लर्ड अफ द फ्लाइज

लर्ड अफ द फ्लईज नोबेल पुरस्कार विजेता, ब्रिटिश लेखक-विलियम गोल्डिङद्वारा सन् १९५४मा लेखिएको एक उपन्यास हो। यो किताब ब्रिटिश केटाकेटीहरूको एक समूहमा केन्द्रित छ ।जुन अप्रत्याशित टापुमा फसेका हुन्छन्। उपन्यास सामान्यतया राम्रो छ । यसलाई आधुनिक लाइब्रेरी १०० बेस्ट नोभेल्समा नामकरण गरिएको थियो, सम्पादकको सूचीमा ४१ अङ्क पुग्यो, र पाठकको सूचीमा २५। २००३मा यो उपन्यासलाई बी.बी.सी.को द बिग रिडर सर्वेक्षणमा संख्या ७० मा सूचीबद्ध गरिएको थियो, र सन् २००५ मा टाइम पत्रिकाले सन् १९२३देखि सन् २००५सम्मको १०० सर्वश्रेष्ठ अंग्रेजी-भाषा उपन्यासहरु मध्ये एकको रूपमा यसलाई नाम दियो ।

लर्ड अफ द फ्लईज
लेखकविलियम गोल्डिङ
देशसंयुक्त राज्य
प्रकारअलौकिक उपन्यास
प्रकाशित मिति
१७ सेप्तेम्बेर १९५४
आइएसबिएन0-571-05686-5

Tags:

विलियम गोल्डिङ

🔥 Trending searches on Wiki नेपाली:

संयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूविराट कोहलीइन्द्रबहादुर राईलिम्बू जातिफेवातालइन्टरनेटनेपालको प्रधानन्यायाधीशआमा समूहडोटी जिल्लाझापा जिल्लागुगलसुनसरी जिल्लानेपाल प्रहरीबुद्ध धर्मनामपाकिस्तान सरकारकान्तिपुर दैनिकचार्ल्स तृतीयजैविक विविधताभारोपेली भाषा परिवारबेगनास तालनेपालको अर्थतन्त्रकावासोती नगरपालिकालोकबाजासंयुक्त अधिराज्यराणा वंशयौनराम शाहभ्यागुते रोगपरीक्षारामेछाप जिल्लाभण्डारीजनावरपानीडिजिटल साक्षरतागुजरातलेखा प्रणालीमेमोरी (कम्प्युटर)विकिपिडियाकर्णाली प्रदेशउत्तरी गोलार्धदशरथ चन्दइजिप्टनक्सातिलिचो तालमहानगरपालिकामार्क जुकरबर्गहिन्दु पञ्चाङ्गजापानरामसार क्षेत्रनबिल बैंकनेवारी भाषासंस्कारनेपालको जनआन्दोलन २०४६जिल्ला मालपोत कार्यालयभीमसेन थापासन्दीप लामिछानेसुवासचन्द्र नेम्वाङदोहोरो लेखा प्रणालीबर्दिया राष्ट्रिय निकुञ्जवित्तीय विवरणहरूसिमसारविहादी गाउँपालिकाआम सञ्चार२०१६ ग्रीष्मकालीन ओलम्पिकराजेश हमालइलाम जिल्लापरमादेशसूर्यभ्रष्टाचारआवश्यकता शृङ्खला सिद्धान्तसेभिया फुटबल क्लबनेपालका वनस्पतिहरूआइज्याक न्युटनजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीबाल अधिकारजनता समाजवादी पार्टी, नेपालहस्तमैथुन🡆 More