कोष भञ्ज्याङ

कोष भञ्ज्याङ क्षेत्र, ओखलढुंगा जिल्ला को साविक कटुन्जे र मुलखर्क गा.वि.स.

बिचमा पर्ने हाट बजार हो । हालको स्थानीय निकाय संरचना अन्तर्गत यो क्षेत्र सुनकोशी गाउँपालिकाको वडा नं ५ र ९ बिचमा पर्दछ । यो ठाउँमा हरेक मंगलवार हात लाग्दछ र यहि भएर यस छेत्रलाई कोष हाटको नामले पनि प्रचलित छ ।

कोष भञ्ज्याङ
पश्चिमबाट कोष भञ्ज्याङ क्षेत्रको तस्बिर

इतिहास

यो हात बजार काठमाडौं उपत्यकाबाट  पुर्व जाने प्रमुख पदमार्गमा पर्ने गर्दथ्यो । यातायातको तथा राजमार्गको सुरुवात पुर्व मानिसहरूलाई  काठमाडौं उपत्यकाबाट काभ्रे हुदै रोशी खोला तरेर नेपालथोक, मन्थली, साँघुटार , घोडाखोरीबाट कोष हुदै ताप्लेजुङ जिल्ला सम्म जान यहि पदमार्ग प्रचलनमा रहेको थियो । बि.स. २०१३ मा राजा महेन्द्रले पूर्वको भ्रमणको लागि यही बाटो प्रयोग गर्नु भएको थियो । त्यति बेला सम्म यो छेत्रमा बसोबास नरहेको पाईएको छ ।

यो छेत्रमा एउटा कोषे ढुंगा रहेको छ जसले यो क्षेत्र हनुमान ढोकाबाट ३८ कोषमा रहेको सङ्केत गर्दछ । यही कोषे ढुंगाको कारणले गर्दा यस क्षेत्रको नाम 'कोष भञ्ज्याङ' रहन गएको भन्ने प्रचलन छ | यो कोषे ढुंगा बि.स. २०७३ सालमा बाटो बढाउने कामको क्रममा विस्थापित भएको थियो । यो बाहेक यस छेत्रको अर्को चिनारी भनेको यो वाटो प्रयोग गर्ने यात्रुहरूलाई बास बस्न रहेने गरेको ढोके पाटीहो जसको अहिले अस्तित्व हराई सकेको छ ।

Tags:

ओखलढुङ्गा जिल्लासुनकोशी गाउँपालिका (स्पष्टता)हाट बजार

🔥 Trending searches on Wiki नेपाली:

नेपाल-भारत सम्बन्धराष्ट्रिय प्रजातन्त्र पार्टीसीतास्नातक तहसमानुपातिक प्रतिनिधित्व प्रणालीसूचनाढुङ्गे युगलाली गुराँसरश्मिका मन्दानाहिन्दु पञ्चाङ्गप्रदेश सभा (नेपाल)चुरेनेपालका राजनीतिक दलहरूको सूचीगाईफेवा तालमहाभारतनेपालको जनआन्दोलन २०६३छिन्नमस्ता भगवतीअबिर, वर्णनेपालीउदयपुर जिल्लाटाइगर श्रोफकानूनपञ्चायती व्यवस्थाअर्थ मन्त्रालय (नेपाल)काठमाडौँजिमेलनौमती बाजाअन्नप्राशन संस्कारअशेष मल्लबहादुर शाहमनुस्मृतिसंसदमानव संसाधन व्यवस्थापनमहेन्द्र वीरविक्रम शाहअन्तरिक्षयुट्युबकोशी प्रदेशकिराँत जातिनेपाल प्रहरीआन्तरिक राजस्व विभाग (नेपाल)गङ्गालाल श्रेष्ठनोबेल पुरस्कारव्याकुल माइला१८औँ सार्क शिखर सम्मेलनकार्यपालिकाहनुमान चालीसाऊर्जागाउँ खाने कथानेपालका जिल्लाहरूजिल्ला समन्वय समितिभारतगजलनेपालको चलचित्रको इतिहासमकैमेटासंविधान सभाअन्धविश्वासगर्भपतनबाल विवाहमनाङ जिल्लानेपाल सम्वत्बाल अधिकारसयौँ थुङ्गा फूलका हामीकार्ल मार्क्सनेपालको पञ्चवर्षीय योजनादेवनागरी लिपिबुद्ध एयरजयपृथ्वीबहादुर सिंहपत्रकारसाक्षरताक्रिकबजविसं १९९० को महाभूकम्पआर्थिक विकास🡆 More