अखिल नेपाल फुटबल सङ्घ

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) नेपालको फुटबलको नियामक निकाय हो। यो राष्ट्रिय टोलीको साथसाथै क्लब प्रतियोगिताहरूको लागि जिम्मेवार छ। सन् १९५१ मा अखिल नेपाल फुटबल सङ्घको रूपमा स्थापना भएको यो संस्था सन् १९७२ मा फिफामा आबद्ध भएको थियो । एन्फाका वर्तमान अध्यक्ष पङ्कजविक्रम नेम्बाङ हुन्। यसको हालको मुख्यालय सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा रहेको छ।

अखिल नेपाल फुटबल सङ्घ
एसियाली फुटबल महासङ्घ
Association crest
स्थापना१९५१; ७३ वर्ष अघि (१९५१)
प्रधान कार्यालयसातदोबाटो, ललितपुर
फिफा मान्यतासन् १९७२
एसियाली फुटबल महासङ्घ मान्यतासन् १९५४
दक्षिण एसियाली फुटबल सङ्घ मान्यतासन् १९९७
अध्यक्षपङ्कजविक्रम नेम्वाङ
वेवसाइटthe-anfa.com

कार्यकारी समिति

सदस्य कार्यालय
पङ्कजविक्रम नेम्वाङ अध्यक्ष
बिरबहादुर खड्का वरिष्ठ उपाध्यक्ष
दावा लामा उपाध्यक्ष
भरतजङ्ग शाही
दीपक खतिवडा
दीर्घबहादुर केसी
किरण राई महासचिव
रवीन्द्र जोशी कोषाध्यक्ष
सरला श्रेष्ठ सदस्य
पेमा डोल्मा लामा
मनिस जोशी
अनिल मल्ल
रवीन्द्र चन्द
विकासनारायण श्रेष्ठ
भोजराज शाही
महेन्द्र क्षेत्री
पुरुषोत्तम थापा
रमेश ब्यञ्जनकार
मणिराज विष्ट
टीकाराम लामा
भरतबुद्ध थापा

प्रतियोगिता

अखिल नेपाल फुटबल सङ्घले सञ्चालन गर्ने प्रतियोगिताहरू:

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

ढाँचा:Sports governing bodies in Nepal

Tags:

अखिल नेपाल फुटबल सङ्घ कार्यकारी समितिअखिल नेपाल फुटबल सङ्घ प्रतियोगिताअखिल नेपाल फुटबल सङ्घ सन्दर्भ सामग्रीहरूअखिल नेपाल फुटबल सङ्घ बाह्य कडीहरूअखिल नेपाल फुटबल सङ्घएन्फा कम्प्लेक्सनेपाल राष्ट्रिय फुटबल टोलीफिफाभकुन्डो

🔥 Trending searches on Wiki नेपाली:

अक्टोबर क्रान्तिडाँफेसवारी दुर्घटनाथारु जातिको संस्कृतिछुवाछुतदाङ जिल्लास्थानीय तह निर्वाचन, २०७९प्रजनन स्वास्थ्यचीननेपालका अञ्चलहरूलागु पदार्थकाजीदेवनागरी लिपिसंयुक्त राष्ट्र सुरक्षा परिषद्सोरठी नाचआगोविनोद चौधरीलेनिनवादसामाजिक विज्ञानसहस्राब्दी विकास लक्ष्यखनिजदोषी चश्मा (कथा)आलुफेवा तालबर्दिया राष्ट्रिय निकुञ्जसूचनाविष्णुयोनीनेपालका झरनाहरूको सूचीदिल्ली सम्झौतारोगनवलपरासी (बर्दघाट सुस्ता पूर्व)अत्तरभरतपुर महानगरपालिकासाहित्यजनमत सङ्ग्रहप्रजातन्त्र दिवसध्रुवचन्द्र गौतम (साहित्यकार)दसैँखड्गप्रसाद ओलीनेपालका राष्ट्रिय चिन्हहरूकोत पर्वगाउँ खाने कथागणतन्त्रचन्द्रपुर नगरपालिकाएन्टोनियो गुटेरेसइतिहासविप्रेषणसूचना प्रविधिरारातालखस राज्यनेपालका प्रधानमन्त्रीहरूको सूचीपर्यटनमदन पुरस्कारहिमाली प्रदेश (नेपाल)न्यायिक समितिकम्प्युटर नेटवर्कयुट्युबनेपालको चलचित्रको इतिहासशारीरिक व्यायामजिमेलसुधासागरनेपाली परम्परागत नापका इकाईश्राद्धहरितगृह प्रभावतेह्रथुम जिल्लास्पेनसंयुक्त राष्ट्रजङ्गबहादुर राणामाछा पालनगायत्री मन्त्रमानव अधिकार दिवसगोविन्द बहादुर मल्लसमाज🡆 More