टेन्सेन्ट

टेन्सेन्ट होल्डिङ्स लिमिटेड (चिनियाँ: 腾讯; फिनयिन: Téngxùn) एक चिनियाँ बहुराष्ट्रिय प्रविधि समूह र नियन्त्रक कम्पनी हो जसको प्रधान कार्यालय सेन्जेनमा रहेको छ। यो राजस्वको आधारमा विश्वको सबैभन्दा धेरै कमाई गर्ने मल्टिमिडिया कम्पनीहरू मध्ये एक हो। यो यसको इक्विटी लगानीमा आधारित भिडियो गेम उद्योगमा विश्वको सबैभन्दा ठूलो कम्पनी पनि हो, टेन्सेन्ट गेम्स टेनसेन्ट इन्टरएक्टिभ इन्टरटेन्मेन्ट ग्रुप (आइइजी)को उपविभाजन हो जुन खेलहरूको प्रकाशनमा केन्द्रित छ।

टेन्सेन्ट होल्डिङ्स लिमिटेड
मौलिक नाम
腾讯控股有限公司
रोमन लिपिमा नाम
Téngxùn Kònggǔ Yǒuxiàn Gōngsī
व्यवसाय प्रकार
सार्वजनिक
आइएसआइएनKYG875721634 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
उद्योगबहुउद्योग कम्पनी
स्थापित११ नोभेम्बर १९९८; २५ वर्ष पहिले (१९९८-११-11)
स्थापनाकर्ताहरू
  • मा हुआतेङ
  • टोनी झाङ
  • छु चेन्ये
  • चेन यिदान
  • जेझ लिकिङ
केन्द्रीय कार्यालयनान्सान सेन्जेन, ग्वाङदोङ, चीन
मुख्य व्यक्ति
उत्पादनहरू
राजश्वह्रास ¥५५४.५५२ अर्ब ($७७.९९ अर्ब) (सन् २०२२)
परिचालन आय
ह्रास ¥२३५.७०६ अर्ब ($३३.१५ अर्ब) (सन् २०२२)
खुद आम्दानी
ह्रास ¥१८८.७०९ अर्ब ($२६.५४ अर्ब) (सन् २०२२)
कुल सम्पत्तिह्रास ¥१.५७८ खर्ब ($२२१.९४ अर्ब) (सन् २०२२)
कुल इक्विटीह्रास ¥७८२.८६० अर्ब (US$११०.१० अर्ब) (सन् २०२२)
मालिकहरू
  • नास्पर्स (२६.०४%; सन् २०१९ देखि, प्रोससबाट प्राप्त)
कर्मचारी सङ्ख्या
११२,७७१ (सन् २०२१)
विभाग
ASN
वेबसाइटtencent.com
टेन्सेन्ट
टेन्सेन्ट
"टेन्सेन्ट" सरलीकृत चिनियाँ (माथि) र परम्परागत (तल) चिनियाँ अक्षरहरू
सरलीकृत चिनियाँ 腾讯
परम्परागत चिनियाँ 騰訊
टेन्सेन्ट डोल्डिङ्स लिमिटेड
सरलीकृत चिनियाँ 腾讯控股有限公司
परम्परागत चिनियाँ 騰訊控股有限公司

सन् १९९८ मा स्थापना भएको यसको सहायक कम्पनीहरूले विश्वव्यापी रूपमा मनोरञ्जन, कृतिम बौद्धिकता र अन्य प्रविधि लगायत इन्टरनेटसँग सम्बन्धित विभिन्न सेवा र उत्पादनहरूको बजारीकरण गर्दछ। यसको प्रधान कार्यालय सेन्जेनको नान्सन जिल्लामा रहेको छ।

