कांगेल

कांगेल नेपालको पूर्वाञ्चल विकास क्षेत्र, सगरमाथा अञ्चलको सोलुखुम्बु जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो।

कांगेल
देशकांगेल नेपाल
अञ्चलसगरमाथा अञ्चल
जिल्लासोलुखुम्बु जिल्ला
जनसङ्ख्या
 (२०५८)
 • जम्मा२०८७
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

इतिहास

मुक्ली गा.वि.स.का मानिसहरु दसैँ तथा तिहारको अवसरमा घर सिंगार्नका लागि चाहिने रातो माटो लिनका लागि पञ्चन गा.वि.स.मा जाने गर्दथे र त्यो हालसम्म पनि यथावत् नै छ । त्यसबखत माटो बोकेर ल्याउने क्रममा हाल कांगेलमा रहेको एउटा चौतारामा भारी बिसाउने गर्दथे । किंरात “थुलुङ्ग” राई भाषा अनुसार “क्वा” भन्नाले माटो र “ङेलुङ्ग” भन्नाले बिसाउने चौतारी हो । यही “क्वा ङेलुङ्ग” वाक्य नै पछि अपभ्रंश भई “कांगेल” हुन गएको हो । जुन चौतारा हालसम्म पनि यथावत् नै रहेको छ र यहां एउटा शिलालेख समेत राखिएको छ ।

यो पनि हेर्नुहोस्


सन्दर्भ सामग्रीहरू


Tags:

नेपालपूर्वाञ्चल विकास क्षेत्रसगरमाथा अञ्चलसोलुखुम्बु जिल्ला

🔥 Trending searches on Wiki नेपाली:

राष्ट्रिय सभा (नेपाल)टिम्बुरबोटे काण्डअन्तर्राष्ट्रिय खगोलीय सङ्घनेपालको पञ्चवर्षीय योजनानेपालका गाउँपालिकाहरूआयुर्वेदचरामानव अधिकारहिमालकविताॐ नमः शिवायधर्मदासप्रथाअक्षांशसिन्धुपाल्चोक जिल्लासरकारी बजेटगाउँखाने कथायोनीमाथवरसिंह थापाकर्णाली नदीभण्डारखाल पर्वनेपालको उपप्रधानमन्त्रीनेपालका राजनीतिक दलहरूको सूचीआँकसल्यान जिल्लावैज्ञानिकपशु पालनअर्घाखाँची जिल्लालक्ष्मीप्रसाद देवकोटावैदेशिक रोजगारबुल्गेरियामहेन्द्र राजमार्गशेर्पा जातिबीमासुनुवार जातिभीमसेन थापानेपालीमहायानचाँगुनारायण मन्दिरसुशान्त केसीकागेश्वरी मनोहरा नगरपालिकाउचाङनिर्वाचन प्रणालीगिरिजा प्रसाद कोइराला क्रिक्रेट रंगशालाभीमनिधि तिवारीकार्ल मार्क्सनेपालको उपराष्ट्रपतिकार्यपालिकामुलुकी ऐनविश्व व्यापार सङ्गठनस्याङ्जा जिल्लाकोशी प्रदेशनेपाल प्रहरीसामाजिक विज्ञानहजरत अलीग्रीष्म ऋतुमौसमनेपालका स्थानीय तहहरूस्वरवर्ण र व्यञ्जनवर्णसन्दुक रुइतप्रतिनिधि सभा निर्वाचन, २०७४मूल्य अभिवृद्धि करपौडेललागत लेखाविधिस्थानीय कार्यपालिकासार्वजनिक सेवा प्रवाहमुक्तिनाथलहान नगरपालिकामेटापिस्कर हत्याकाण्डनेपालका प्रमुख ताल तलैया तथा कुण्डहरुखस जातिगुरुङ जातिलैङ्गिकतादर्तारस (काव्य शास्त्र)सामग्री व्यवस्थापन प्रणालीदुर्गा प्रसाई🡆 More