हाउस अफ द ड्रयागन

हाउस अफ द ड्र्यागन एक अमेरिकी काल्पनिक नाटक टेलिभिजन शृङ्खला हो, जुन गेम अफ थ्रोन्स (२०११-२०१९) को प्रिक्वेल हो। दुबै शृङ्खलाहरू जर्ज आरआर मार्टिनको अ सङ अफ आइस एन्ड फायर उपन्यासहरूमा आधारित छन्। हाउस अफ द ड्र्यागन मार्टिन र रायन कोन्डलद्वारा एचबिओको लागि सिर्जना गरिएको थियो; कोन्डल र मिगुएल सापोचनिक शोरनरहरू हुन्। उपन्यास फायर एन्ड ब्लड का भागहरूमा आधारित, यो शृङ्खला गेम अफ थ्रोन्स को घटनाहरू भन्दा करिब २०० वर्ष अघि र डेनेरिस टार्गेरियनको जन्म हुनुभन्दा १ सय ७२ वर्षअघिको हो।

हाउस अफ द ड्रयागन
शैली
  • एक्सन
  • एड्भेन्चर
  • काल्पनिक
  • धारावाहिक नाटक
सर्जक
  • रायन कोन्डल
  • जर्ज आरआर मार्टिन
कलाकारहरू
  • प्याडी कन्सिडाइन
  • म्याट स्मिथ
  • एमा डार्सी
  • रिस इभान्स
  • स्टिभ टुसेन्ट
  • इभ बेस्ट
  • सोनोया मिजुनो
  • फेबियन फ्रेन्कल
  • मिली एल्कक
  • एमिली केरी
  • ग्राहम म्याकटभिस
रचनाकार(हरू)रामिन जावडी
निर्माण गर्ने देशसंयुक्त राज्य अमेरिका
भाषा(हरू)अङ्ग्रेजी
सत्रहरुको सङ्ख्या
भागहरूको सङ्ख्या
निर्माण
कार्यकारी निर्माता(हरू)
  • मिगुएल सापोचनिक
  • रायन कोन्डल
  • जर्ज आरआर मार्टिन
  • रोन स्मिट
  • जोसेलिन डियाज
  • सारा हेस
  • भिन्स जेरार्डिस
सम्पादक(हरू)टिम पोर्टर
स्थल(हरू)
छायाङ्कनफेबियन वाग्नर
प्रसारण अवधि६६ मिनेट
निर्माण कम्पनी(हरु)
  • जिआरआरएम
  • बास्टर्ड स्वर्ड
  • १:२६ पिक्चर्स इङ्क
वितरकवार्नर ब्रोस डोमेस्टिक टेलिभिजन डिस्ट्रीब्युसन
प्रसारण
मूल च्यानलएचबिओ
तस्वीर ढाँचा
  • ४के (अल्ट्रा एचडी)
  • डल्बी भिजन
ध्वनी ढाँचाडल्बी एटमस
प्रथम प्रसारण२१ अगस्ट २०२२ (2022-08-21) – वर्तमान (वर्तमान)
कालक्रम
सम्बन्धित कार्यक्रमहरूगेम अफ थ्रोन्स

यो शृङ्खला अगस्ट २१, २०२२ मा प्रिमियर भएको थियो, र यसको पहिलो सिजनमा दस एपिसोडहरू समावेश हुनेछ। यसको प्रिमियरको पाँच दिन पछि, शृङ्खला दोस्रो सिजनको लागि नवीकरण गरिएको थियो।

एपिसोडहरू

No.Title Directed byWritten byOriginal air date U.S. viewers
(millions)
"द एयर्स अफ द ड्रयागन"मिगुएल सापोचनिकरायन कोन्डल२१ अगस्ट २०२२ (2022-08-21)२.१७
"द रोग प्रिन्स"ग्रेग याइटेन्सरायन कोन्डल२८ अगस्ट २०२२ (2022-08-28)२.२६
"सेकेन्ड अफ हिज नेम"ग्रेग याइटेन्सगेब फोन्सेका र रायन कोन्डल४ सेप्टेम्बर २०२२ (2022-09-04)TBD
"किङ अफ द न्यारो सी"TBDTBD११ सेप्टेम्बर २०२२ (2022-09-11)TBD
"वी लाइट द वे"TBDTBD१८ सेप्टेम्बर २०२२ (2022-09-18)TBD
"द प्रिन्सेस एन्ड द क्विन"TBDTBD२५ सेप्टेम्बर २०२२ (2022-09-25)TBD
"ड्रिफ्टमार्क"TBDTBD२ अक्टोबर २०२२ (2022-10-02)TBD
"द लर्ड अफ द टाइड्स"TBDTBD९ अक्टोबर २०२२ (2022-10-09)TBD
"द ग्रिन काउन्सिल"TBDTBD१६ अक्टोबर २०२२ (2022-10-16)TBD
१०"द ब्ल्याक क्विन"TBDTBD२३ अक्टोबर २०२२ (2022-10-23)TBD

फुटनोटहरू

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

हाउस अफ द ड्रयागन एपिसोडहरूहाउस अफ द ड्रयागन फुटनोटहरूहाउस अफ द ड्रयागन सन्दर्भ सामग्रीहरूहाउस अफ द ड्रयागन बाह्य कडीहरूहाउस अफ द ड्रयागनएचबिओगेम अफ थ्रोन्स

🔥 Trending searches on Wiki नेपाली:

जिमेलअक्टोबर क्रान्तिनालापानीको युद्धमानव अधिकार दिवसचीनभलिबलविस्तृत शान्ति सम्झौतानेपाल बैंकयुरी गागरिनसाहित्यरानी राजेन्द्र लक्ष्मीहनुमानप्रजनन स्वास्थ्यकुकुरपञ्चकर्मसंविधान सभा निर्वाचन, २०६४अभिनयसार्की जातिमानव तस्करीइस्वी सम्वत्पाल्पा जिल्लामाइकल फराडेव्याकुल माइलाविवाहका प्रकारहरूबाइसे राज्यहरूविश्व व्यापार सङ्गठननेपालको संविधान २०७२राष्ट्रिय स्वतन्त्र पार्टीन्यायऔद्योगिक क्रान्तिहृदयेन्द्र शाहसुशासनजनमत सङ्ग्रहनेपालका वनस्पतिहरूकौशिक गोत्ररामवरण यादवसंविधान सभाचिलिमे जलविद्युतनिबन्धसामाजिक विज्ञानसगरमाथाकोशी प्रदेश सभागुरुप्रसाद मैनालीसीताश्रीराम अवतारनेपालको परराष्ट्र सम्बन्धमाल्भिका सुब्बारोगनेपालको सर्वोच्च अदालतनेपालका बैङ्कहरूको सूचीनेपालको निशान छापत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसन्दीप लामिछानेमहाभारतविश्व सम्पदा क्षेत्रप्रोटिनसहिद दिवसचैतनातासामन्तवादविद्यालयअर्थ मन्त्रालय (नेपाल)सूचनाप्रियङ्का चोपडागाउँ सभाबर्दिया राष्ट्रिय निकुञ्जमुटुमहाकाली सन्धिविकिसूचना तथा सञ्चार प्रविधि शिक्षातराईगणतन्त्रजयपृथ्वीबहादुर सिंहनेपालको भूगोलएथलेटिक्सआन्ध्र महासागरमनोविज्ञानलोक सेवा आयोग (नेपाल)🡆 More