नेपाल सङ्घीय समाजवादी पार्टी

नेपाल सङ्घीय समाजवादी पार्टी २०७३ पुष २ गते, मोहम्मद रिजवान अन्सारीद्वारा गठन भएको एक राजनीति दल हो।

नेपाल सङ्घीय समाजवादी पार्टी
सभापतिमोहम्मद रिजवान अन्सारी
स्थापना१७ डिसेम्बर २०१६ (७ वर्ष पहिले) (२०१६-१२-17)
टुक्रिएकोसङ्घीय समाजवादी फोरम, नेपाल
प्रमुख कार्यालयबबरमहल काठमाडौँ, नेपाल
विचारधारासमाजवाद
दलित अधिकार
अल्पसङ्ख्यकको अधिकार
जातीय सङ्घीयता
राजनीतिक स्थानमध्य-वाम
प्रदेश सभामा सिट
१ / १०७
(मधेश प्रदेश)
निर्वाचन चिह्न
नेपाल सङ्घीय समाजवादी पार्टी
राजनीतिक दलको झन्डा
नेपाल सङ्घीय समाजवादी पार्टी
वेबसाइट
nepalnfsp.org

इतिहास

पृष्ठभूमि

मोहम्मद रिजवान अन्सारी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)बाट अलग भएपछि अशोककुमार राईले स्थापना गरेको सङ्घीय समाजवादी पार्टीका सदस्य थिए। सङ्घीय समाजवादी पार्टी अन्ततः मधेसी जनअधिकार फोरम, नेपाल नेतृत्वको उपेन्द्र यादव र खस समावेशी पार्टीसँग मिलेर सङ्घीय समाजवादी फोरम, नेपाल गठन गरेका थिए। अन्सारी अन्ततः २०७२ माघ २१ मा सङ्घीय नव विचार समूह) गठन गर्न पार्टीबाट छुट्टिएका थिए। सङ्घीय नव विचार समूह २०७३ पुष २ मा नेपाल सङ्घीय समाजवादी पार्टी बनेको थियो। २०७४ असोज २४ मा, सामयुक्त जातीय मुक्ती मोर्चा, मुलवासी मुक्ती पार्टी, राष्ट्रिय संयुक्ति पार्टी, किराँत जनवादी मजदुर पार्टी, नेपाल श्रमिक शक्ति पार्टी, सामाजिक गणतान्त्रिक पार्टी, बहुजन शक्ति पार्टी, राष्ट्रिय जनविकास पार्टी, दलित मुस्लिम श्रामिक दल, दलित अधिकार अभियन, गण्डकी, धौलागिरी, लुम्बिनी र संयुक्त दलित अधिकार मञ्च लगायतका ११ अन्य दलहरू यस पार्टीसँग गाभिएका थिए।

निर्वाचन

२०७४ को प्रतिनिधि सभाप्रदेश सभा निर्वाचनमा समानुपातिक प्रतिनिधित्व मार्फत मधेश प्रदेश को प्रदेशसभा तर्फ एक सिटमा दल विजयी भएको थियो।

चुनावी प्रदर्शन

निर्वाचन नेता मत सिट स्थान गठित सरकार
# % # +/-
२०७४ मोहम्मद रिजवान अन्सारी ३६,०१५ ०.३८
० / २७५
१३औँ नेकपा(एमाले)–नेकपा(माओवादी केन्द्र)

विभिन्न प्रदेशमा उपस्थिति

प्रदेश सिट निर्वाचन वर्ष
प्रदेश नंं. २
१ / १०७
२०७४

यो पनि हेर्नुहोस्

सङ्घीय समाजवादी फोरम, नेपाल

सन्दर्भ सामग्रीहरू

Tags:

नेपाल सङ्घीय समाजवादी पार्टी इतिहासनेपाल सङ्घीय समाजवादी पार्टी चुनावी प्रदर्शननेपाल सङ्घीय समाजवादी पार्टी विभिन्न प्रदेशमा उपस्थितिनेपाल सङ्घीय समाजवादी पार्टी यो पनि हेर्नुहोस्नेपाल सङ्घीय समाजवादी पार्टी सन्दर्भ सामग्रीहरूनेपाल सङ्घीय समाजवादी पार्टी

🔥 Trending searches on Wiki नेपाली:

सुवासचन्द्र नेम्वाङदार्चुला जिल्लानेपालमा महिलाको अवस्थाविद्यालयविद्युतीय अपराधराजनीतिक दलनेपालको अर्थतन्त्रनिबन्धनगर सभानेपाल टेलिभिजनदसैँवैदेशिक रोजगारकर्जानेपालमा पर्यटनपहाडी प्रदेश (नेपाल)पुनर्जन्मसुधा त्रिपाठीजनमत सङ्ग्रहचितवन राष्ट्रिय निकुञ्जफुटबल खेलब्याडमिन्टनबसाइँ सराईमहोत्तरी जिल्लावासुकी इन्डिकस्कालु पाँडेछिमेकी (कथा)तत्समअर्थपिनासभुईँचालोविप्रेषणनेपालको भूगोलश्रीमद्भागवत् पुराणपाकिस्तानको प्रधानमन्त्रीराणा वंशकर्णाली प्रदेशनेपालका जातिहरूअर्थ मन्त्रालय (नेपाल)सिक्किमनेपाली व्याकरणमन्त्रम्याग्दी जिल्लालेखा प्रणालीमाओवादी जनयुद्धझोला (चलचित्र)द्वापर युगरुपन्देही जिल्लानेपालको प्रधानन्यायाधीशभ्रष्टाचारभिरिङ्गीमुख्य पृष्ठबैजनाथ गाउँपालिकाधर्मभुल्ने पो हो की ?नेवार जातिश्रेष्ठवाग्नर समूहदोस्रो विश्व युद्धहलोकम्पनीइटहरी उपमहानगरपालिकासर्लाही जिल्लानेपालका बैङ्कहरूको सूचीबौद्धनाथएलन मस्कउखुकालीगण्डकी नदीप्रेमकमिलाढुङ्गे युगविश्वेश्वरप्रसाद कोइरालाउत्प्रेरणाहृदयचन्द्रसिंह प्रधानरामवरण यादवहावापानी🡆 More