टेन्सेन्ट विश्वको सबैभन्दा ठूलो भिडियो गेम विक्रेता हो, साथै सबैभन्दा आर्थिक रूपमा मूल्यवान कम्पनीहरू मध्ये एक हो। यो सबैभन्दा ठूलो सामाजिक सञ्जाल, उद्यम पूँजी, र लगानी निगमहरू मध्ये एक हो। यसको सेवाहरूमा सामाजिक सञ्जाल, सङ्गीत, वेब पोर्टलहरू, ई-वाणिज्य, मोबाइल गेमहरू, इन्टरनेट सेवाहरू, भुक्तानी प्रणालीहरू, स्मार्टफोनहरू, र बहुखेलाडी अनलाइन गेमहरू समावेश छन्। यसले तत्काल सन्देश वाहकहरू टेन्सेन्ट क्युक्यू, विच्याट सञ्चालन गर्दछ, र क्युक्यू डटकम सञ्चालन गर्दछ। यसको स्वामित्व टेन्सेन्ट सङ्गीत पनि रहेको छ।

कम्पनीले सन् २०१८ मा ५०० अर्ब अमेरिकी डलरको बजार मूल्य पार गरेको थियो र यो मूल्याङ्कन सीमा पार गर्ने पहिलो एसियाली प्रविधि कम्पनी बनेको थियो। त्यसपछि यो चीनमा सबैभन्दा मूल्यवान सार्वजनिक रूपमा व्यापार गरिएको कम्पनीको रूपमा उदाएको छ, र फेब्रुअरी २०२२ सम्म बजार मूल्यको आधारमा विश्वको दसौँ सबैभन्दा मूल्यवान कम्पनी हो। सन् २०१५, २०१८ र २०२० मा, कम्पनीलाई बोस्टन कन्सल्टिङ ग्रुप र फास्ट कम्पनीद्वारा विश्वव्यापी ५० सबैभन्दा नवीन कम्पनीहरूको सूचीमा स्थान दिइएको थियो। टेन्सेन्टको ६०० भन्दा बढी कम्पनीहरूमा हिस्सेदारी रहेको छ, र सन् २०१७ मा एसियामा प्रविधि कम्पनीहरूमा ध्यान केन्द्रित गर्न सुरु गरेको थियो। सन् २०२१ को जनवरीमा टेन्सेन्टको मूल्याङ्कन १ खर्ब अमेरिकी डलर पुगेको थियो।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

सरलीकृत चिनियाँ अक्षरसेन्जेन

🔥 Trending searches on Wiki नेपाली:

प्रतिनिधि सभा (नेपाल)माल्भिका सुब्बाचामलजनकपुरधाम उपमहानगरपालिकानर्वेनेपालका राजागोत्रजयपृथ्वीबहादुर सिंहइमेलगाउँ सभानेपालका राष्ट्रिय विभूतिहरूथापा वंशसप्तकोशी नदीदेशान्तरशेरबहादुर देउवाराष्ट्रिय स्वतन्त्र पार्टीमुलुकी अपराध संहिता, २०७४कार्यसम्पादन मूल्याङ्कनगणतन्त्रआगोग्रामिण विकासनेपालका विकास क्षेत्रहरूप्रदेश प्रमुख (नेपाल)कालापानीशारीरिक व्यायामसङ्घीयताफिफाबुढासुब्बा मन्दिरमाधवप्रसाद घिमिरे (साहित्यकार)संयुक्त राज्य अमेरिकावैदेशिक रोजगारप्रेमगीत ३खालिस्तान आन्दोलनसरुवा रोगचरामोहन शमशेर जङ्गबहादुर राणासाहित्यभिरिङ्गीभीमसेन थापायुरोपेली सङ्घएडल्फ हिटलरनेपाल वायुसेवा निगमपानीमाछा पालनदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको महासचिवकारकविकास अर्थशास्त्रसंस्कारभानुभक्त आचार्यनेपालका झरनाहरूको सूचीनेपालको भूगोलसुपादेउराली मन्दिरबिस्केट जात्रान्यायओखलढुङ्गा जिल्लासरल यन्त्ररङसङ्खुवासभा जिल्लाधान नाचदक्षिण एसियापारस खड्काविज्ञानपशुपति शमशेर जङ्गबहादुर राणानेपालीभण्डारखाल पर्वव्यवसायनेपालको एकीकरणतराई प्रदेश (नेपाल)सञ्चारराजेश हमालकर्णाली प्रदेशसल्यान जिल्लानेपालका प्रधान सेनापतिहरूनेपालको राष्ट्रिय जनगणनाअम्ल वर्षादक्षिण अमेरिकानेपालका बैङ्कहरूको सूची🡆 More