एचबिओ

होम बक्स अफिस (अङ्ग्रेजी: Home Box Office) (एचबिओ) एक अमेरिकी प्रिमियम केवल तथा स्याटलाइट टेलिभिजन सञ्जाल हो। यसको स्वामित्व टाइम वारनरको रहेको छ। यस टेलिभिजन सञ्जालमा चलचित्र तथा टेलिभिजन शृङ्खलाहरू लगायत ड्कुमेन्टरीहरू प्रसारण गर्ने गरिन्छ।

एचबिओ
उद्योगमनोरञ्जन
स्थापित८ नोभेम्बर १९७२ (1972-11-08)
केन्द्रीय कार्यालय,
संयुक्त राज्य अमेरिका
सेवा क्षेत्र
विश्वभरि
आम्दानीएचबिओUS$५.६१५ billion (२०१५)
मूल सङ्गठनटाइम वारनर
वेबसाइटwww.homeboxoffice.com

एचबिओ सबैभन्दा पूरानो तथा लामो समयसम्म निरन्तर सञ्चालनमा रहेको प्रिमियम केवल च्यानल तथा टेलिभिजन सञ्जाल हो। यसको सञ्चालन ८ नोभेम्बर १९७२ मा भएको थियो। सन् २०१४ मा यसको समायोजित सञ्चालन राजस्व अमेरिकी डलर १.७९ अर्ब रहेको थियो जुन सन् २०१३ को अमेरिकी डलर १.६८ अर्ब रहेको थियो। यस च्यानलको सन् २०१६ मा करिब ४ करोड ९ लाख ग्राहक अमेरिकामा रहेका छन् भने विश्वभरि १३ करोड ग्राहक रहेको छ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

अङ्ग्रेजी भाषा

🔥 Trending searches on Wiki नेपाली:

शिवनेपालका हिमालहरूको सूचीसंयुक्त राज्य अमेरिकाबम (थर)अमिरातसूचना प्रविधिरेडियोबलभद्र कुँवरपहरी जातिविद्यापतिघोराही उपमहानगरपालिकायजुर्वेदमहाभारतनमस्तेसूचनानेपालको अन्तरिम शासन विधान २००७कारकजाँतोसगरमाथा राष्ट्रिय निकुञ्जगाउँ सभामगर भाषादराजटिकटकक्यूआर कोडकुपोषणनेपालीलैङ्गिक समानतासात सालको क्रान्तियोगमाया न्यौपानेभ्रष्टाचारमहावीर पुनरामप्रसाद ज्ञवालीजनसङ्ख्या शिक्षादशरथ रङ्गशालामिथिला शर्मानेपाली चलचित्रहरूको सूचीकिराँत धर्मनेपाली सेनाश्राद्धगायत्री मन्त्रबहादुर शाहजुकाभक्ति थापानेपालको झण्डानेपालका संवैधानिक निकायहरूनेपाल रेल्वेफेसबुकगाउँ खाने कथानेपालको कानूनी इतिहासढुसीसगरमाथारानी पोखरीकागजसांस्कृतिक लैङ्गिक पहिचानहिन्दु धर्मकोशी प्रदेशपञ्चायती व्यवस्थारश्मिका मन्दानामेसोपोटामियाको सभ्यताप्रतिनिधिसभा निर्वाचन, २०७४ विजयी उम्मेदवारहरूगण्डकी प्रदेशताप्लेजुङ जिल्लावाच्य (व्याकरण)पोखरा महानगरपालिकापाँचथर जिल्लाआँखा पाक्ने रोगरवि लामिछानेनेवार जातिफ्लोरेन्स नाइटिङ्गेलवैदेशिक रोजगारनेपाली शब्दकोशगण्डकी नदीकाठमाडौँ जिल्लाबाथज्ञानेन्द्र वीरविक्रम शाहधनकुटा जिल्ला🡆 More