लक्ष्मी बैंक

लक्ष्मी बैङ्कको स्थापना इ.

सं. २००२, अप्रीलमा नेपालको सोह्रौ बैङ्कको रूपमा भएको हो।

लक्ष्मी बैंक
लक्ष्मी बैङ्कको लोगो
नामलक्ष्मी बैङ्क लिमिटेड
प्रकार'क' वर्गको इजाजतपत्र प्राप्त संस्था
उद्योगबैङ्कींग
स्थापित वर्ष२००२
मुख्यालयलक्ष्मी बैङ्क लिमिटेड
हात्तीसार , काठमाण्डौ
सेवा क्षेत्रनेपाल
प्रमुख ब्यक्तिहरूअजय विक्रम शाह (प्रमुख कार्यकारी अधिकृत)
उत्पादनबैङ्कींग
कर्मचारी१२०० भन्दा बढि
वेबसाईटwww.laxmibank.com


इ. सं. २००४ सालमा हाइसेफ फाइनान्स लि. लक्ष्मी बैङ्कसँग गाभिएको थियो। यो नेपालकै पहिलो र अहिले सम्मको एक मात्र मर्जर हो। लक्ष्मी बैङ्क नेपाल राष्ट्र बैङ्कबाट “क” वर्गको इजाजत प्राप्त बैङ्क हो, र इ. सं. २००६मा बैङ्क तथा बित्तीय संस्था संबन्धी एैन अन्तर्गत पुनः दर्ता भएको हो। बैङ्कको शेयर नेपाल स्टक एक्स्चेन्जमा किनबेच हुने गर्दछ।


स्वामित्व संरचना

बैङ्कको हाल १.६१ अर्बको चुक्ता पूँजी रहेको छ भने सन् २००९मा बैङ्कले पहिलो पटक २० प्रतिशत बोनस शेयर लाभांश स्वरूप बाँडेको थियो।

  • संस्थापक - ५५.४२ प्रतिशत
  • नागरिक लगानी कोष - ९.०२ प्रतिशत
  • साधारण शेयर - ३५.५६ प्रतिशत

शाखा विस्तार अनि पहुँच

पूर्वी नेपाली भेगमा बैङ्कको राम्रो पहुँच रहेको छ (शाखा विस्तार वेब्याक मेसिन अभिलेखिकरण २०११-०६-०६ मिति अनि विप्रेशण एजेन्ट वेब्याक मेसिन अभिलेखिकरण २०११-०६-१६ मिति को पहुँच)। बैङ्कको विदेशी विप्रेषण एजेन्ट वेब्याक मेसिन अभिलेखिकरण २०११-०७-१७ मिति को संजाल पनि ८ भन्दा बढि मुलुकमा फिँजिएको छ।

काठमाण्डौ उपत्यका भित्रका शाखाहरू 'काठमाण्डौ उपत्यका बाहिरका शाखाहरू
* हात्तीसार(मुख्य कार्यालय अनि शाखा) * बिरगंज
* पुल्चोक * बनेपा
* टेकु * पोखरा
* न्यू रोड * पोखरा औद्योगिक क्षेत्र (PID)
* न्यू बानेश्वर * बिराटनगर
* भाटभटेनी * नारायणघाट
* महाराजगंज * पर्सा
* लगनखेल * जनकपुर
* सुकेधारा * इटहरी
* एकान्तकुना * भैरहवा
* नेपालगञ्ज
* बुटवल
* तौलीहवा
* धरान
* दमक
* चरीकोट
* खादिचौर

मातहतका संस्थाहरू

बैङ्कका मुख्य मातहतका संस्थाहरू यस प्रकार छन्:

  • प्राइम लाईफ इन्स्योरेन्स कंपनी लिमिटेड (१५% शेयर)
  • लक्ष्मी क्यापिटल मार्केट लिमिटेड (७०% शेयर)
  • लक्ष्मी केयर्स लक्ष्मी बैङ्कका कर्मचारीहरू द्वारा सञ्चालीत गैर सरकारी संस्था
  • लक्ष्मी बैङ्क निवृत्ति कोष
  • लक्ष्मी लघुबित्त संस्था (१००% शेयर)

सन्दर्भ

लक्ष्मी बैङ्क लिमिटेड नेपाल राष्ट्र बैङ्क and “लक्ष्मी बैङ्क – एक्स्प्रेस मनि ट्रान्सफर” (eMT) बैङ्क तथा बित्तीय संस्था एैन प्राइम लाईफ इन्स्योरेन्स

बाहिरी लिङ्कहरू

सन्दर्भ सामग्रीहरू


ढाँचा:बैङ्क तथा वित्तीय संस्थाको सूचि

Tags:

लक्ष्मी बैंक स्वामित्व संरचनालक्ष्मी बैंक शाखा विस्तार अनि पहुँचलक्ष्मी बैंक मातहतका संस्थाहरूलक्ष्मी बैंक सन्दर्भलक्ष्मी बैंक बाहिरी लिङ्कहरूलक्ष्मी बैंक सन्दर्भ सामग्रीहरूलक्ष्मी बैंकनेपाल

🔥 Trending searches on Wiki नेपाली:

विश्व व्यापार सङ्गठनवडा कार्यालय (नेपाल)१९६२ फिफा विश्वकपसयौँ थुङ्गा फूलका हामीनेपालको चलचित्रको इतिहासमानव अधिकारएचटिएमएलपिनासकालसूचनाराजतन्त्रनेपालमा महिला अधिकारत्रिभुवन विश्वविद्यालयकुलदेवतानेपालका प्रदेशहरूकम्पनीमुन्धुमक्षेत्रफल अनुसार देश तथा शासित क्षेत्रहरूको सूचीशाह वंशस्वर्गद्वारीसंसदीय व्यवस्थाभारतमा बोलिने भाषाहरूमहर्जननेपालको प्रमाणिक समयविस्तृत शान्ति सम्झौतानेपालको झन्डाकोस्टारिकादोस्रो विश्व युद्धविसं २०७२ को महाभूकम्पबुढानीलकण्ठ स्कूलनेपालका प्राकृतिक सम्पदाहरूको सूचीसंयुक्त राष्ट्र सुरक्षा परिषद् भिटो अधिकारकार्यसम्पादन मूल्याङ्कनमगर जातिसिद्धिचरण श्रेष्ठनेपालका राष्ट्रिय चिह्नहरूरुकुम जिल्लाराणा वंशअरुण नदीचार्ल्स ब्याबेजलाली गुराँसहुलाकी राजमार्गनेपालका राजाहरूको सूचीश्रेष्ठसंयुक्त राष्ट्रसुर्खेत जिल्लाराजनीतिपृथ्वी राजमार्गब्रेटन वुड्स सम्मेलननेपालका प्रमुख नदीहरूको सूचीनेपालको शिक्षा मन्त्रीहरूभौतिकयुगखनिजकौडिन्य गोत्रविधेयकविद्युतीय अपराधऊर्जासंयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरूएसियाअलिखित (उपन्यास)सिन्धुपाल्चोक जिल्लानेपाल स्टक एक्सचेन्जभूपरिवेष्ठित राष्ट्रदेवनागरी लिपिअष्ट चिरञ्जीवीक्यान्सरनेपालको संविधाननेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)अम्लपित्तनेपालका वनस्पतिहरूतोरीस्वयम्भूनाथचिनियाँ भाषाजनमत सङ्ग्रह, २०३७युइएफए राष्ट्र लिगलेखा प्रणालीचाडपर्वगाउँखाने कथा🡆 More