सेन्जेन

सेन्जेन  ( ( सुन्नुहोस्); चिनियाँ: 深圳)चीनको गुआङ्गडोङ्ग प्रान्तको मुख्य सहरहरू मध्ये एक हो। सेन्जेन सहर चीनको विशेष प्रसाशनिक क्षेत्र हङ्गकङ्गको उत्तरमा अवस्थित रहेको छ। यस शहरलाई उप प्रान्तिय प्रसाशनिक सरहको अधिकार हासिल छ जुन प्रान्त भन्दा थोरै कम हुन्छ। 

सेन्जेन
深圳市
सेन्जेन
सेन्जेन सहरको अवस्थिति
सेन्जेन सहर
देशचीन
प्रान्तगुआङ्गडोङ्ग
सहरमार्च १९७९
SEZ गठन गरिएको१ मे १९८०
सरकार
 • मेयरझु किन
क्षेत्रफल
 • नगर२०५० किमी (७९० वर्ग माइल)
 • सहरी
१९९१.६४ किमी (७६८.९८ वर्ग माइल)
उन्नतांश
०–९४३.७ मिटर (०–३१४५.७ फिट)
जनसङ्ख्या
 (२०१४)
 • नगर१०७७८९००
 • घनत्व५३००/किमी (१४०००/वर्ग माइल)
 • सहरी
१०,६३०,०००
 • सहरी घनत्व५३००/किमी (१४०००/वर्ग माइल)
क्षेत्रीय सङ्केत७५५
वेबसाइटsz.gov.cn

पहिला सेन्जेन कोउलुन देखि क्यानटन रेलमार्गको बिचको ३०,००० जनसङ्ख्या भएको सानो बजारी इलाका थियो भने यस क्षेत्रलाई सहरको दर्जामा सन् १९७९ मा स्तरोन्नति गरिएको थियो र सन् १९८० मा यस सहरलाई चीनको पहिलो विशेष आर्थिक क्षेत्रको रूपमा तोकिएको थियो। २०१५ को सरकारी प्रतिवेदन अनुसार सेन्जेन सहरमा कुल १,०८,७८,९०० जनसङ्ख्या सहितको सहरीकरण भएको जनाईएको थियो। सन् १९९० तथा २००० को दशकमा सबै भन्दा छिटो विकास भएको सहरहरू मध्ये सेन्जेन पनि एक हो। सेन्जेनको जनसङ्ख्या विकासको गति उत्पादन क्षेत्रको उछालमा कमि आई अन्य क्षेत्रमा सरे पछि सन् २०१३ देखि १ प्रतिशत भन्दा कम भएको थियो। 

इतिहास

सेन्जेन क्षेत्रमा मानिसको बसोवास पुरातन समय देखी नै रहेको देखिन्छ। हालसम्म भेटिएको सबैभन्दा पूरानो पुरातात्त्विक अवशेषहरू करिब ५००० वि.सि को रहेको अनुमान लगाईएको छ। 

सेन्जेन चीनको मे १९८० को पाँच विशेष आर्थिक क्षेत्र मध्ये पहिलो क्षेत्र हो। प्रारम्भमा विशेष आर्थिक क्षेत्रको क्षेत्रफल मात्र ३२७.५ वर्ग कि.मि दक्षिण शेन्झेनमा रहेको थियो। जसले चार जिल्लालाई छुन्थ्यो।

भूगोल

सेन्जेन पर्ल नदीको छेउमा अवस्थित रहेको छ भने यससँग सिमा जोडिएको सहरहरू दक्षिणमा हङ्गकङ्ग, उत्तर र उत्तरपूर्वमा हुइझाउ, उत्तर र उत्तरपश्चिममा डोङ्गगुआन हुन्।

अर्थतन्त्र

सन् २०१५ मा सेन्जेनको कुल ग्राहस्थ उत्पादन जम्मा २७० बिलियन अमेरिकी डलर थियो। यस शहरको आर्थिक उत्पादन पोर्टुगाल, आयरल्यान्ड तथा भियतनाम भन्दा बढी छ। सन् २०१४ मा यहाँको प्रति व्यक्ति आय १६४,६६४ (युएसडि २५,०३८) रहेको थियो, जुन विकसित देशहरूको बराबर हुन आउँछ।


