साउन्डक्लाउड

साउन्डक्लाउड एक अनलाइन श्रव्य वितरण मञ्च र सङ्गीत साझेदारी वेबसाइट हो जसलाई सन् २००७ मा अलेक्जेन्डर ल्जुङ र एरिक वाहलफोरसद्वारा स्थापना गरिएको थियो। साउन्डक्लाउडले आफ्ना प्रयोगकर्ताहरूलाई सङ्गीत अपलोड गर्न, प्रवर्धन गर्न र साझेदारी गर्न सक्षम बनाउँदछ। साथै, एक डिजिटल सङ्केत प्रशोधकले श्रोताहरूलाई सङ्गीत प्रवाह गर्न सक्षम बनाउँदछ। साउन्डक्लाउड अनलाइनमा एउटा महत्वपूर्ण श्रव्य मञ्च बन्न पुगेको छ। श्रोताका आधारमा, यसमा ७.६ करोड भन्दा बढी सक्रिय मासिक सक्रिय प्रयोगकर्ताहरू रहेका छन्। नोभेम्बर २०२१ सम्म साउन्डक्लाउडमा १७.५ करोड भन्दा बढी विश्वव्यापी प्रयोगकर्ताहरू रहेका छन्। कलाकारको कुरा गर्दा, १९० देशहरूमा ३० करोडभन्दा बढी स्रष्टाहरू छन्। मार्च २०२१ सम्म यस मञ्चमा २६ करोड ५० लाख भन्दा बढी गीतहरू अपलोड गरिएका छन्। साउन्डक्लाउड, मोबाइल, डेस्कटप र एक्सबक्स उपकरणहरूको लागि उपलब्ध छ। यसले दुवै निःशुल्क र सशुल्क सदस्यता प्रदान गर्दछ।

साउन्डक्लाउड
साउन्डक्लाउड
व्यवसायको प्रकारनिजी
साइटको प्रकार
सङ्गीत प्रवाह, इन्टरनेट समुदाय
संस्थापितअगस्ट २००७; १६ वर्ष अघि (२००७-०८)
मुख्यालयहरू,
जर्मनी
मालिकसाउन्डक्लाउड लिमिटेड
संस्थापक (हरू)अलेक्जेन्डर ल्युङ
एरिक वाहलफोर्स
मुख्य व्यक्तिहरूमाइक विसमान (कार्यकारी),
एलिह सेटोन (अध्यक्ष),
ड्र्यु विल्सन (सञ्चालन अधिकृत, वित्तीय अधिकृत),
लउरेन वित्स-सिउड (सामग्री अधिकृत, बजार व्यवस्थापन अधिकृत),
एन्टोनियस पोर्च (उपप्रमुख),
अलेक्जेन्डर ल्युङ (अध्यक्ष र उप-संस्थापक)
उद्योगसङ्गीत, सामाजिक/इन्टरनेट समुदाय
कर्मचारीहरूकरिव ४२५ (सन् २०२१)
युआरएलsoundcloud.com
दर्तावैकल्पिक; सामग्री हाल्नका लागि अनिवार्य
प्रयोगकर्ताहरू+७.६ करोड मासिक प्रयोगकर्ता (नोभेम्बर २०२१)
चालु भएको मितिअक्टोबर २००८; १५ वर्ष अघि (२००८-१०)
लेखिएको भाषारूबी, सकला

साउन्डक्लाउडले ट्विटर लगायतका अन्य मञ्चहरूबाट लगानी र समर्थन प्राप्त गरेको छ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

ढाँचा:Music digital distribution platforms ढाँचा:Music streaming services

Tags:

🔥 Trending searches on Wiki नेपाली:

नेपाल अधिराज्यको संविधान २०४७कम्प्युटरपशुपति क्षेत्र विकास कोषदाइजोअमरसिंह थापावास्तुशास्त्रमधेश प्रदेश सभासंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूइस्लाम धर्मअम्ल वर्षाबागमती प्रदेशविश्व बैंकअक्षांशनेपालको राष्ट्रपतिनेपालका हिमालहरूको सूचीसंयुक्त राष्ट्र सुरक्षा परिषद्दक्षिण अमेरिकारानी राजेन्द्र लक्ष्मीबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासयोगनेपालमा महिला अधिकारमानव विकास अर्थशास्त्रखालिस्तान आन्दोलनअनुसन्धानमहिलापूर्णबहादुर खड्काऔद्योगिक क्रान्तिखसदरबार हत्याकाण्डबृहस्पति ग्रहआमा समूहसहस्राब्दी विकास लक्ष्यविद्युतनामनेपालमा पर्यटनमोबाइल फोनबाइबलसंविधान सभा निर्वाचन २०७०नेपालको परराष्ट्र सम्बन्धमाइतीघर (चलचित्र)महाशिवरात्रिमाछापुच्छ्रे हिमालनेपालको प्रधानन्यायाधीशसामाजिक सञ्जालअङ्ग्रेजी भाषाजनसङ्ख्याकोत पर्वव्यवस्थापन सूचना प्रणालीइतिहासमुक्तिनाथभिटोशेर्पा जातिनेपालको उपराष्ट्रपतिगण्डकी प्रदेशभूपरिवेष्ठित राष्ट्रटेलिभिजनतोलासात सालको क्रान्तिपूर्वीय दर्शनप्रदेश प्रमुख (नेपाल)पद्म शमशेर जङ्गबहादुर राणा४२ सालको पर्वविद्यादेवी भण्डारीमहासागरमहावीर पुनव्याकुल माइलाश्रीराम अवतारनेपालको जनआन्दोलन २०६३कृषिकालापानीरणबहादुर शाहस्पेनपहाडकोशी बाँध🡆 More