विशाल तालहरू

विशाल ताल उत्तर अमेरिकाको उत्तरपूर्वमा संयुक्त राज्य र क्यानाडाको बोर्डरमा अवस्थित एक अर्कासँग जोडिएका सफा पानीको तालहरूको समूह हो । यस समूह अन्तर्गत सुपेरियर, मिचिगन, ह्युरन, इरी तथा ओन्टारियो तालहरू पर्दछन । यि तालहरू मध्ये ४ वटा तालहरू संयुक्त राज्य अमेरिका तथा क्यानडा दुवै राष्ट्रको भूभागमा तथा एउटा ताल (मिचिगन ताल) संयुक्त राज्य अमेरिकाको भूभागमा मात्र पर्दछ ।

विशाल तालहरू
अन्तरिक्षबाट लिईएको विशाल तालको तश्विर


सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

इरी तालउत्तर अमेरिकाओन्टारिओ तालमिचिगन तालसुपेरियर तालह्युरन ताल

🔥 Trending searches on Wiki नेपाली:

विश्वका अग्ला हिमालहरूनेपाल राष्ट्र बैंकसदर चिडियाखाना, नेपालक्षेत्रफलकर्जाबागमती प्रदेशडढेलोउत्तर अमेरिकानेपालका नगरपालिकाहरूनेपालका जिल्लाहरूबेरोजगारीवैकल्पिक उर्जाचन्द्रपुर नगरपालिकारोमानियाविश्वेश्वरप्रसाद कोइरालाबाल अधिकारविनोद चौधरीबालीत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसल्यान जिल्लाआर्थिक विकासकृष्णनेपालका प्रमुख ताल तलैया तथा कुण्डहरुनेपाली कांग्रेसबसाइँ सराईफिलिपिनि भाषाप्रोटिनचन्द्रमानेपालको उपराष्ट्रपतिराष्ट्रिय स्वतन्त्र पार्टीनेवारी भाषासहिद दिवसजनशक्तिगोपाल प्रसाद रिमालकम्प्युटर नेटवर्कनेपालको सर्वोच्च अदालतनेपालका राष्ट्रिय चिन्हहरूनेपाल विद्यार्थी सङ्घवाच्य (व्याकरण)खप्तड राष्ट्रिय निकुञ्जकालु पाँडेनयाँ वर्षमानव संसाधन व्यवस्थापनभक्ति थापावेब ब्राउजरसेन राज्यविद्युतीय अपराधलखन थापा मगरइस्वी सम्वत्गाउँपालिकाएथेन्समादलव्याकुल माइलाशारीरिक व्यायामगुगलभण्डारखाल पर्वपारस खड्काफेवा तालघरेलु हिंसाफ्रान्सेली राज्यक्रान्तिगाउँ सभामहाशिवरात्रिएड्सदेवनागरी लिपिलोककथादेवकुमारी थापाशाह वंशनेपालको पत्रकारिताको इतिहासभारद्वाज गोत्रसामाजिक सुरक्षा कोषनेपालका प्राकृतिक सम्पदाहरूको सूचीनेपाल प्रजा परिषद्तिहारब्ल्याक ज्याकअनुसन्धान🡆 More