गौर हत्या

२०६३ साल चैत्र ७ गते (सन् २००७ मार्च २१) रौतहटको गौरस्थित राईसमिलमा मधेशी जनाधिकार फोरम र तात्कालीन नेकपा माओवादी एउटै स्थानमा छुट्टै मार्च बनाएर सभा गर्न लाग्दा दुई पक्ष बीच झडप हुदा २७ जना माओवादी कार्यकर्ताको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यू भएको थियो । सोही झडपमा कैयौ घाईते भएका थिए । यसै घटनालाई ‘गौर हत्याकाण्ड’ भनिन्छ।

परिस्थिति

पर्सा, बारारौतहट मा रयाली गर्ने मधेशी जनाधिकार फोरमको योजना अनुरुप रौतहट जिल्ला स्तर समितिले २१ मार्चमा गौरको धान मिल क्षेत्र मा रयालीको सार्वजनिक घोषणा तथा व्यवस्थित गर्ने अग्रिम तयारी थालेको थियो। मधेशी जनाधिकार फोरम को यो निर्णयको एक हप्ता पछि नेकपा माओवादीले पनि सोहि ठाउमा कार्यक्रम आयोजना गर्ने निर्णय गर्यो। रयालीको दुई दिन अघि देखि नै तनावको सिर्जना हुने आशा गरिएको थियो।

झन्डै १५०० देखि ४००० को संख्यामा फोरमका समर्थकहरू बिहान देखिनै खडा र भाटासंग जुलूस र रैलीको लागि गौर आइपुगे। फोरमका कार्यकर्ताहरु नेकपा-माओवादीका समर्थकहरूसँग भिड्ने तथा आक्रमण गर्ने तयारीका उपस्थित थिए। तत्कालिन नेकपा-माओवादीका केहि कार्यकर्ताले पनि बन्दूक र सकेट बम, साथै अन्य विस्फोटक उपकरणसंग उपस्थित थिए। यसरी झन्डै दिउसो १:४५ बजे, १५ जना हतियारधारीहरूले माओवादीको कार्यक्रम विथोल्ने तथा तनावपूर्ण स्थितिको सिर्जना गरे र परिणाम स्वरूप हत्याकाण्ड भयो।

यो पनि हेर्नुहोस्

  • नेपालका हत्याकाण्डहरू

References

Tags:

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)मधेशी जनअधिकार फोरम, नेपालरौतहट जिल्ला

🔥 Trending searches on Wiki नेपाली:

जडीबुटीदेवराज घिमिरेगोविन्द बहादुर मल्लपूर्वी रुकुम जिल्लाकपिलवस्तु जिल्लाऊर्जानेपालका परम्परागत बाजाहरूको सूचीसामग्री व्यवस्थापन प्रणालीविदेश नीतिकालु पाँडेमानव विकास अर्थशास्त्रनेपालमा पर्यटनस्नातक तहतत्समसूचना प्रविधिनेपालका प्रमुख नदीहरूको सूचीढोरबराहि मन्दिरलोकबाजाविकिनेपालको संविधान २०७२ मा बालबालिकाको हकजैन धर्मउन्यूनयाँ वर्षसौर्यमण्डलनेपालमा कृषिपाल्पा जिल्लावसन्तऔद्योगिक क्रान्तिलोककथाराष्ट्रिय वाणिज्य बैंकभिटोवी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठाननेपालका प्रधान सेनापतिहरूकञ्चनपुर जिल्लाक्षेत्रफलबडघरलेनिनवादतराई प्रदेश (नेपाल)विधिशास्त्रमोरङ जिल्लाएकलौटी व्यवसायशेर्पा जातिश्रीराम अवतारनेपालको राष्ट्रिय जनगणनाजीवनीपूर्णबहादुर खड्काअक्टोबर क्रान्तिजयपृथ्वीबहादुर सिंहउत्तर अमेरिकाओखलढुङ्गा जिल्लागुरुत्व बलस्थानीय व्यवस्थापिकाआमा समूहविश्वव्यापीकरणबृहस्पति ग्रहविसं २०७२ को महाभूकम्पनेपालका नगरपालिकाहरूसमाजवादथापा वंशडोटी जिल्लाउपमन्यु गोत्रत्रिभुवन विश्वविद्यालयभानुभक्त आचार्यगोर्खालीस्वस्थफ्री जातिनेपाली शब्दकोशनदीको आधारमा नेपालको विभाजननर्वेनेपाल विद्यार्थी सङ्घआँकझरेको पात (उपन्यास)नेपालको पत्रकारिताको इतिहाससंयुक्त राष्ट्र जनसङ्ख्या कोषमादलनेपालको अर्थतन्त्रएकाधिकार🡆 More