगारयौन तथा प्रजनन स्वास्थ्य अधिकार🡆 More