प्रसाशनिक विभाजन

सेन्जेनको मातहतमा आठ प्रसाशनिक जिल्लाहरू तथा दुई नयाँ जिल्लाहरू पर्दछन्।

सेन्जेनको प्रशासनिक विभाजन

सहरीकरण

सेन्जेनको सबैभन्दा अग्लो भबन १०० तल्लाको किंगके हो, जुन ४४१.८ मिटर अग्लो छ। सेन्जेनमा सन् १९९६ मा बनेको एसियाकै अग्लो भवन शुन हिंग स्कवायर (भवनको एन्टिनालाई पनि गणना गर्ने हो भने) पनि छ। यस शहरमा २०० मिटर भन्दा अग्ला ५९ भवनहरू छन् भने ती मध्ये ३०० मिटर भन्दा ९ वटा भवनहरू छन्।

सन्दर्भ सामग्रीहरू

Tags:

सेन्जेन इतिहाससेन्जेन भूगोलसेन्जेन अर्थतन्त्रसेन्जेन प्रसाशनिक विभाजनसेन्जेन सहरीकरणसेन्जेन सन्दर्भ सामग्रीहरूसेन्जेनShenzhen pronunciation.oggगुआङ्गडोङ्गचित्र:Shenzhen pronunciation.oggचिनियाँ भाषाचीनहङकङ

🔥 Trending searches on Wiki नेपाली:

तापन, वायुसञ्चार तथा वातानुकूलनलोक सेवा आयोग (नेपाल)नेपालका मल्ल राजाहरूको सूचीराम नारायण अयोध्या उच्च माध्यमिक विद्यालय, पिपरालियोनेल मेसीआउँसंयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरूनिर्वाचन आयोग (नेपाल)प्रविधिसञ्चारनेपालमा भूकम्पको इतिहासनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)नेपाली चलचित्रहरूको सूचीहोलीअन्तिम संस्कारकेन्द्रीय बैङ्कराष्ट्रिय प्रजातन्त्र पार्टी नेपालजनता समाजवादी पार्टी, नेपालअन्नप्राशन संस्कारपरोपकार प्रसूति तथा स्त्री रोग अस्पतालप्रवेशिका परीक्षासेप्टेम्बर ११ को हमलासहिदबडिमालिकाजाजरकोट जिल्लाओखलढुङ्गा जिल्लाश्रीमद्भागवत् पुराणकुकुरनेपाल कम्युनिस्ट पार्टी (विप्लव)मुनामदन (चलचित्र)तराईबैजनीइलाम २ (निर्वाचन क्षेत्र)नेवार जातिस्टिफन हकिङलाली गुराँससहरीकरणभ्रष्टाचारइस्लाम धर्मपञ्चशीलरोल्पा जिल्लासमाजशास्त्रसंविधान सभा निर्वाचन, २०६४नेपालका विश्वविद्यालयहरूको सूचीवैदेशिक रोजगारराई जातिप्राइभेट लिमिटेड कम्पनीशान्तिभण्डारखाल पर्वस्वर्णिम वाग्लेनेपालमा महिलाको अवस्थानिर्वाचन क्षेत्रसंस्कृतआँकभरतपुर महानगरपालिकाभक्तपुर जिल्लाह्याम्लेटजोखिम व्यवस्थापनशौनक गोत्रपूर्वीय दर्शनविधिशास्त्रकथानकवाच्य (व्याकरण)रामराणा शासनमदन पुरस्कारसंविधान सभा निर्वाचन २०७०बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासबझाङ जिल्लाशेरबहादुर देउवासूर्यकृष्ण मन्दिरसुनवल नगरपालिकाखुलाल बस्नेतहिन्दु धर्मनेपालका नगरपालिकाहरू🡆 More